सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन अवधि थप

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपिएको छ। अवधि थपेसँगै बैंकको हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले गत भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका...


खानी खोला हाइड्रोपावरको हकप्रद बाँडफाँड, साढे ४ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल...


एशियन लाइफको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता...


पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । पूँजीबजार सुधारका लागि गठित कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव दिन भन्दै असोज...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज मंगलबार नेप्से ५८.५५ अंकले घटे तापनि सेन्चुरी डिबेन्चर २०८८ को शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यसैगरी एनआईसी एशिया ऋणपत्र २०८८ को शेयरमूल्य ९.११ प्रतिशतले बढेको छ भने १०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको...


दशैंपछिको पहिलो दिनमै शेयर बजारमा पहिरो, ५८ अंकले घट्दा साढे चार अर्ब कारोबार

काठमाडौं । दशैंपछिको पहिलो कारोबारको दिन शेयर बजारभा भारी गिरावट आएको छ । पछिल्लो समयको राजनीतिक घटनाक्रम र बाढीपहिरोले सूचीकृत कम्पनीको कारोबारम गिरावट ल्याएसँगै बजार प्रभावित बनेको हो । मंगलबार शेयर बजार ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा कायम...


युनियन हाइड्रोपावर र नेपाल रिमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । दशैंपछि पहिलोचोटी खुलेको नेप्सेमा आज जम्मा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। जसमध्ये युनियन हाइड्रोपावरको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँ, नेपाल रिको १९ करोड ४५ लाख रुपैयाँ, हिमालयन रिको १२ करोड...


दशैंपछि खुलेको शेयर बजारमा किन आइरहेको छ गिरावट?

धनगढी। दशैंपछि खुलेको शेयर बजार राताम्य बनेको छ । आठ दिनपछि खुलेको बजारमा मंगलबार ठूलो गिरावट देखिँदा लगानीकर्ता तनावमा परेका छन् । दशैं बिदापछि बजारमा सुधार आउने आशा बोकेका लगानीकर्ताको आशा निराशामा परिणत भएको छ । लगातारको गिरावटसँगै बजारको...


एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि निष्कासन गरेको आईपीओमा उद्योग प्रभावितले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।...


प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित झण्डै २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर आवेदकलाई बाँडफाँड गर्दा...


मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि गर्न लागेको १८औं वार्षिक साधारणसभा तथा लाभांश...


भगवती हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस शेयर) बापत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।...


सिटिजन्स क्यापिटलद्वारा २८ करोड रुपैयाँभन्दा बढीको लाभांश वितरण शुरू

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको आम्दानीसमेत गरी कुल २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको लाभांश वितरण शुरू गरेको छ। कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ का इकाइधनीहरूलाई...


मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने भोलि असोज २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि गर्न लागेको १८औं वार्षिक साधारणसभा तथा लाभांश...


समता घरेलु लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार ३३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि सोही शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुलाएको थियो। तर तोकिएको अवधिसम्म बिक्री नभएपछि बाँकी शेयर...


शेयर बजार बन्द गर्ने निर्णयप्रति लगानीकर्ताको चौतर्फी विरोध

धनगढी। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि लगानीकर्ताहरूको तीव्र असन्तुष्टि देखिएको छ। सरकारले अविरल वर्षाका कारण असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरे पनि मौसममा सुधार आएसँगै असोज २० गतेको बिदा...


सीडीएससी र ब्रोकरहरू तयार नहुँदा आज शेयर बजार नखुल्ने

काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। आज दिइएको सार्वजनिक बिदा खारेज भए तापनि कारोबारका लागि सबै निकायहरू तयार नहुँदा शेयर बजार नखुल्ने भएको हो। शेयर कारोबारका लागि धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरू सबै तयार हुनुपर्ने...


आज पनि शेयर बजार नखुल्ने

काठमाडौं । असोज १३ गतेदेखि बन्द रहेको शेयर बजार भोलिबाट मात्रै खुल्ने भएको छ। असोज १३ गतेबाट फूलपाती शुरू भएसँगै बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि असोज २१ गते मंगलबारबाट खुल्ने भएको हो। शेयर बजार असोज १९ गतेदेखि...


प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ निर्धारण गरेको छ।...