लाभांश प्रस्ताव पारित गर्दै एनडीपीको साधारणसभा सम्पन्न, सर्वसाधारणमा आईपीओ आउने

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो । सञ्चालक समितिले नियुक्त...


धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा विपद् उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ। युनियनका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।...


कुमारी बैंकको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर ३५ दिनसम्म पनि आवेदन नआएपछि...


सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८।२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार...


एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको बैठकले १० प्रतिशत नगद लाभांश र बोनस शेयरमा लाग्ने कर र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले आर्थिक बर्ष २०८२र८३ को संचित मुनाफाबाट...


बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०४ अकंले घटेर २५५७.३१ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।...


झिनो अकंले घट्यो शेयर बजारः हाइड्रो र निर्जीवनबाट भाग्दै लगानीकर्ता, किन बन्यो अनिश्चित मार्केट ?

काठमाडौँ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा रहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको प्रारम्भिक...


शिवम सिमेन्टससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सुधारको बाटो देखिन लागेको शेयर बजार पुन ओरालो गतिमा लागेको छ। आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एसबीआई बैंक, चिलिमे हाईड्रोपावर, आँखु खोला, रिलायनस स्पीङ्गस मिल्स, सोलु हाईड्रोपावर, रिदि पावर, रसुवागढी, मकर जितुमाया र सोनापुर...


रसुवागढी हाइड्रोपावर क्षतिग्रस्त, अधिकांश कर्मचारी बेपत्ता

काठमाडौं । रसुवाको भोटेकाशी नदीमा आएको भीषण बाढीका कारण गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। १११ मेटावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा भदौ १० गते बुधबार आएको बाढीका कारण...


युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, मूल्य कति?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीका...


राताम्यमा पनि यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । रसुवामा आएको बाढीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.९२ अकंले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच हु्ँदा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार...


रसुवा बाढीको प्रभाव शेयर बजारमाः हाईड्रोपावरको शेयर धमाधम बिक्रिमा राखे लगानीकर्ताले

काठमाडौं । रसुवा बाढीको कारण आज प्रभावित क्षेत्रका हाईड्रोपावरमा ठूलो मात्रामा क्षति हुन पुगेको छ । जस्को प्रभाव शेयर बजारमा पनि देखिएको छ। जस्को कारण लगानीकर्ताहरु आत्तिएर आफूसँग भएर हाईड्रोपावरको शेयर धमाधम बिक्रिमा राखेको छ। आज चिलिमेको सर्वाधिक कारोबार...


रसुवामा बाढी, नेप्सेमा पहिरोः हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको मूल्यमा भारी गिरावट

काठमाडौँ । निरन्तर सुस्त गतिमा रहेको नेपालको शेयर बजारमा बुधबार तिब्बततर्फबाट आएको अचानकको बाढीले थप दबाब सिर्जना गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो ।...


ठूला शेयरधनीले शेयर बेच्नु १५ दिनअघि नै जानकारी दिनुपर्ने, म्युचुअल फण्डको विवरण दैनिक सार्वजनिक हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा पारदर्शिता र लगानीकर्ताको पहुँच बढाउने उद्देश्यले सूचीकृत कम्पनी तथा म्युचुअल फण्डका लागि नयाँ व्यवस्था अघि सारेको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारमा हुने कारोबार तथा सूचना प्रवाहलाई...


अब ब्रोकरको कार्यालय सञ्चालन र कारोबारको पैसा छुट्टाछुट्टै खातामा, लगानीकर्ताको रकम दुई दिनभित्रै दिनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर कम्पनीहरूलाई थप जिम्मेवार बनाउने गरी नयाँ निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने...


सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वानः १५ प्रतिशत बोनस शेयर दिने, २ः१ अनुपातमा हकप्रद ल्याउने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउन हकप्रद शेयरसमेत निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आगामी...


मर्चेन्ट बैंकरलाई सेबोनको कडाइ, आईपीओ निष्कासनदेखि वित्तीय साक्षरतासम्म नयाँ व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन मर्चेन्ट बैंकरहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। बोर्डले निष्काशनकर्ता कम्पनीको अवस्था र वित्तीय विवरणको अध्ययनदेखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालनसम्मका विषयमा मर्चेन्ट बैंकरलाई थप जिम्मेवार...


सिडिएससीलाई बोर्डको निर्देशन, अब इडिआइएसदेखि पैसा पाउनेसम्मको झन्झट घट्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर लगानीकर्ताले कारोबारका क्रममा भोग्दै आएका विभिन्न समस्या कम गर्न नयाँ सुधारका काम अघि बढाएको छ। बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई शेयर हस्तान्तरण, रकम भुक्तानी र सूचना प्रवाहलाई सहज बनाउने...


नेप्सेलाई सेबोनको १९ बुँदे निर्देशन, एआई कारोबार रोक्नेदेखि सर्किट ब्रेकर पुनरावलोकनसम्म

काठमाडौं । नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारको कारोबार प्रणाली, लगानीकर्ता...


राताम्य यात्राले पायो निरन्तरताः गुम्दै अर्बौं लगानी, किन त्रसित लगानीकर्ता ?

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय देखिएको निरन्तरको दबाबलाई केवल सूचक घटबढको सामान्य चक्रका रूपमा हेर्नु पर्याप्त देखिँदैन । कारोबार भइरहे पनि खरिद पक्षमा अपेक्षित सक्रियता नदेखिनु र बजारले पटक–पटक उकासिन खोज्दा पनि दिगो गति लिन नसक्नुले लगानीकर्ताको मनोबल...