रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा डुबे लगानीकर्ता, ८२० मा किनेको शेयर ३०० मा बिक्री

काठमाडौँ । ‘सेटिङ’मार्फत आईपीओ निष्कासन गरिएको गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा लगानी गरेका सर्वसाधारण लगानीकर्ता घाटामा परेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको उच्च मूल्यमा आईपीओ भरेका लगानीकर्ताले शेयर अहिले प्रतिकित्ता ३०० मा नै शेयर...


यसरी हेर्नुहोस् होटल फरेष्ट इनको आईपीओ नतिजा

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कुल ३२ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोमा रीतपूर्वक आवेदन दिएकामध्ये ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले...


होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणमा बाँडफाँड

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले...


सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयरको मूल्य...


रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन हो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन...


आईपीओ प्रस्तावसहित हिमाली हाईड्रो फण्डको चौथों वार्षिक सभा आह्वान

काठमाडौं । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न चौथो साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि...


अर्को साता शेयर बजार दुई दिन मात्रै खुला रहने

काठमाडौँ । अर्को साता (फागुन ३–९गते) शेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो । ५ दिन कारोबार हुने भए पनि अर्को साता तीन दिन सार्वजनिक बिदा परेको...


आईपीओको ओपनिङ रेन्जमा कडाइ, नेप्सेले संशोधन गर्‍यो व्यवस्था

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईपीओ निष्काशनपछि सूचीकरणमा आउने कम्पनीहरूको पहिलो कारोबारका लागि निर्धारण गरिने ओपनिङ रेन्जसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। माघ अन्त्यतिर बसेको नेप्सेको सञ्चालक समितिको बैठकले यो नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यसअघि...


नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । लामो समयपछि कम्पनीको आईपीओ शुक्रबार सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको १९ लाख २६ हजार ६०० कित्ता र संस्थाप शेयरधनीहरुले लगानी गरेको १...


सालपा विकास बैंकको आईपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सो कम्पनीको ५२ लाख २३ हजार ८८० कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत भएको सो आईपीओ अव सोमबारदेखि कारोबारमा...


सूचना असमानताले पुँजीबजारमा असन्तुलन: अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा समान सूचना नपुगेको अवस्थाले प्रतिस्पर्धा प्रभावित भइरहेको बताएका छन्। शुक्रबार राजधानीमा मिडियालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सही ढंगले सञ्चालन गर्न र लगानीकर्ताले उचित निर्णय लिन समयमै सूचना प्रवाह आवश्यक रहेको बताए। खनालले पुँजीबजारमा...


टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । बोर्ड कम्पनीलाई फागुन १ गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८...


सुधारिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै सुधारको दिशामा अघि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणले लामो समयदेखि दबाबमा रहेका यी कम्पनीहरू क्रमशः लयमा फर्किन...


एनआईसी एशिया बैंकका शेयरधनीको हात रित्तो, लाभांश वितरण नगर्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीको हात रित्तो पार्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी...


नबिल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको ५० हजार कित्ता र जश श्रेष्ठको २५ हजार कित्ता शेयर बिक्रीमा...


बुद्धभूमि नेपालको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बूक क्लोज गरेकोले शेयरमूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१३.१० रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको...


सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन मिति सर्यो

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गर्न तोकेको मिति एक दिन पछाडि सरेको छ। कम्पनीले यस अघि फागुन ४ गतेदेखि निष्काशन गर्ने भनेकोमा अब फागुन ५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीलाई सीडीएस एण्ड क्लियरिङ्ग...


बेनी हाईड्रोपावरले आईपीओ निष्कासनको पायो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले बोर्डबाट माघ २९ गते अनुमति पाएको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।...


१३९ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कसको कति रुपैयाँले बढ्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका १३९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


हाइड्रोपावरहरुमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३७ वटा कम्पनीहरुको ११ अर्ब...