नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ।...
मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको असोज २२ गते बिहीबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको...
बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारणसभा कात्तिक २० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा कात्तिक २० गते शुक्रबार आयोजना गर्ने भएको छ। सभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रो, दोचा मार्गमा बिहान ११ बजे बस्नेछ। कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले...
केबीएल सेक्युरिटिजले ल्यायो ५ करोडसम्मको मार्जिन कारोबार सुविधा
काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ९४) ले दोस्रो बजारका लगानीकर्तालाई लक्षित गर्दै ५ करोड रुपैयाँसम्मको मार्जिन कारोबार सुविधा ल्याएको छ। कम्पनीले लगानीकर्ताको खरिद क्षमता बढाउँदै दोस्रो बजारमा उपलब्ध लगानीका अवसरको अधिकतम उपयोग गर्न सकून् भन्ने उद्देश्यले...
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द हुँदा १२७ कम्पनीको शेयरमूल्य घटेको छ भने १४० कम्पनीको शेयरमूल्य बढेको छ। यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर्स, लक्ष्मी भ्यालु फण्ड–२, मेघा म्युचुअल फण्ड–१, चिरख्वा हाइड्रोपावर, ६.२५% प्राइम बैंक...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बिहीबार नेप्सेमा ३ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये घलेम्दी हाइड्रोको मात्रै २६ करोड ६ लाख ५५ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी यसदिन हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर...
नेप्सेमा सामान्य सुधार, कारोबार ३ अर्ब ९३ करोडभन्दा बढी
काठमाडौं । शेयर बजारमा आज बिहीबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको छ। अघिल्लो कारोबारको तुलनामा नेप्से ०.०८ प्रतिशतले बढेको हो। बिहीबार बजार खुलेदेखि नै नेप्सेमा उतारचढाव देखिएको थियो। कारोबारका क्रममा...
कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको असोज २१ गते बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १४ करोड ७४ लाख ५९...
सिटिजन्स क्यापिटलको एक अर्बको ‘सिटिजन्स सुपर ५०’ योजना स्वीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स क्यापिटल लिमिटेडको नयाँ सामूहिक लगानी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनका लागि अनुमति दिएको छ। बोर्डले असोज ७ गते उक्त योजना स्वीकृत गरेको हो। स्वीकृत योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ।...
एनएमबि बैंकको लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंक लिमिटेडको असोज २१ गते बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैठकले बैंकको साधारण शेयरतर्फ चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (कर सहित)...
एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न
काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न भएको छ। ८० करोड रुपैयाँको आकारमा निष्काशन गरिएको योजनामा मागभन्दा बढी आवेदन परेपछि यसको आकार बढाएर १ अर्ब रुपैयाँ कायम गरिएको छ।...
सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको हो। नेपाल बीमा प्राधिकरणबाट जारी...
कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न चाहेको र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्री खुलाइएको हो। बैंकले...
नेपाल फाइनान्सको २ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्री गर्न...
रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रस्तावित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो पाँचौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २३ गते बुक क्लोज गर्ने भएकाले आज असोज २२ गतेसम्म कायम शेयरधनीले...
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३८ अकंले बढेर २५७२.३४ बिन्दुका कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड २ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।...
थप अनिश्चित बन्दै पुँजी बजारः लगानीकर्तामा हैरानी, यी कारण बढ्न सकेको छैन मार्केट!
काठमाडौँ । केही दिनयता सामान्य उतारचढाव देखिएको नेपाली शेयर बजारमा पुनः दबाब बढेको छ । अघिल्लो दिन सामान्य सुधार भएको बजार आज भने ओरालो लागेको हो । बजारलाई चलायमान बनाउन सरकारी तथा नियामक निकायबाट विभिन्न कदम चालिए पनि त्यसको...
आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ को विन्दुमा कायम भएको छ। आज १ करोड ३ लाख ६८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसदिन...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर खरीद–बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था...
एनआरएनलाई शेयर बजारमा खुल्यो नयाँ ढोका, ८५% सम्म शेयर निष्काशन गर्न पाइने
काठमाडौँ । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक शेयर बजारमा प्रत्यक्ष जोड्ने गरी नयाँ व्यवस्था गरेको छ। ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै सरकारले एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरेर शेयर...




















