भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण
काठमाडौँ । भारतीय बजारमा प्राविधिक समस्याले बदनाम बन्दै गएको बजाजको ‘चेतक’ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारतमा प्राविधिक समस्या, आगलागी तथा प्रयोगकर्ताको असन्तुष्टिपछि बजार खुम्चँदै गइरहेको अवस्थामा बजाजले नेपाललाई वैकल्पिक बजारका रूपमा रोजेको देखिएको हो ।...
नेपाली अटो बजारमा सेरेस ३ मा समस्यै-समस्या, ग्राहक ठग्दै एमएडब्लु वृद्धि मोटर्स
काठमाडौँ । नेपाली अटो बजारमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सरकारी कर छुट, इन्धन खर्च घटाउने चाहना र वातावरणमैत्री प्रविधिको चाहना नै यसको मूल कारण हुन् । तर बजारमा आउने सबै विद्युतीय...
महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर
काठमाडौं। बजाजको विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपालमा सार्वजनिक भएको छ । तर कम्पनीले सार्वजनिक गरेको मोडेल, मूल्य र विशेषताहरुले स्कुटरको प्रतिस्पर्धात्मकता र प्रयोगकर्ताको हितप्रति प्रश्न उठाएको छ । हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक स्कुटरको ३५०१ मोडेल नेपालमा भित्र्याएको हो,...
नेपाली अटो बजारमा होन्डा स्कुटर र बाइकको पकड: ११ महिनामा हिमाल मोटोको व्यापार ३ अर्ब
काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बढी रुचाइने ब्रान्डमध्ये एक होन्डाले हालका दिनमा उल्लेखनीय व्यावसायिक सफलता हात पार्न थालेको छ । जापानी प्रविधिमा आधारित मोटरसाइकल र स्कुटर निर्माणमा ख्यातिप्राप्त होन्डा सवारीसाधनको नेपालमै एसेम्ब्लिङ गर्ने कम्पनी हिमाल मोटो नेपाल प्राइभेट...
नक्कली नोट बरामद तीन गुणाले बढ्यो, राष्ट्र बैंक बेखबर
काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम तीन गुणाले वृद्धि भएको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद भइरहदा समेत नियामक नेपाल राष्ट्र बैंक मौन जस्तै देखिएको...
रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!
काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने...
वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र...
दुवै अटो शोमा भाग लिँदै सात ब्रान्ड: बजार छाड्न नचाहने व्यवसायीको दोहोरो चुनौती
काठमाडौँ । अटोमोबाइल क्षेत्रका दुई प्रभावशाली प्रदर्शनीबीच प्रतिस्पर्धा चुलिंदै जाँदा केही सवारी ब्रान्ड र व्यवसायीहरू दुवै सोमा सहभागी हुने रणनीतिमा उत्रिएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अलग–अलग मितिमा...
पुँजीभन्दा ३.२१ गुणा बढी ऋणमा भूगर्भ सिमेन्टः व्यापार समेत सुस्त, लगानीकर्ता फसाउन आइपीओको तयारी
काठमाडौँ । भूगर्भ सिमेन्ट लिमिटेड वित्तीय असन्तुलनको गम्भीर अवस्थाबाट गुज्रिरहेको देखिएको छ । कम्पनीले उत्पादन विस्तार र पूर्वाधारमा धेरै लगानी गरे पनि पुँजीको तुलनामा अत्यधिक ऋण लिएको कारण आर्थिक अस्थिरताको दलदलमा फसेको हो । कम्पनीको कुल ऋण र पुँजी...
बजारमा जम्दै रिद्धिसिद्धि सिमेन्टः ९ महिनामा ४ अर्बको व्यापार, आइपीओमार्फत थप विस्तारको तयारी
काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको रिद्धिसिद्धि सिमेन्टले झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले सन् २०२५ (आर्थिक वर्ष २०८१।८२) को...
गभर्नरविरुद्ध अख्तियारमा उजुरी: शैक्षिक योग्यता, राजनीतिक संलग्नता र शेयर स्वामित्वमा प्रश्न
काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ। गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गर्दै उजुरी परेको हो । उजुरीमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको...
व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंकः वर्षदिनमा ७ खर्ब ७६ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा को तगडा ?
