हिमालयन रि र ट्रेड टावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि हिमालयन रि इन्स्योरेन्स र ट्रेड टावरको आज सबैभन्दा...
नेशनल लघुवित्तको करिव १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको करिव संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक...
सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई पुनः शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।...
तेह्रथुम पावरको ४ लाखबढी कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा, कहाँबाट कसरी आवेदन दिने ?
काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख...
एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले एक अर्ब ४२...
सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि बिक्री खुला हुने, कति कित्ता दिने आवेदन ?
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन...
बन्दीपुर केवलकार एंड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन रहेको छ। साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ ।...
नेप्सेको वेबसाइटमा समस्या: सूचना नदिई बन्द हुँदा लगानीकर्तामा हैरानी
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा सोमबार अचानक समस्या देखिएको छ। शेयर कारोबार बन्द भएको केही समयपछि वेबसाइट अवरुद्ध हुँदा लगानीकर्ताहरू अन्योलमा परेका छन्। वेबसाइटमा करिब एक घण्टासम्म पनि सुधार नआएपछि सेवाग्राहीहरू सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्न थालेका...
सोमबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । तीन दिन राताम्य भएको बजार आज भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१...
हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन रिको मात्रै ५५ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४...
दोहोरो अकंले बढ्यो बजारः खुम्चियो कारोबार, चलखेलमा फस्दै लगानीकर्ता!
काठमाडौँ । तीन दिनसम्म निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । भारी गिरावटपछि आजको कारोबार अन्त्यसम्म नेप्से सूचक दोहोरो अंकले उकालो लागेको हो । दिनभर बजारमा उतारचढाव जारी रहे पनि कारोबार अन्त्यतिर सकारात्मक परिवर्तन आएको...
स्वाभिमान लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत वैशाखमा सम्पन्न साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ। गत वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने...
माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउदै
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरेसँगै साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न...
दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने आज साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ...
मौद्रिक नीतिको आडमा शेयर बजारमा माफियाको खेल, भारी गिरावटमा आत्तिए लगानीकर्ता
समाचार टिप्पणी असार २७ गते सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले देशको आर्थिक अवस्थालाई सुधार गर्ने अपेक्षा सबैले गरेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्र, व्यवसायी, घरजग्गा व्यापारी...
ट्रेड टावर र शिवश्री हाइड्रोपावरमा सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार ट्रेड टावर शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाकोे सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि पुनर्बीमा कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।...
शेयर बजारमा पहिरो, ६५ अंकले घटेर २८ सयको बिन्दुमा कायम
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पछि घटेको छ । आज...
शेयर बजारमा भारी गिरावट, नाफा बुक तिर झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । लगानीकर्ता बिक्री तिर हाबी हुँदा बजार राताम्य भइरहेको हो । निरन्तर बढी रहेको बजार पछिल्लो तिन दिन भने ओरालो लागि रहेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिएको देखिएको...
दरमखोला हाइड्रोको आईपीओ भर्ने भोलि अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने भोलि साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ...


















