नेपाल पुनर्बीमाको बोनस शेयर शेयरधनीको खातामा जम्मा हुने प्रकृया अघि बढ्यो, रजिष्ट्रारबाट स्वीकृत

काठमाडौं। नेपाल पुनर्बीमाको लाभांश कम्पनी अब चाडौ नै शेयरधनीको खातामा बोनस शेयर जम्मा गराउने भएको छ। यसअघि कम्पनीले शेयरधनीको खातामा नगद लाभांश गराईसकेको छ । कम्पनीको बोनस शेयर शेयरधनीको खातामा जम्मा गराउन कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत भएको छ ।...


घटेको घट्यै पुनर्बीमा कम्पनीको शेयर मूल्य, अर्थमन्त्री शर्मा रमिते बन्दा डुब्यो कम्पनी

काठमाडौं । पछिल्लो तीनदिन यता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य लगातार घटिरहेको छ। नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समेत बीमा समितिले प्राथमिकतामा राख्दै गएसँगै कम्पनीको शेयर मूल्य घट्दै गईरहेको शेयर विश्लेषकहरुले...


दुई पुनर्बीमा कम्पनीको करिब २६ अर्बको लगानी, कुनको कति लगानी ?

काठमाडौं। नेपालमा हाल संचालनमा रहेका दुई पुनर्बीमा कम्पनी रहेका छन् । एउटा सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने अर्को प्राईभेट कम्पनीको रुपमा संचालन भएको हिमालयन रि इनस्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।...


नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने अर्थमन्त्रालयको निर्णय !

काठमाडौं । अर्थमन्त्रालय नै माफियाको सेटिङ फसेपछि अन्ततः नेपाल पुनर्बीमा कम्पनी डुबाउने पक्षमा निर्णय भएको छ । अर्थमन्त्रालयको दवाव पूर्ण निर्देशनपछि बीमा समितिले बिहिबारबाट लागू हुने गरी नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साढे तीन अर्ब रुपैयाँ गुमेको छ । अर्थमन्त्रालयको...


हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय दिन बीमा समितिको निर्देशन, अर्थमन्त्रीलाई बद्नाम बनाउँदै जारी भयो सर्कुलर

काठमाडौं । बिहिवार अर्थमन्त्री जनार्दन शर्माका सम्बन्धमा भ्रष्टाचारजन्य कार्य गरेको तथा सेटिङमा मुछिएको भन्दै व्यापाक समाचारहरु आए । बीमा समितिले अर्थमन्त्री शर्मालाई थप बद्नाम र अप्ठेरो पर्ने गरी हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय पठाउन ३९ वटै बीमा...


हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले बीमा कम्पनी थर्काउन थाले

काठमाडौं । निजि क्षेत्रमा सञ्चालित हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीका कर्मचारीहरुले निजि बीमा कम्पनीहरुको पुनर्बीमा विभागमा फोन गरेर धम्कीपूर्ण तरिकाले व्यवसाय माग्न थालेका छन् । एक निर्जिवन बीमा कम्पनीका कर्मचारीले दिएको जानकारी अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीका कर्मचारीले आफू...


बीमा समितिको निर्णय नेपाल पुनर्बीमा कम्पनीले मान्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा समितिले गरेको पुनर्बीमाको व्यवसाय १० प्रतिशतमा झार्ने निर्णय मान्ने भएको छ । बीमा समितिको हिजो बसेको बैठकले दुई कम्पनीलाई बाँडेको १० प्रतिशत व्यवसायलाई पनि प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै लैजाने निर्णय गरेको...


नेपाल रिको अर्बौको बजारहिस्सा अर्थमन्त्रीको दवावमा खोसिएपछि शेयर बजारमा आज के होला ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिगत लाभको लागि सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको बजार व्यवसायको आधा खोसेर हिमालयन रिलाई दिने निर्णय भएसँगै आज स्टक मार्केटमा नेपाल रीको कारोबार कस्तो होला ? आम चासोको विषय बनेको छ । सरकारले आरक्षण...


नेपाल पुनर्बीमाको २० प्रतिशत आरक्षण बीमा खोस्ने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षण बीमा खोस्ने निर्णय गरेको छ । बीमा समितिले नेपाल पुनर्बीमाले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा आरक्षण खोसेर निजि कम्पनी हिमालयन रिलाई दिने निर्णय गरेको हो । अर्थमन्त्री...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क र ख वर्गका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।...


नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबीचको सम्बन्ध चिसियो, सिईओले माईक हुर्याउन खोजेपछि बिग्रियो सम्बन्ध !

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी र नियामक निकाय बीमा समिति बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीको व्यवहारका कारण बीमा समितिसँगको सम्बन्ध बिग्रन पुगेको हो । गत चैत्रको अन्तिम साता...


हिमालयन रिका लागि सेटिङ गर्दै राजश्व सचिव पुस्कर, आतंकवाद पुलमा आधा हिस्सा दिन कसरत

काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयमा बसेर माफिया र प्रधानमन्त्री पत्नी आरजु देउवाबीचको सेटिङ गर्ने कार्यमा सचिव कृष्ण हरि पुस्कर सक्रिय भएका छन् । पुस्करले नै टिप्पणी उठाएको एक फाइल मन्त्रिपरिषदमा पुगेर नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्नका लागि वाणिज्य बैंकहरुलाई गौपय शिलबन्दी पेश गर्न आह्वान गरेको हो । नेपाल पुनर्बीमा कम्पनको लगानीयोग्य अमेरिकी डलर...


हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छा र संचालक अग्रवाल सुप्रवल जनसेवाश्री विभुषित

काठमाडौं । राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शिखर गोल्छा र संचालक साहिल अग्रवाललाई सम्मानित गरेको छ । नेपाल सरकारको निर्णय अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा...


नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक तरखर गरिरह्दा पुनर्बीमाले आज आफनो वित्तिय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा २ अर्ब ७१ करोड...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीको लगानीयोग्य रकम ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो...


हिमालय रि इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, बीमा समितिको निर्णयले आम्दानी र नाफा दुवै बढ्यो

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । वित्तिय विवरणमा कम्पनीको खुद नाफा १२ करोडभन्दा माथि पुगेको देखाइएको छ । अघिल्लो त्रैमासको तुलनामा कम्पनीको मुनाफा १२ करोड...


निजि पुनर्बीमा कम्पनीलाई २० प्रतिशत अनिवार्य गरिदै

काठमाडौं । सरकारले एक निजि पुनर्बीमा कम्पनीलाई २० प्रतिशत पुनर्बीमा अनिवार्य गर्ने तयारी गरिरहेको छ । माओवादीको भागमा परेको अर्थमन्त्रालयले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई नेपाल पुनर्बिमा कम्पनी सरह बीमा कम्पनीहरुबाट २० प्रतिशत पुनर्बीमा शुल्क अनिवार्य पाउने व्यवस्था गर्ने प्रक्रिया अघि...


नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा इन्डष्ट्री–एकेडेमिया डायलग सम्पन्न, हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा बीमा क्षेत्र र नेपालका विश्व विद्यालययहरुका बीचमा इन्डष्ट्री–एकेडेमिया डायलग कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रबार राजधानी काठमाडौंमा नेपालका सात वटा विश्व विश्व विद्यालय र पोलिसी रिसर्च इन्टिच्यूट समेतको सहभागितामा आयोजित बृहद अन्तरक्रिया कार्यक्रममा...


नेपाल पुनर्बीमा कम्पनीद्धारा नगद लाभांश लाभांश वितरण

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नगद लाभांश लाभांश वितरण गरेको छ। कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो...