दुई कम्पनीको शेयरमूल्यमा सर्किट, अन्य यी कम्पनीका लगानीकर्ता मालामाल !
काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा कायम भएको छ। यसदिन १८७ कम्पनीको शेयरमूल्य घट्दा ७८ कम्पनीको भने बढेको हो। आज सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य सर्किट लेभलमा...
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से ओरालो लागेको छ। आज मकर जितुमायाको सर्वाधिक कारोबार भएको छ। रिलायन्स स्पिङ्गस मिल्स, सुपर मादी, सोलु हाईड्रोपावर, रिदि पावर, आँखु खोला, चन्द्रागिरी हिल्स, सानिमा बैंक, तमोर मिडिल र शिवम सिमेन्टसको सर्वाधिक कारोबार...
अपर हेवाखोलालाई ५२ करोड ५० लाख रुपैयाँको हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति
काठमाडौं । विद्युत् नियमन आयोगले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। संखुवासभामा रहेको ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत...
सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सुपर मादी हाइड्रोपावरको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको...
प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा ३५ दिनसम्म कुनै पनि शेयरधनीबाट...
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड गरिसकेकाले अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।...
राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१३ अकंले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार ४७...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घटेको छ। शेयर बजार ओरालो लागेपनि गत सातादेखि निरन्तर रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक काराबोर भईरहेको छ। त्यस्तै, सोलु हाईड्रो,साहस उर्जा, रिदि पावर,एक्सेल डेभलपमेन्ट बैंक, तमोर मिडिल, माउन्ट एभरेष्ट पावर, आँखु खोला, माउन्टेन...
शेयर बजार अनिश्चितः अर्थमन्त्रीको अभिब्यक्तिले त्रसित लगानीकर्ता
काठमाडौँ । शेयर बजार पछिल्लो समय निरन्तर दबाबमा देखिएको छ । बजारमा कारोबार गतिविधि भइरहे पनि खरिदतर्फको उत्साह कमजोर हुँदा सूचकहरू राताम्य बन्ने क्रम दोहोरिएको छ । केही महिनायता बजारले दिगो उकालो गति लिन नसक्नु केवल प्राविधिक उतारचढावको विषय...
सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंक कोष प्रवर्द्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ। फण्डले गत आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत...
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा
काठमाडौं । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा भएको छ। प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड बन्दमुखी...
सानिमा ग्रोथ फण्डको लाभांश घोषणा
काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डको लाभांश घोषणा भएको छ। सानिमा ग्रोथ फण्ड योजनाको गत आर्थिक वर्षका लागि योजना व्यवस्थापकको भदौ...
ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने
काठमाडौं । ठमेल प्जाला होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित भदौ ३१ गते आफ्नै सभाकक्षमा बिहान ९ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्न आवश्यक...
शेयर बजार सुधारका लागि कांग्रेसको पहल, विज्ञसँग थाल्यो परामर्श
काठमाडौँ । नेपाली कांग्रेसले शेयर बजारको वर्तमान समस्या र सुधारका उपायबारे विज्ञहरूसँग परामर्श थालेको छ । पार्टीभित्र र संसदमा आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउन पार्टीका कर्मचारी तथा सांसदलाई आर्थिक रूपमा साक्षर बनाउने उद्देश्यले यस्तो परामर्श सुरु गरिएको कांग्रेस सभापति...
आईपीओ निष्कासन गर्न लागेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश दिने
काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित उक्त नगद लाभांश...
मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले उठाउँदैछन् ३ अर्ब ऋण
काठमाडौं । सेयर बजारमा मार्जिन कारोबारको दायरा विस्तार गर्ने योजनासहित दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले बैंकिङ प्रणालीबाट कुल ३ अर्ब रुपैयाँ कर्जा जुटाउने प्रक्रिया अघि बढाएका छन्। दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन कर्जाका...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएकोमा ३५ दिनसम्म शेयरधनीबाट कुनै पनि लिखित...
हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा–ब्याज भुक्तानी हुँदै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको ७ वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ता ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख ६९ हजार...
स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ। दुवै संस्थाको प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा भई नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी...
प्रभु महालक्ष्मी लाइफको साढे १३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख ५६ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने नेपाल बीमा प्राधिकरणको...















