प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयरधनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउनेछन्। कम्पनीले संस्थापक शेयरधनीले खरीद...


हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, ४१ कम्पनीको मूल्य बढ्यो, कुनको कति?

काठमाडौं । यो साताको शेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। अघिल्लो दिन १२ वटै उपसूचकमा गिरावट आए तापनि हाइड्रोपावर उपसूचक भने १.१३ प्रतिशतले वृद्धि भएको छ। बुधबार लगानीकर्ताहरू पनि हाइड्रोपावर कम्पनीमै झुम्मिएका छन्। राधी विद्युतको मात्रै...


तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आउँदो असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन...


दोर्दी खोलाको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ देखि जेठ २० गतेसम्म लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर १९ लाख ४६ हजार ६७६ कित्ता शेयर...


नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि भोलि जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन्। यस कम्पनीले शुरूमा ४० प्रतिशत...


प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। यसमा कम्पनीका संस्थापक शेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४३५ रुपैयाँ तोकिएको...


एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा आज बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९...


एभरेष्ट कलरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर ७ लाख ९० हजार कित्ता शेयर बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा...


नेप्सेलाई कमजोर अवस्थामा राखेर प्रतिस्पर्धामा उतार्नु खेलाडीलाई खुट्टा बाँधेर मैदान पठाउनुजस्तै होः प्रतिवदेन

काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले नयाँ स्टक एक्सचेन्जले ल्याउने प्रतिस्पर्धाबाट नेप्से सबल र सक्षम हुन आवश्यक भएको औँल्याएको छ । प्रतिवेदनले नयाँ स्टक एक्सचेन्जले ल्याउने प्रतिस्पर्धाबाट नेप्से सबल र सक्षम हुन आवश्यक भएको...


१८ लाखको हाति खाली बनाउँने ट्रेड टावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ असार १ गते बाँडफाँट गर्ने भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको हो...


हाइड्रोपावरका लगानीकर्ता भए मालामाल, बजार घट्दापनि यी कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४ को बिन्दुमा कायम भएको छ । बजार घटेतापनि आज ७० वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...


रोकिएन शेयर बजारको गिरावट, हाइड्रोपावरमा उछाल आउँदा करिव १० अर्बको कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ...


राद्यी जलविद्युतमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर बढीरहेको शेयर बजार आज ओरालो लागेको छ। साताको चौथौ दिन नेप्से इन्डेक्स १३।२८ अंकले घटेर २६६४।८८ को विन्दुमा कायम भएको छ। राद्यी जलविद्युत्को आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, बुटवल पावर, सानिमा माई, युनिभर्सल पावर, चिलिमे...


होटल गरिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौं । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। होटल गरिमाका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एन्आइएमबि...


अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको जेठ २८ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन...


रिलायन्स फाइनान्सको साधारणसभा आज, यसपटक पनि छैन लाभांश

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। अघिल्लो वर्ष शेयरधनीलाई कुनै लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि शेयरधनीको हात रित्तो पार्दै सभा बस्दैछ। कम्पनीले अन्य उपयुक्त...


नयाँ स्टकको लाइसेन्स दिनु अघि पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिनु अघि नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी सङ्गठित संस्थालाई अनुमति दिन उपयुक्त...


ट्रेड टावरको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ असार १ गते बाँडफाँट गर्ने भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको हो...


मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९ को बिन्दुमा कायम भएको छ । मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


शेयर बजारमा हरियाली, सबै इन्डेक्स बढेसँगै १० अर्बको कारोबार

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९ को बिन्दुमा कायम भएको छ । आज कुल ३११ वटा कम्पनीको दुई करोड ३६ लाख...