भन्सार प्रमुखहरुको सरुवामा अर्थमन्त्रीको सेटिङ् !, मन्त्रालयमा खैलाबैला
काठमाडौं । अर्थ मन्त्रालयले दुई सातामा ७७ जना उपसचिवको सरुवा गरेकामा ११ भन्सार प्रमुखको सरुवामा चखलेल भएको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि चुलिएको छ । राजस्व प्रशासन समूहका उपसचिवको सरुवा विशेष परिस्थितिबाहेक दुई वर्षको अवधिमा मात्र गरिनु पर्ने कानूनी प्रावधान रहे...
चौधरी ग्रुपले हडपेको (४-४) रोपनी पर्ति जग्गा फिर्ता ल्याउन गुठीयारहरु सर्वोच्च जाँदै, नयाँ प्रपञ्च रच्दै सीजी
काठमाडौं । १६ सय वर्ष पुरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको पुल्चोकस्थित पर्ति (ञवाल गुठीयारको कुलदेवता रहेको)जग्गा चौधरी ग्रुप (सीजी)ले आफ्नो भएको जिकिर गरेपछि गुठियारहरुले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । पहिले सगोलमा रहेको ४ रोपनी ४ आना १...
नेपाल टेलिकमको एमडी नियुक्तिमा सेटिङ्, पूर्वराष्ट्रपति भण्डारीकोमा धाउने कार्की को हुन् ?
काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम भँजाएर विचौलियाको सेटिङमा सरकारले अयोग्यलाई नेपाल टेलिकमको तालाचाबी बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार हुँदा शक्ति केन्द्र धाएर पनि प्रबन्ध निर्देशकको नियुक्ति लिन असफल संगीता पहाडी अर्याललाई केपी ओली नेतृत्वको...
सयौं अत्याधुनिक हतियार भित्रिएको शंकास्पद ‘बागबजार काण्ड’ ढिसमिस, कता हरायो ५०० बढि हतियार ?
काठमाडौं । नेपालको राजधानी काठमाडौंमै शंकास्पद रुपमा सयौं अत्याधुनिक हतियार भित्राइएको एउटा घटनालाई गुपचुप रुपमा सामसुम पार्न खोजिएको छ । अझ छिमेकी देश चीन वा अन्य कुनै मित्र राष्ट्रका विरुद्धमा कनेक्सन देखिएको मुख्य अभियुक्तलाई समेत रिहा भएको ‘घटना’ कतै...
सेटिङमा अयोग्यलाई टेलिकमको एमडी बनाउन पूर्वराष्ट्रपति भण्डारीको नाम भजाइँदै
काठमाडौं । अयोग्य व्यक्तिलाई सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्न विचौलियाले पहुँचको व्यापक दुरुपयोग गरिरहेको खुलासा भएको छ । पहुँचको भरमा अयोग्य व्यक्तिलाई एमडी बनाउन विचौलियाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेतको नाम लिएर सञ्चारमन्त्रीलाई...
भ्रष्टाचारी र माफियाबीचको सेटिङ् छानविन नगर्ने सीआईबीमाथि गृहमन्त्रीको एक्सन
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासनमा भएको सेटिङबारे अुसन्धान ‘रि-ओपन’गर्न गृहमन्त्री रमेश लेखकले एक्सन लिएका छन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा परेको उजुरीमाथि छानविन अघि बढाउने काम होस्, भन्दै ठाडो निर्देशन...
मंसिर नकट्दै नयाँ सत्तासमीकरण बन्ने संकेत, कांग्रेस ‘किकआउट्’
काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफु साढे दुई वर्ष पदमा रहने र त्यसको हप्तादिन अगावै कांग्रेस सभापति शेरबहादुर देउवालाई कुुर्सी सुम्पिने भनी दिन गणना गरिरहेको बताइए पनि आगामी मंसिर नकट्दै नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ...
घोराही सिमेन्टको ब्यवसाय निरन्तर खुम्चिंदै, वित्तीय अवस्था धरापमा रहेको कम्पनीमा फस्दै लगानीकर्ता
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको व्यापार निरन्तर खुम्चिदै गएको छ । आम सर्वसाधारणलाई गत असारमा सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण शेयर आईपीओ निष्कासन गरेको घोराहीको ब्यवसायमा निरन्तर...
अम्बे सिमेन्टको व्यापारमा निरन्तर गिरावट, एक वर्षमा ४२ करोड गायब
काठमाडौँ । अम्बे सिमेन्टको व्यापारमा भारी गिरावट देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको ४२ करोड १० लाख रुपैयाँ गायब भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ मा १५ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको छ ।...
