दशैं-तिहारको मुख्य सिजनमै थला परेको अटो उद्योग, थापाथलीका शोरुम खण्डहरमा परिणत

काठमाडौँ । व्यापार गर्ने वातावरण अनिश्चित बन्दा योजनाबद्ध रूपमा अघि बढिरहेका व्यवसायीहरू एकै पटक निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी अटो क्षेत्रलाई हेर्ने हो भने लामो समयदेखि दशैं–तिहारको महिना नै वार्षिक कारोबारको मेरुदण्ड मानिन्छ । यही...


न्यूनबाट उठ्दै देश निर्माणको यात्राः विषम परिस्थितिमा सबैको हातेमालो आवश्यकः प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको आन्दोलनले देशलाई ठूलो क्षति पुर्‍याएको बताएका छन् । पदभार ग्रहण गरेलगत्तै कर्मचारी र पत्रकारलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा केहि आतङ्क सिर्जना गर्ने व्यक्तिहरुले राज्यलाई ठुलो नोक्सानी पु-याएको भन्दै भौतिक सम्पत्तिसहित...


कांग्रेस-एमालेकै कारण सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना

काठमाडौं । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाडौंतर्फ प्रवेश गरिरहेका छन् । आज दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले भिषण आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु...


सडकमै चिच्यायो जेन-जी पुस्ताः दलको छायाँबिना स्वतन्त्र आवाज, सरकारलाई खुला चुनौती

काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् । ‘जेनजी पुस्ता चिच्याउँछ,...


फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहितका २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने उद्देश्यले यो कदम चालिएको...


व्यापारमा आक्रामक काठमाडौँ स्टीलः ९ महिनामा २ अर्ब ३४ करोडको कारोबार, साढे ४ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौँ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको लगानी रहेको काठमाडौँ स्टीलले ९ महिनामा नै २ अर्बमाथिको व्यापार गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१।०८२ को ९ महिनामा स्टीलले २ अर्ब ३४ करोड १० लाख रुपैयाँको व्यापार...


विक्री संकट टार्न जिकर एक्समा १५ लाख छुट, अघिल्ला ग्राहक ठगिएको अनुभूति

काठमाडौं । पछिल्लो समय नेपालमा चर्चामा आएको गाडीमध्ये एक हो – चीनमा उत्पादन हुने इलेक्ट्रिक गाडी ‘जिकर एक्स’। नेपालका लागि यसको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो। तर, बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले हालै दशैं–तिहार र छठ लक्षित...


तारागाउँ रिजेन्सीद्वारा वित्तीय विवरणमा गम्भीर त्रुटि, १७ दिनपछि मात्र सच्याउँदै गर्‍यो चलखेल!

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गम्भीर लापरबाही गरेको खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचीकृत कम्पनीले लगानीकर्तालाई गुमहरामा राखेर चलखेल गरेको पाइएको हो । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको विवरण पेस गर्दा करपछि नाफाको...


टाट पल्टिने रेखातर्फ उन्मुख नारायणीलाई हकप्रद उपहार, ५०% खराब कर्जा हुँदा समेत नियामक ‘रमिते’!

काठमाडौँ । वित्तीय रुपमा टाट पल्टिने अवस्थामा पुगेको नारायणी डेभलपमेन्ट बैंक हकप्रद निष्कासन गर्ने भएको छ । निष्क्रिय कर्जा, ऋणात्मक नाफा, घट्दो प्रतिशेयर आम्दानीको चपेटामा रहेको बैंक हकप्रद निष्कासन गर्ने बाटो तिर अघि बढेको हो । बैंकले हाल कायम...


बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर खर्चमा राष्ट्र बैंकको कडाई, नयाँ निर्देशनले के बदल्यो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा मनपरी खर्च गर्दै आएको गुनासो बढेसँगै नेपाल राष्ट्र बैंकले यसबारे कडाइ गर्ने उद्देश्यले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२)’ जारी गरेको छ...


भीरबाट खसेको ढुंगाले अछाममा छाउगोठ रहेकी एक महिला र बालिकाको मृत्यु

काठमाडौं । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुङ्गाले किच्दा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार...