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशतले बढ्दा कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेको देखिएको हो । गत आर्थिक...
यामाहा मोटरसाइकल बिक्रेताको बदमासीः ग्राहकलाई पुरानो बाइक भिडाएर ठगी गर्दै, लाखौं क्षतिपूर्ति तिर्न आदेश
काठमाडौँ । यामाहाको मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ ? एकछिन पर्खिनुस् किनभने आकर्षक डिजाइन, नयाँ लट र लामो वारेण्टीको नाममा देखाइने सपना कतै तपाईंलाई पनि अदालतसम्म लैजाने गह्रौं यात्राको थालनी नबनोस् । व्यवसायीको पहिलो कर्तव्य हो ग्राहकको विश्वास र सन्तुष्टिको...
बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योग, वर्षदिनमै निर्यातमा ९४ करोडको झड्का
काठमाडौँ । भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा नेपालले दुई अर्ब ९१ करोड ६७ लाख ९७ हजार रुपैयाँबराबरको मात्रै सिमेन्ट...
एउटै छानामुनी हुँदै आएको अटो शो पहिलो पटक टुक्रियो, व्यापारीको स्वार्थमा नाडा र नाइमा मेला
काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्र पाँच दशकपछि ऐतिहासिक मोडमा पुगेको छ । अर्बौको बजार सम्हाल्दै आएको अटो क्षेत्र पहिलोपटक औपचारिक रूपमा दुई धारमा विभाजित भएको हो । विसं २०३२ मा सवारी साधन आयात व्यवसायलाई संगठित बनाउन स्थापना भएको संस्था...
व्यवसाय ग्रोथमा आक्रामक अटो बजारः वर्षदिनमा ३१ अर्बको ईभी आयात, इन्धन सवारीको अवस्था कस्तो?
काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय सुधारको बाटोमा अघि बढिरहेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएअनुसार सवारीसाधनको आयातमा निरन्तर वृद्धि भइरहेको छ । विशेष गरी विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेखनीय दरमा बढ्दै गएको छ, जसले सम्पूर्ण...
वैदेशिक व्यापारमा उत्साहजनक सुधार: निर्यात ८१ प्रतिशतले बढ्दा व्यापार घाटामा भने अझै दबाब
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ (साउनदेखि असारसम्म) को वार्षिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक संकेत देखिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात तथा कुल वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको देखिएको हो । भन्सार विभागद्वारा प्रकाशित तथ्याङ्कअनुसार...
स्टील बजारमा ‘अम्बे ब्रान्ड’को धमाकाः ९ महिनामा ६ अर्बको व्यापार, आइपीओ तयारीले थप पृथकको बाटोमा
काठमाडौँ । नेपाली उद्योग क्षेत्रको अग्रणी समूह ‘अम्बे ग्रुप’ अन्तर्गत रहेको अम्बे स्टील्स लिमिटेडले प्रिमियम दरमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने तयारी थालेको छ । देशको निर्माण क्षेत्रमा अत्यन्तै महत्वपूर्ण मानिने छड, बिल्लेट, जस्ता तार (जीआई वायर) तथा ग्याबियन...
टाटा ब्रान्डको माग बढेसँगै सिप्रदी हायर पर्चेजको कारोबार वृद्धि, ९ महिनामा ३९ करोड व्यापार
काठमाडौँ । टाटाका गाडीहरू नेपाली बजारमा सर्वाधिक बिक्री वितरण हुन थालेसँगै सिप्रदी ट्रेडिङको सहायक कम्पनी सिप्रदी हायर पर्चेजको कारोबार उल्लेखनीय रुपमा वृद्धि भएको छ । सन् २०१४ मा स्थापना भएको किस्ताबन्दी (हायर पर्चेज) वित्तीय संस्था सिप्रदी हायर पर्चेजले सन्...
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी
काठमाडौँ । हुन्डाईका गाडी गुणस्तरहीन रहेको पुष्टी पुनः एकपटक बाहिरि सतहमा आएको छ । निरन्तर आगलागीको चपेटामा परी रहेको हुन्डाईका गाडी नेपाली अटो बजारमा गुणस्तरहीन रहेको खुलासा भइरहेको हो । शनिबार बिहान गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’...



















