नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान बमोजिम उक्त शेयर...
मिड सोलु हाइड्रोपावरको ७७ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिंदैछ। कम्पनीको संस्थापक शेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता...
चार कम्पनीले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि चार कम्पनीले अनुमति मागेको छ । बोर्डमा मकरीगाड हाइड्रोपावर , कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पताल लिमिटेडले साउन महिनाभित्रै आवेदन दिएको हो । । यी चार कम्पनीहरुले अंकित...
राताम्यमा समेत यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अकंले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ५० लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।...
लगानीकर्ताको लगानी बालुवामा पानिः अनिश्चित बाटोमा पुँजी बजार, यी कारण आउँदैछ गिरावट !
काठमाडौँ । शेयर बजार राताम्य भएको छ । पछिल्लो केहि समयदेखि बजार अनिश्चित बाटोमा लम्कि रहेको हो । बजारमा कारोबार सक्रिय रहे पनि जोखिम लिन लगानीकर्ता अझै हिच्किचाइरहेका कारण नेप्सेले स्थायी उकालो गति समात्न सकेको छैन । पूँजी बजारको...
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज पनि शेयर बजार ओरालो लागेर नै बन्द भएको छ। आज कृषि विकास बैंकको ९ बर्षको बन्डको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, खानी खोला, रिलायन्स स्पिङ्ग मिल्स, युनाईटेड मोदी, रिदि पावर, आँखु खोला, सेन्ट्रल फाइनान्स,...
घाटामा रहेका जलविद्युत कम्पनीहरुको मुनाफामा देखियो उछाल, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)
काठमाडौं । घाटामा रहेका जलविद्युत कम्पनीहरुमा गत बर्ष उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो बर्षको तुलनामा जलविद्युत कम्पनीहरुको मुनाफा १७१७ प्रतिशतले वृद्धि भएर ११ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा जलविद्युत कम्पनीहरुको मुनाफा मा ६४...
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डहरूको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ। सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको भदौ १ गते अपरान्ह ४ बजेदेखि साढे ५ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ७३...
सिद्धार्थ बैंकको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको म्यादसम्म संस्थापक शेयरधनीबाट निवेदन...
सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२५ अकंले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।...
अनिश्चित बाटोमा पुँजी बजारः फाइनान्सका लगानीकर्ता सर्वाधिक डुबे, किन राताम्य मार्केट ?
काठमाडौँ । शेयर बजारमा देखिएको सुधारले निरन्तरता पाउन नसक्दा नेप्से परिसूचक पुनः दबाबमा परेको छ । पछिल्ला दिनमा लगातारको गिरावटपछि केही सम्हालिएको बजारमा लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा कारोबारको अन्त्यतिर बिक्री चाप बढेको हो । खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको प्रभाव...
रिलायन्स मिल्ससहित यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजार सुस्त रहेको छ । साताको पहिलो कारोबारको दिन बजार ओरालो लागेको हो । कारोबार रकम केहि बढेको छ । सोमबार साढे ५ अर्बको कारोबार भएको हो । सोमबार लगानीकर्ता रिलायन्स मिल्स, सोलु हाइड्रो, रिडि पावर,...
मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ २० गते भक्तपुरको बाराहीस्थिानमा दिउँसो १ बजे वार्षिक साधारणसभा बोलाएको छ। सभामा सर्वसाधारणका लागि प्रारम्भिक शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई...
एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा, कुनको कति?
काठमाडौं । कोष प्रवर्द्धक एनएमिब बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमिब क्यापिटल लिमिटेड रही एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डहरूको लाभांश घोषणा भएको छ । एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबि हाइब्रिड फण्ड एल–२ का...
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ। असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित...
निर्जिवन बीमा कम्पनीहरुको मुनाफा ३९ प्रतिशतले घट्यो, प्रभु बाहेक सबैको नाफामा गिरावट (तथ्याङ्क सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको मुनाफा गत बर्षको तुलनामा गिरावट आएको छ। बाढी पहिरो र जेनजीमा भएको क्षतिको रिकभरी नहुँदा बीमा कम्पनीहरुको मुनाफा निरन्तर ओरालो यात्रामा लागिरहेको छ। गत बर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९ प्रतिशतले घटेर...
वाणिज्य बैंकहरूले भदौ महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो ?
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरूले भदौ महिनाका नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ। भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४।१६७५ प्रतिशतविन्दुबाट ०।०३१५ प्रतिशतविन्दु घटेर ४।१३६...
शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । तीन दिन सामान्य सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार सुस्त रहेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अकंले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ । आज...
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । यो साता शेयर बजार बढ्न नसकि बन्द भएको छ। लामो समयदेखि बजार निरन्तर ओरालो लागेको छ । आज एग्रीकलचर बण्ड ८७ को सर्वाधिक कारोबार भएको छ । त्यस्तै, खानी खोला, लिवर्टी इनर्जी, नाग्दी गुप्र, एनआरएन इन्फ्रास्टक्चर, सेन्ट्रल...
