अदालतको आदेशः अर्घाखाँची-जगदम्बा सिमेन्टसहितका दर्जनौ उद्योग सार्नु पर्ने, कस्तो पर्छ असर ?

काठमाडौं । लुम्बिनी क्षेत्रमा रहेका प्रमुख उद्योगहरू दुई वर्षभित्रै स्थानान्तरण गर्नुपर्ने भएको छ । लुम्बिनी संरक्षणका लागि बनेको पर्खालको १५ किलोमिटर भित्रका प्रदूषणकारी उद्योगलाई सार्न सर्वोच्च अदालतले आदेश दिएको हो । गोयन्का सिमेन्ट, सिद्धार्थ सिमेन्ट, कैलाश सिमेन्ट, श्रीराम सिमेन्ट,...


वाणिज्य बैंकहरुको सम्पत्ति साढे ७७ खर्ब: धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?

काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुगेको छ । बैकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख ५३हजार रुपैयाँ पुगेको...


फोर्ड ब्रान्डमा गुणस्तर समस्याः अन्तर्राष्ट्रिय बजारबाट २० लाख गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

काठमाडौँ । नेपाली अटो बजारमा समेत निरन्तर दुर्घटनामा परि रहेको फोर्ड ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय बजार समेत कमजोर देखिएको छ । विश्वकै पुरानो र चर्चित अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनी पछिल्ला वर्षहरूमा गुणस्तरगत समस्याका कारण गम्भीर संकटमा परेको हो ।...


श्री एयरलाइन्स ल्याउँदै आईपीओ, १६ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनी अब सर्वसाधारणमा

काठमाडौं । नेपाली आकाशमा लामो समयदेखि सेवा दिँदै आएको श्री एयरलाइन्सले आमजनताबाट पूँजी संकलन गर्ने तयारी गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयर निष्कासनमार्फत सर्वसाधारणलाई सहभागी गराउने निर्णय गरेको हो । सन् १९९९ बाट व्यवसायिक उडान सुरु गरेको...


कर छलि गरेको श्री डिष्टिलरी आईपीओ प्रक्रियामा, वित्तीय जोखिमबीच लगानीकर्ताबाट पैसा असुल्ने दाउ

काठमाडौँ । नेपालमा राज्यलाई करोडौं रुपैयाँ बराबरको कर छली गरेको अभियोग खेप्दै आएको श्री डिष्टिलरी लिमिटेड अहिले आईपीओ प्रक्रियामा अघि बढेको छ । विगत तीन दशकदेखि विवादको घेरामा रहेको उद्योगले अहिले सार्वजनिक निष्काशनमार्फत लगानीकर्तालाई आकर्षित गर्ने प्रयास थालेको हो...


गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई...


निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय (ईभी) माइक्रो बस पुनः एक पटक दुर्घटनामा परेको छ । विद्युतीय सवारी साधनलाई वातावरणमैत्री र आधुनिक प्रविधिको उपजका रूपमा प्रस्तुत गर्दै बजारमा भित्र्याइएका किङलङका माइक्रो बस...


२ करोड २० लाखको एक्सपेङ एक्स ९: ५०० किलोमिटर रेन्ज र लक्जरी फिचर (भिडियोसहित)

काठमाडौं । नेपाली बजारमा नयाँ प्रिमियम स्तरको विद्युतीय गाडी थपिएको छ। चीनको चर्चित विद्युतीय गाडी ब्रान्ड एक्सपेङले आफ्नो बहुप्रतिक्षित मोडल ‘एक्स–९’ सार्वजनिक गरेको छ। नेपालमा यसका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ नेपाली उपभोक्तामाझ ल्याएको हो। लक्जरी एमपीभी...


वर्षदिनमा बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए ३८ अर्ब, कुनको आंकडा कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूले आफ्नो वित्तीय आधार सुदृढ बनाउन सक्षम भएका छन् । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा ठुलो अवरोध नआएकाले विद्युत बिक्रीबाट प्राप्त हुने आय बढेको देखिएको हो । यससँगै...