आरएमसी ग्रुप अन्तर्गतका दुई सिमेन्ट उद्योग संकटमा, अस्तित्व बचाउन संघर्षरत
काठमाडौँ । आरएमसी ग्रुप अन्तर्गतका दुई सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको छ । मुनाफासहितका सूचकहरूमा गिरावट आउँदा यी कम्पनीहरू वित्तीय रूपमा संकटमा पर्ने अवस्थामा पुगेका छन् । प्रतिस्पर्धी कम्पनीहरूभन्दा कमजोर बनेका पाल्पा र आरएमसी सिमेन्टहरूको स्थिति अझै...
ट्रम्पद्वारा गाडी र पार्ट्सको आयातमा २५% कर लगाउने घोषणा, विश्वभर अटोबजारमा कति पर्छ धक्का ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने गाडी तथा गाडीका पार्ट्समा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका छन्। उक्त कर आगामी अप्रिल २ बाट लागू हुने जनाइएको छ। गाडी आयात गर्ने व्यवसायीहरूका लागि कर अर्को दिनदेखि...
ईभी गाडीको भन्सार छलीमा तत्कालीन भन्सार प्रमुख शोभाकान्त पौडेलकै मिलेमतो !
काठमाडौं । बहु चर्चित इभीले भन्सार छली गरेको काण्डमा तत्कालिन भन्सार विभागका प्रमुख सह सचिव शोभाकान्ता पौडेलको समेत मौन समर्थन रहेको तथ्य भेटिएको छ । भन्सार छलीमा संलग्न भएका विवाईडीसहितका गाडीहरुले नेपालकै भन्सार हुँदै गाडीहरु नेपाल भित्राएको र सो...
साल्ट ट्रेडिङ आर्थिक सूचकमा मजबुतः वर्षदिनमा १३ अर्बको व्यापार, दोस्रो बजारमा समेत तहल्का
काठमाडौं । १९६३ मा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालमा नुन आपूर्तिको लागि विशेष रूपमा जिम्मेवार सार्वजनिक–निजी साझेदारी कम्पनी हो । नेपाल सरकारको ११.६ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.७ प्रतिशत स्वामित्व छ...
मोदी जलविद्युत् परियोजनामा करोडौंको चलखेल, विवादित छनोट प्रक्रिया
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर मोदी जलविद्युत् परियोजना ठेक्का प्रक्रियामा आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप भएको गम्भीर आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल...
पाल्पा सिमेन्ट र लक्ष्मी स्टीलबाट प्रदूषण फैलाएपछि स्थानियबासी आन्दोलित, मापदण्डको धज्जी उड्दा सरकार मौन
काठमाडौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा रहेका पाल्पा सिमेन्ट र लक्ष्मी स्टिल उद्योगले वातावरणीय प्रदूषण बढाएर स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पु-याइरहेको पाइएको छ । उद्योगहरूबाट उत्सर्जित प्रदूषित कारण स्थानीय बासिन्दाले हैरानी ब्यहोर्नु परेको हो...
औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न तीन उद्योग संघको माग
काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र धागो उत्पादन संघले औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । आइतबार काठमाडौँमा आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै ती संघका पदाधिकारीहरूले नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई चरम लोडसेडिङको...
लयमा नेपाल वेयरहाउसिङ: सूचक सकारात्मक बाटोमा, दोस्रो बजारमा लगानी कति उपयुक्त?
काठमाडौं । कृषि भण्डारण सेवा प्रदान गर्ने नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको पछिल्लो वित्तीय सूचकहरूले सुधारको संकेत देखाएका छन् । कृषि भण्डारण क्षेत्रमा लामो अनुभव रहेको निम्बस समूहको प्रवर्धनमा स्थापना भएको यो कम्पनी नेपालभर ५५ हजार मेट्रिक टन क्षमताका गोदामहरू...
ईभीले भरिदै अटो बजारः ५१ देखि १०० किलोवाटमा चुलिँदो क्रेज, नीति बाधक बन्ने डर ब्यवसायीमा
काठमाडौँ । । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। आवश्यक पूर्वाधार निर्माणसँगै उपभोक्ताहरूको आकर्षण पनि बढिरहेको छ । सार्वजनिक यातायातका लागि ठूला विद्युतीय गाडीसमेत नेपाल भित्रिन थालेका छन् । विद्युतीय सवारी मुख्य रूपमा छिमेकी...
बीआईएस नवीकरण नहुँदा सिमेन्ट निर्यातमा ५३ करोडको धक्का, कूटनीतिक पहलमा चुक्यो परराष्ट्र र उद्योग मन्त्रालय
काठमाडौँ । सिमेन्ट निर्यातमा धक्का लागि रहेको छ । नेपालको व्यापार घाटामा मलम लगाउँदै आएको सिमेन्ट निर्यात प्रभावित भइरहेको हो । चालु आर्थिक वर्ष २०८१।०८२ लागेसँगै सिमेन्ट निर्यातमा कमि आइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो...
महिन्द्राको स्कोर्पियो गाडी सडकमा गुड्दा गुड्दै आगो लाग्यो, सुरक्षा चुनौति बढ्यो
काठमाडौँ । महिन्द्रा ब्रान्ड स्कोर्पियोको गाडी सुरक्षा चुनौति थपिएको छ । आज सिरहा जिल्लामा सडकमा गुड्दा गुड्दै महिन्द्राको स्कोर्पियो गाडीमा आगलागी भएपछि यस्तो चुनौति थपिएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत अन्तर्गत सिरहा मिर्चैया नजिक कम्पनीको स्कोर्पियो चलाइरहेको अवस्थामा एक्कासी आगलागी...
गणतन्त्र धरापमा पर्दै जाँदा नेपाली सेनाको बिज्ञप्ति
काठमाडौं । दलहरुको अकर्मण्यताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा फस्दै गएको समयमा नेपाली सेनाले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरेको छ । नेपाली सेनाले राजतन्त्रको पक्षमा साथ दिनसक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न समाचारहरुमा उल्लेख भइरहेपछि आज साँझ नेपाली...
राजस्व नउठेपछि ऋण बढाउँदै सरकार, सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो। यस आधारमा, फागुन महिनासम्म हरेक नेपालीको हिस्सामा लगभग ९१ हजार रुपैयाँ ऋण पर्न...
टोयोटा ब्रान्डका गाडी नेपालमा बिक्री हुनै सकस, व्यापार खुम्चिँदा युनाइटेड ट्रेडर्स संकटमा
काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजारमा सबैभन्दा कम कुनै गाडी देखिन्छ भने त्यो हो टोयोटा ब्रान्ड ! ग्राहकहरुको नजर टोयोटा ब्रान्डका गाडी तिर जानै छोडेको तथ्याङ्गले देखाइरहेको छ । कम्पनी गाडी बिक्री हुनै छोडेपछि नेपालमा टोयोटा गाडीको आधिकारिक...
२५ करोड रुपैयाँ ट्रकमा लोड गरेर रसुवा लैजाँदा टोखामा प्रहरी अप्रेशन, कस्को हो यो कालोधन ?
काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ । गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२...
चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाउने कार्य गैर कानुनीः थाहा नगरपालिका, तत्काल बन्द गर्न निर्देशन
काठमाडौं । राजधानीको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सको भालेश्वर मन्दिरमा जान चाहने पैदलयात्रीसँग प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको चन्द्रागिरी हिल्सको कार्य गैर कानुनी भएको थाहा नगरपालिकाले स्पष्ट पारेको छ । थाहा नगरपालिका वडा नं ९ का...
चन्द्रागिरी हिल्सद्वारा पैदलयात्रा गरेर मन्दिरमा पुगेका दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली
काठमाडौं । काठमाडौंको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको तथ्य फेला परेको छ । चन्द्रागिरी केवलकार र चन्द्रागिरी नगरपालिकाको मिलेमतोमा चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १००...
सरकारी खर्च व्यवस्थापनमा चुनौतीः आठ महिनामै १ खर्बबढी घाटा, राजस्व असुली कमजोर
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्म सरकारले कुल विनियोजनको मात्र ४५ प्रतिशत खर्च गर्न सकेको छ । आम्दानीभन्दा बढी खर्च हुँदा सरकारी वित्तमा १ खर्ब बढी घाटा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म...
वर्षदिनमा शुभश्री अग्नि सिमेन्टको १ अर्ब नाफा घट्यो, आर्थिक अवस्था संकटग्रस्त बन्दा ऋणभार बढ्दो
काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड (एसएसएल) को आर्थिक अवस्था कमजोर देखिएको छ । केयर रेटिङ नेपालका अनुसार उद्योगको आम्दानी घट्दै गएको र ऋण भार निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्लो तीन वर्षको वित्तीय विवरणअनुसार उद्योगको आम्दानीमा...
संकटमा श्रीकृष्ण स्टिल: वित्तीय सूचक दर्दनाक हुँदा ऋणको भार बढ्दै, व्याज तिर्न सक्ने क्षमता ऋणात्मक
काठमाडौं । नेपालका प्रमुख इस्पात उत्पादकमध्ये एक श्रीकृष्ण स्टिल इन्डस्ट्रीज प्रालि गम्भीर वित्तीय संकटमा फस्दै गएको छ । अन्य स्टील कम्पनीसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुुगेको हो । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीको...




