शंकास्पद विवरण राखेर आइपीओ जारी गर्न खोज्ने मारुती सिमेन्टको व्यवसायमा गिरावट
काठमाडौँ । नेपाली धितोपत्र बजारमा वित्तीय सूचक नाजुक भएका कम्पनीहरु आइपीओ निष्कासन प्रक्रियामा जाने परम्परा जस्तै बनि सकेको अवस्था छ । प्रतिशेयर आम्दानीसँगै नाफा पनि ऋणात्मक भएका कम्पनीहरु चलखेलमा प्रिमियममा आइपीओ निष्कासन गर्ने उदारहण प्रसस्त छन् । धितोपत्र बजारको...
टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या, च्यासिसनै काम नलाग्ने स्कुटर धमाधम बिक्री गरिदैं
काठमाडौँ । टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या देखिएको छ । स्कुटरको मुख्य खण्ड च्यासिसमै गम्भिर समस्या आएर भारतमा चर्को विवाद भइरहेको टिभिएस आईक्युव विद्युतीय स्कुटर चढ्नु यात्रुको लागि घातक देखिएको छ । उत्पादक राष्ट्र भारतमा टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको...
प्रहरी सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे दुई करोड जोगियो, बीमा दावी लिन आफ्नै सुन पसलमा लुटपाट
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनको सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई करोड ५० लाख रुपैयाँ जोगिन पुगेको छ । नियोजित रुपमा आफ्नै सुन पसलमा लुटपाटको कृत्तिम घटना गराई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट दुई करोड ५० लाख रुपैयाँ दावी...
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि न्यून, २८ शंकास्पद कारोबारको रिपोर्टिङ
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ। सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्यून भएको देखिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको रिर्पोटिङको जिम्मेवारी बीमा प्राधिकरणको...
अर्थ मन्त्री वर्षमान पुनका बजेट सारथी शाक्य विरुद्ध ३८ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्वास गरेर बजेट महाशाखाको जिम्मेवारी सुम्पेका अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य भ्रष्टाचार मुद्दासँगै निलम्वनमा परेका छन् । वर्षमान पुनले अत्यन्तै विश्वास गरेर बजेट महाशाखाको जिम्मेवारी तथा आगामी आवको बजेट निर्माण गर्दा उप संयोजक तोकिएका...
बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी
काठमाडौं । नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर...
कैलाश साम्राज्यको ३० बर्षः दर्जनौं पब्लिक कम्पनीहरुमा अर्बौंको गोल्डेन शेयरको छानबिन कहिले ?
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अहिले सहकारीको जे जति लफडा भोगिरहेका छन्, त्यसको एक मात्र कारण हो, ग्यालेक्सी टिभीमा गोल्डेन शेयर लिनु । करोडौं कम्पनीमा गोल्डेन शेयरको हिसाब किताब र सम्पत्ति शुद्धिकरणमा समेत मिल्ने गरी जिबी राईले सहकारीबाट ऋण...
बजेट भाषण प्रभावित हुने खतरा, संसदमा हुलदंगा, भित्र अर्कै खेल
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि तोकिएको जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भाँडिने गरी संघीय संसदमा देखिएको तनावले मुलुकलाई थप आर्थिक र राजनीतिक अस्थिरतातर्फ धकेल्ने खतरा बढेको छ । संघीय संसदका दुबै सदनमा बिहीबार प्रतिपक्षको अवरोधकाबीच...
शेयर बजारमा देखिएको उतारचढाव शंकास्पद, साना लगानीकर्ताको शेयर कब्जा गर्ने झुण्ड सक्रिय
काठमाडौं । आर्थिक वर्षको करिब उत्तरार्धतिर आएर जेठ महिनाको पहिलो दिन मंगलबार शेयर बजार मापक नेप्सेमा अंकगणितीय सुधार आएको देखेर लगानीकर्ताहरु दंग परे । शेयर बजारको हरियालीले एकाएक खुसीयाली छायो । तर, त्यो खुसी २४ घण्टा पनि टिक्न सकेन...
नीति तथा कार्यक्रम : महँगी नियन्त्रणबारे मौन, ‘उपभोक्ता अदालत गठन’ जस लिने मेलो
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म महँगी नियन्त्रणमा चासो नदेखाएको सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा उपभोक्ता अदालत गठन गर्ने घोषणा गरेर जनता झुक्याएको छ । अधिकांश उपभोक्ता अधिकारकर्मीहरुले यसलाई सस्तो प्रचार समेत भनेका छन् । गएको साउन...
माल्दिभ्सले हटायो भारतीय सेना, काठमाडौंस्थित विमानस्थलमा भारतीय सेनाको परेड कहिले बन्द होला ?
काठमाडौं । जनयुद्धको उत्तराद्र्धको समयमा तत्कालिन जनमुक्ति सेनाका सुप्रिमोले घोषणा गरे ‘आवश्यक परे भारतसँग सुरुङ युद्ध लड्छौं, जस अनुसार देशैभरि जनमुक्ति सेनालाई सुरुङ खन्न लगाइयो । औपचारिक तथ्याङ्क नभए पनि उतिबेला करिब दुई हजार वटा सुरुङ (साना साना खाल्डा...



















