नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक शेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...


बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २५३८.११ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको ७२ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।...


पुँजी बजारमा सुधार, लगानीकर्तामा अझै त्रासः कारोबार खुम्चिदै, के छन् खतरा ?

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन पनि झिनो सुधार देखिएको छ । लगातार ६ कारोबार दिनसम्म भारी गिरावट व्यहोरेपछि मंगलबार सामान्य सुधार देखिएको बजारमा बुधबार पनि सकारात्मक गति कायम भएको हो । यद्यपि, बजारमा सुधार देखिए पनि कारोबार...


आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा आज पनि सकारात्मक सुधार देखिएको छ। शेयर बजार सकारात्मक दिशामा जाँदा तमोर नदीको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, शिवम सिमेन्टस, साहस उर्जा, रिदि पावर, सेन्ट्रल फाइनान्स, ग्लोबल आइएमई बैंक, सुपर मादी...


सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने, असोज ८ गते साधारणसभा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले करसहित २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरणका लागि साधारणसभामा प्रस्ताव लैजाने भएको हो। कम्पनीको एघारौं वार्षिक...


प्रभु इन्स्योरेन्सको ८.७० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस शेयर जम्मा गरेको छ। कम्पनीको ३०औँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइसकेपछि शेयरधनीको खातामा पठाइएको हो। कम्पनीका...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले बढेर २५२२.६६ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ७६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । मंगलबार १८१...


६ दिनको गिरावटमा ब्रेकः कारोबार भने खुम्चिदै, यी दुई कारण छ मुख्य त्रास!

काठमाडौं । लगातार ६ दिनसम्म भारी गिरावट व्यहोरेको नेपाली शेयर बजारमा मंगलबार झिनो सुधार देखिए पनि लगानीकर्ताको मनोविज्ञानमा रहेको त्रास भने हट्न सकेको छैन । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको बजारमा रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज सुधारको संकेत देखिएको छ । शेयर बजारमा सकारात्मक सुधार आउदा आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, आँखु खोला, रिदि पावर, तमोर मिडिल, चिलिमे, सर्वोत्तम पेन्ट्स, रिलायन्स स्पिङ्ग मिल्स, सिद्धार्थ बैंक...


आइसीएफसी फाइनान्सद्वारा नगद लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको भदौ १६ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ३७२औं बैठकले १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब...


बाढी प्रभावित हाइड्रोको शेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ । त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा...


लाभांश वितरणका लागि प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन् । दुवै फण्डहरुले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन्। बुक...


शिखर पावर डेभलपमेन्टको १ लाख ११ हजार कित्ता शेयरको लक–इन अवधि सकिँदै

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख ११ हजार कित्ता साधारण शेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त शेयरको लक–इन अवधि २०८३ असोज २ गते समाप्त...


शिवम् होल्डिङ्सको साधारण सभा सम्पन्न, लाभांशसहित १ करोड कित्ता आईपीओ प्रस्ताव पारित

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिड.ग्स लिमिटेडले आर्थिक वषए २०८२।०८३ को बार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न गरेको छ । उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले सभा समक्ष प्रस्तुत गरेको कम्पनीको बार्षिक...


भारी गिरावटमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.८९ अकंले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।...


पुँजी बजारमा भारी गिरावटः हाइड्रो र निर्जीवन बीमाबाट भाग्दै लगानीकर्ता, यी कारण छ डरै-डर!

काठमाडौँ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको प्रारम्भिक...


सोमबार राताम्यमा समेत यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजार राताम्य बनेको छ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको हो । लगानीकर्ता हाइड्रोपावर निर्जीवन बीमा कम्पनीको शेयर बिक्री गरेर बाहिरिरहेका छन् ।...


डिभाइन हेल्थकेयरले २० प्रतिशत आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नगद लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको १९१औं बैठकले बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने...


मुक्तिनाथ म्युचुअल फण्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, भदौ २४ गते बूक क्लोज

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण...