हिमालयन रिको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्म) वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनी ४ करोड ४३ लाख रुपैयाँ घाटामा रहेको छ। गत आवको...
नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीका सिईओ सुरेन्द्र थापाले जनाएको छ ।
हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ । साथै बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको समेत पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र...
हिमालयन रिइन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङलाई पेश्की रकम दिएको जानकारी छैनः पूर्व अध्यक्ष गोल्छा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. मा अध्यक्ष बन्ने बेला तत्कालिन अध्यक्ष शेखर गोल्छाको करिब २ प्रतिशत जति शेयर रहेको थियो । प्राधिकरणदेखि अख्तियारसम्म यस बिषयमा छानविन भईरहेको छ। नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक...
अर्थमन्त्री डा. वाग्लेले भत्काए सुर्य सिलवालको सेटिङ, नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत बीमा अनिवार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा सुर्य प्रसाद सिलवालले गैर कानुनी रुपमा खोसेको नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सालाई वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत खारेज गरिदिएका छन् । आज संसदमा बजेट भाषण मार्फत नेपालको...
बीमा कम्पनीको जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी रिसँग गराउने व्यवस्था लागू गरिने
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा(रि)कम्पनीसँग गराउने व्यवस्था लागू गर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् । सरकारले अनिवार्य रुपमा बीमा कम्पनीहरुको कुल...
सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने
काठमाडौं । सरकारले सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने बताएको छ। कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष निक्षेप तथा कर्जा बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था सरकारले मिलाउने...
रेट्रोसेसनबाहेक दुई महिनाको लागि हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक
नेपाल बीमा प्राधिकरणले दुई महिनाको लागि हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।प्राधिकरणले पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा...
हिमालयन रिमा राजिनामा दिएका अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुको साइलेन्स जवाफ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सोधेको सपष्टिकरणमा हिमालयन रि मा राजिनामा दिएका अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुले साइलेन्स जवाफ दिएका छन् । नेपाल बीमा प्राधिकरणले एक साता अघि संचालक सहित उच्च व्यवस्थापकहरुलाई सोधेको सपष्टिकरणमा अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुको...
दुई दिनको बिदा लिएर सिईओ थापा पाल्पा भ्रमणमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र व्यापक घोटाला गर्ने कार्यमा संलग्न सिईओ सुरेन्द्र थापा दुई दिनको बिदा लिएर पाल्पातर्फ गएको सूचना प्राप्त भएको छ । नेपाल पुनर्बीमा कम्पनीमा अर्बौ रुपैयाँ दायित्व हुने घोटाला गर्ने कार्यमा संलग्न थापा दुई दिनको बिदा...
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा राजु प्रसाद प्याकुरेल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक समितिको सदस्य पदमा राजु प्रसाद प्याकुरेल नियुक्त भएका छन्। नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार काठमाडौंको वैशाख १५ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट प्याकुरेललाई सञ्चालक...
नेपाल पुनर्बीमा कम्पनीका सिईओ जागिर जोगाउन मन्त्रालय धाँउदै
काठमाडौं । यतिबेला नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापा जागिर जोगाईदिन मन्त्रालयमा हारगुहार गर्न पुग्ने गरेका छन् । सरकारले राजिनामा दिन दबाब दिएसँगै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापा यतिबेला कार्यालमा भन्दा बढी जागिर बचाउन...
नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई हटाउने अर्थको तयारी
काठमाडौं । सरकारले लामो समयदेखि भष्ट्रचारको दलदलमा लाने नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापालाई हटाउने तयारी गरेको छ । तत्कालिन अर्थमन्त्री रामेशवर खनालले सरकारी स्वामित्वमा रहेको कम्पनीमाथि थापाले गरेको भष्ट्रचार र बेथितिको कारण पटक पटक दबाब दिएपनि...
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन
काठमाडौं । हिमालयन रिइस्न्योरेन्स लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै २ जनालाई नियुक्त गरेको हो। बैठकले शेयरधनी समूह ‘क’ का प्रतिनिधित्व गर्दै आएका अमित मोर,...
हिमालयन रि इन्स्योरेन्सको स्वस्थता परिक्षण गर्दै बीमा प्राधिकरण
काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको स्वस्थता परिक्षण गर्न नियामक बीमा प्राधिकरणले स्थलगत अनुगमनको लागि टोली परिचालन गरेको छ । बीमा प्राधिकरणले हालैका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिमको हिलटन होटलको सन्दर्भमा भएका...
हिमालयन रिका सिईओ सहित उच्च पाँच पदाधिकारीलाई प्राधिकरणले सोध्यो सपष्टीकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सका सिईओसहित उच्च पाँच पदाधिकारीहरुलाई सपष्टीकरण सोधेको छ। हिल्टन होटलको बीमाको सन्दर्भमा हिमालयन रि इन्स्योरेन्सका सिईओ उपासना पौडेल, डेपुटी सिईओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार, शिशिर गौरे र सन्तोष केसीलाई...
पुनर्बीमा कम्पनीका सिईओले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाएपछि संचालकहरु बाहिरिदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका विवादित प्रमुख कार्यकारी अधिकृत( सिईओ) ले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाउने भएसँगै संचालक समितिका सदस्यहरु भटाभट बाहिरिँदै आईरहेका छन् विवादित र किर्ते कागजातको निर्णयका लागि बैठक डाक्ने र जबजस्ती निर्णय गर्न बाध्य पारेसँगै...
हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय कुमार निरौला
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर भएसँगै हिमालयन रिको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीले साविकको ३ जना संस्थापक शेयरधनी शेयर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा क्रमशः उदय कुमार निरौला, दिपेन्द्र...
नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले सञ्चालक पदबाट राजीनामा दिएका छन्। उनले चैत २० गते व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तताका कारण सञ्चालक पदको जिम्मेवारीमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको कारण उल्लेख गर्दै राजीनामा...















