महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश पारित
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे चौबीसौं वार्षिक साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा सम्पन्न भएको छ। सभा हिजो पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले गत असार मसान्तसम्मको वासलात तथा...
सुपर खुदी हाइड्रोपावरको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज पुस २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख...
सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न बोर्डले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृती दिएको हो...
उत्कृष्ट पाँच लघुवित्तको लाभांश इतिहासः न्युनतम् १० देखि ७३ प्रतिशतसम्म, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका लघुवित्तहरु प्छिल्लो समय लघुवित्तको दायरामा विस्तार गरेका छन् । कम्पनीहरुले वितरण गरेको पछिल्लो ५ वर्षयताको विवरणका आधारमा लाभांशको दायरा बृद्धि भएको हो । नेपालमा सञ्चालित उत्कृष्ट लघुवित्त संस्थाहरुमध्ये छिमेक लघुवित्त,...
पिस इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
काठमाडौं । पिस इनर्जी कम्पनीले आईपीओ निष्काशन गर्नको लागि माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यस समबन्धि सम्झौतामा सोमबार हस्ताक्षर भएको हो। सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टका ६ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट...
शिवम् सिमेन्ट र बन्दीपुर केबलकारमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३५ वटा कम्पनीहरुको एक करोड २४...
पुँजी बजारमा उत्साहः कारोबार र परिसूचकमा रौनक, के लगानीको उत्तम समय हो ?
काठमाडौँ । दुई दिन लगातार ओरालो लागेको शेयर बजारमा आज हरियाली देखिएको छ । बजारमा सुधार देखिएसँगै लगानीकर्तामा उत्साहको वातावरण सिर्जना भएको छ । पछिल्ला केही साता यता बजार करेक्सन हुँदै अघि बढिरहेको अवस्थामा आजको हरियालीले लगानीकर्ताको मनोबल विस्तारै...
हकप्रद पारित गर्न बसेको दोर्दी खोलाको साधारणसभा स्थगित
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हिजो पुस २१ गते बोलाइएको वार्षिक साधारणसभा स्थगित भएको छ। कम्पनीले ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजे सभा बोलाएको थियो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको भए तापनि हकप्रद शेयर...
समृद्धि र पोखरा फाइनान्स १ः१ को शेयर अनुपातमा मर्ज हुने
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुने भएका छन्। दुई कम्पनीबीच मर्जरका लागि गत साउन ४ गते समझदारीपत्रमा हस्ताक्षर भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्। एनएलजी इन्स्योरेन्स...
छ कम्पनीको साधारणसभा आज, तीनले लाभांश र दुईले हकप्रद पारित गर्ने
काठमाडौं । आज पुस २१ गते नेप्सेमा सूचीकृत छ कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने तीमध्ये तीन कम्पनीले लाभांश र दुई कम्पनीले हकप्रद शेयरको प्रस्ताव पारित गर्नेछन्। महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरणको...
विजय लघुवित्तको एफपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ।...
सालपा विकास बैंकको आईपीओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?
काठमाडौँ । सालपा विकास बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदन छन् । सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता शेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका सो दिन बिहान ११ बजे क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ। आईपीओमा ६...
होटल फरेस्ट इनले ४० करोडको आईपीओ ल्याउन बोर्डबाट पायो अनुमति
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले आईपीओ निष्कासन गर्न पुष २० गते अनुमति पाएको हो । कम्पनीले १०० अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।...
दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको एक करोड...
राताम्य शेयर बजारः गुम्दै लगानीकर्ताको लगानी, पर्ख र हेरको अवस्था किन ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत साताको बिहिबार दोहोरो अकंले घटेको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । पछिल्लो केहि साता यता बजारमा उतार चढाब आइरहेको छ । देश निर्वाचन तिर अघि बढेको...
नेपाल लाइफमा कुन सञ्चालकको शेयर स्वामित्व कति?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरूको कुल ५६ लाख १४ हजार ६३९ कित्ता शेयर स्वामित्व रहेको छ। जसमध्ये सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको मात्रै ४८ लाख ४४ हजार १३० कित्ता शेयर स्वामित्व रहेको छ। दोस्रोमा सञ्चालक...



















