हकप्रद शेयर जारी गरी नेपाल पुनर्बीमा कम्पनीको पूँजी वृद्धि गर्न आवश्यक छ: सिईओ रायमाझी

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका वर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीसँग कम्पनीको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा गरिएको कुराकानीमा आधारित विचारहरू सर्वप्रथम नेपाल पुनर्बीमा कम्पनी लि.का वारेमा सङ्क्षिप्तमा प्रकाश पारि दिनु हुन्छ कि ? तत्कालीन समयमा नेपाल भित्रको आतंकवादसँग सम्बन्धित जोखिमहरू...


नेपाल पुनर्बीमा कम्पनीलाई अन्तराष्ट्रिय बजारको दायरा थप विस्तार गर्न सुझाव

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नवौ बार्षिकोत्सव पूरा गरेको छ । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बीमा समिति र बीमकहरुले अन्तराष्ट्रिय बजारमा थप व्यपार विस्तार गर्न सुझाव दिएका छन् ।कम्पनीलाई बीमा समिति, बीमा समितिका पूर्व अध्यक्ष र बीमकहरुले अन्तराष्ट्रिय बजारमा...


नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्नेछः अध्यक्ष सिलवाल

काठमाडौं । भोलिदेखि नेपाल बीमा प्राधिकरणको रुपमा कार्य गर्न गइरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ ऐन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पुबर्नीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक...


पुनर्बीमा कम्पनीहरु नेपालमा मात्रै होइन, अन्तराष्ट्रिय बजारमा जानुस्ः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु आफैले व्यवसाय गर्ने र सरकारले वातावरण मात्रै बनाउने दायित्व भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा...


वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ। एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ (एनबीले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको...


नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवमा आयोजित प्रभातफेरि (फोटो फिचर)

काठमाडौं । नेपाल सरकारको मुख्य लगानी रही अन्य बीमा कम्पनीहरु तथा सर्वसाधारणको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले आज बार्षिकोत्सवको अवसरमा राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको कार्यालयबाट निस्किएको प्रभातफेरि कार्यक्रम थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, पुरानोबसपार्क,...


नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउने प्रतिवद्धता

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट नवौं वर्षमा प्रवेश गरेको छ ।नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । आठौं वर्ष...


नेपाल पुनर्बीमा कम्पनीकाे नवाैं वार्षिकाेत्सवमा प्रभातफेरि

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीकाे नवाै वार्षिकाेत्सवकाे अवसरमा आज काठमाडाैमा प्रभातफेरिकाे आयाेजना गरिएकाे छ । नेपाल पुनर्बीमा कम्पनीकाे आयाेजनामा विभिन्न बीमा कम्पनीहरूका प्रतिनिधिहरू उपस्थितिमा प्रभातफेरि सम्पन्न भएकाे हाे । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा.रविन्द्र घिमिरे, सञ्चालक मदन पाेखरेल, सिइओ...


सिंगापुरमा जारी १८ औं अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आज सकिदै

काठमाडौं । विश्वभरका बीमा कम्पनीहरुका अधिकांश प्रतिनिधिहरुरु सहभागी भई पुनर्बीमाको भविष्य, जोखिम र भावी रणनीतिका सम्बन्धमा गम्भिर विचार विमर्श भइरहेको १८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आज सकिदैछ । यही कार्तिक १३ गतेबाट सुरु भएको सो सम्मेलनमा नेपालबाट समेत...


सिंगापुरको पुनर्बीमा सम्मेलनमा नेपाली बीमाकर्मीहरुको सहभागिता उत्साहप्रद

काठमाडौं । सिंगापुरमा जारी १८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा नेपाली बीमाकर्मीहरुले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् । हिजोबाट सुरु भएको सम्मेलनमा १७ गते समापन हुनेछ । सिंगापुरमा जारी सम्मेलनमा विश्वभरका प्रख्यात पुनर्बीमा कम्पनीहरुको सक्रिय सहभागिता रहेको छ । नेपाली...