शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६७ अकंले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ । आज ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । हिजो सकरात्मक सुधार देखिएको नेप्से आज ओरालो लागेको छ। आज रिलायन्स स्पिङ्स मिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, रिदि पावर, सानिमा माई, तमोर मिडिल, माउन्टेन इनर्जी, साहस उर्जा, आँखु खोला जलविधुत्, माउन्ट एभरेष्ट पावर र...


आश्वासनले फर्किएन बजारः त्रासमा ठुला लगानीकर्ता, यी कारण अझै देखिनेछ गिरावट!

काठमाडौँ । नेपाली शेयर बजारमा एक दिनको सामान्य सुधारपछि पुनः गिरावट देखिएको छ । अघिल्लो दिन केही सुधारको संकेत दिएको नेप्से परिसूचक आज पुनः राताम्य बन्दा लगानीकर्ताको मनोबलमा देखिएको अन्योल स्पष्ट भएको हो । बजारमा कारोबार गतिविधि सक्रिय रहे...


ऋणपत्र बजार विस्तार गर्न सेबोनले ल्यायो नयाँ नियमावलीको मस्यौदा, ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले मस्यौदामाथि सरोकारवाला पक्षबाट राय तथा सुझाव मागेको हो। नेपालको पूँजी बजारलाई अहिलेको...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.८४ रुपैयाँ र बिक्रीमूल्य १५४.४४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १११.०२ रुपैयाँ र बिक्रीदर १११.४६...


माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बूक क्लोज गर्ने भएसँग शेयरमूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन...


दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ता मालामाल !

काठमाडौं आज बिहीबार नेप्से ७.१७ अंकले बढेसँगै ६ उपसूचकमा हरियाली छाएको छ भने सात उपसूचकमा रातो पोतिएको छ। आज सूचीकृत १३२ कम्पनीको शेयरमूल्य घट्दा १३२ कम्पनीकै शेयरमूल्य बढेको छ। त्यसमध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिजको शयरमूल्य...


शेयर बजारमा छायो हरीयाली, हाइड्रोपावरमा झुम्मिन थाले लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको अघिल्लो दिन शेयर बजारमा सुधार आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजारले आज उकालो यात्रामा अघि बढेको छ। लगानीकर्ताहरुको निराशाकाबीच बजार बढेको बिषयलाई लिएर शेयर बिश्लेषहरु पनि बजार सकारात्मक दिशामा अघि बढ्ने संज्ञा...


आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आज एग्रिकल्चर बोण्ड (९ वर्ष), रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा लिमिटेड,...


साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको गत जेठ २९ गते शुक्रबारका दिन काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको ५९औं वार्षिक साधारणसभाले...


माण्डु हाइड्रोपावरको दुई आवको २२.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको दुई आर्थिक वर्ष (आव) को २२.५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते बिहीबार अन्तिम दिन हो। यस कम्पनीले साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ भोलि भदौ ५ गते एक दिनका लागि बूक क्लोज...


दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का

काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का गरिएको छ। सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा अग्रवालमाथि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो...


मार्जिन ऋण कारोबारमा नयाँ व्यवस्था प्रस्ताव, लगानीकर्ताको जोखिम नियन्त्रणमा जोड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित गर्न ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३ (मस्यौदा)’ तयार गरेको छ। मस्यौदाले मार्जिन ऋण कारोबारमा लगानीकर्ता संरक्षण, बजार निष्पक्षता, जोखिममा आधारित नियमन, पारदर्शिता तथा वित्तीय स्थायित्वलाई प्राथमिकता...


बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२६ अकंले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको ९५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार ११०...


साहस उर्जासहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । पछिल्लो समय शेयर बजार निरन्तर घटिरहेको छ । साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, मनकामना इन्जिनियरिङ्ग, खानी खोला, रिदि पावर, विकास हाईड्रोपावर, युनाईटेड मोदी, आँखु खोला र माउन्टेन इनर्जीको...


अनिश्चितताको भुमरीमा शेयर बजारः सक्रिय लगानीकर्ता भागे, अझै छैन सुधार हुने संकेत !

काठमाडौँ । शेयर बजार पछिल्लो समय सुस्त गतिमा अघि बढिरहेको छ । कारोबार गतिविधि कायम रहे पनि बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्तामा अन्योल बढेको छ । नेप्सेमा बेलाबेला सुधारको संकेत देखिए पनि त्यसले स्थायी उकालो गति लिन सकेको...


राफसाफ र फर्स्यौट नगरेपछि बेनी सेक्युरिटिजमाथि नेप्सेको कारबाही

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । राफसाफ तथा फर्स्यौटको काम तोकिएको समयभित्र पूरा नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने...


युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।


रुपाकोट रिसोर्टको आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । रुपाकोट रिसोर्टको आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्‌नो ‘आईडीईए टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक पर्ने...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान बमोजिम उक्त शेयर...