आजसम्म कायम शेयरधनीले १४ कम्पनीको लाभांश पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस १६ गतेसम्म उल्लिखित १४ कम्पनीको शेयर किन्नेले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस...


पाल्पा सिमेन्ट इण्डष्ट्रीजले पुस २५ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले यही पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५...


रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक...


शिखर पावरलाई आईपीओ निष्काशन गर्न बोर्डद्वारा अनुमति प्रदान

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ३२ करोड रुपैयाँ बराबरको ३२ लाख...


एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । शेयर बजारमा आज एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार पियोर इनर्जीको ६.४७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ४.८२ प्रतिशत, श्रीनगर...


ग्रीन भेन्चर्स र बन्दीपुर केबलकारमा झुम्मिए लगानीकता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको एक...


शेयर बजारमा छायो हरियाली, दोहोरो अंकले बढ्दा कारोबार ५ अर्बबढी

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ । सोमबार भारी गिरावट भएको बजार आज सामान्य अंकले बढ्दा लगानीकर्ताहरुलाई राहत...


इतिहासकै महङ्गो रिलायन्स स्पिनिङको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ यहि साताको शुक्रबार बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको हो । कम्पनीको आइपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ...


प्रतिकित्ता ४०० रुपैयाँमा नेपाल लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा...


सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिंदैछन्?

काठमाडौं । आज पुस १६ गते विभिन्न सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ उल्लिखित सात कम्पनीहरूले भोलि पुस १७ गते बुक क्लोज गर्दैछन्। इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद...


सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित माघ ९ गते साधारणसभा बोलाएको छ। सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०ः४५ बजेदेखि शुरू हुनेछ। सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी...


सालपा विकास बैंकको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। यस...


डेढ दर्जन बीमा कम्पनीले समयमै एजिएम गर्दै, नौ वटाको शेयर किन्दा अझै पाइन्छ लाभांश (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित १८ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा घोषणा गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार पुष १५ अर्थात मंगलबारसम्मको अवधिमा १० जीवन बीमा कम्पनी, सात निर्जीवन बीमा कम्पनी र एक लघु जीवन...


नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । शेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन...


महुली लघुवित्तको शेयर आजदेखि बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आजदेखि ६ हजार २८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...


कालिञ्चोक दर्शनको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज पुस १५ गते बस्दैछ। सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर...


एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज ८५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


शेयर बजारमा एसवाई प्यानलको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । सोमबार...


एक दिन पनि टिकेन शेयर बजारको हरियालीः लगानीकर्ता बिक्री तिर हाबि, किन घट्यो मार्केट ?

काठमाडौँ। आइतबार हरियाली आएको शेयर बजारमा सोमबार पुनः ओरालो लागेको छ। राजनीतिक अस्थिरतामा परेको बजारमा हिजो मात्रै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ७ बुँदे समझदारी भएपछि सुधार आएको थियो। तर, सुधार आए...


नोबेल कलेजले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । जारी पूँजी ३ अर्ब...