सुस्त पुँजी बजारः लगानीकर्ताले गुमाउँदै छन् लगानी, यी हुन् मार्केट नबढ्नुका कारण !
काठमाडौँ । लगातार तीन कारोबार दिन सामान्य सुधार देखिएको नेपाली शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः ओरालो लागेको छ । पछिल्ला दिनमा राताम्य यात्राबाट केही सम्हालिएको नेप्सेमा लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा सुधारले निरन्तरता पाउन सकेन ।...
एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, संस्थागत परामर्शकर्ता रुपमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services...
मर्जर र सञ्चालक निर्वाचनको प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले...
धनुषा डिष्टिलरीको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार...
दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । बुधबार नेप्से ८ अंकले बढेसँगै दुई वटा कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरको शेयरमूल्यमा सर्किट लागेको हो । त्यसपछि सुपर खुदी हाइड्रोपावर, घलेम्दी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, पाल्पा सिमेन्ट...
आज घलेम्दी हाइड्रो सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बुधबार नेप्से ८ अंकले बढ्दा ३ अर्ब ७२ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये घलेम्दी हाइड्रोको सर्वाधिक २९ करोड ९८ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, युनाइटेड...
शेयर बजारमा लगानीकर्ताको उत्साह हराउँदै, नेप्से ८ अंकले बढ्दा ३ अर्ब ७२ करोडको कारोबार
काठमाडौं । शेयर बजार अहिले सुस्त बन्दै गएको छ । आज बुधबारको कारोबारले पनि बजारमा लगानीकर्ताको उत्साह घट्दै गएको संकेत गरेको छ । नेप्सेमा निरन्तर दबाब देखिएपछि लगानीकर्ताहरू तत्काल जोखिम लिन तयार देखिएका छैनन् । बजार घट्ने क्रम नरोकिएपछि...
रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको लाभांश घोषणा भएको छ। रिलायबल समृद्धि योनजाको योजना व्यवस्थापकको...
दुई आर्थिक वर्षको २२.५२ प्रतिशत लाभांश बाँड्दै माण्डु हाइड्रोपावर, बोलायो साधारणसभा
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले १४औं र १५औं वार्षिक साधारणसभा एकैसाथ आह्वान गरेको छ। सभा भदौ १८ गते काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट बस्नेछ। साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ का...
त्रिशक्ति सेक्युरिटिजमा खुल्यो मार्जिन कारोबार सुविधा
काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले आफ्ना ग्राहकका लागि मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त त्रिशक्ति सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७५ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार सेवा सुरु...
प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक
काठमाडौं । नेपालको प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानूनी व्यवस्था गर्ने गरी बजारका सम्बद्ध पक्षहरू९मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि० को सहभागिता रहने बोर्डबाट प्राथिमक बजार सुधार सहजीकरण कार्यदल गठन भएकोमा उक्त कार्यदलले...
सात वर्षपछि एनआरएन डेभलपमेन्ट फण्डको ८.५ अर्बको विदेशी मुद्रामा आईपीओ ल्याउने बाटो खुल्यो
काठमाडौं । विगत सात वर्षदेखिको निरन्तर प्रयास र कानुनी अड्चनहरूको समाधानपछि एनआरएन डेभलपमेन्ट फण्डले ८.५ अर्बको विदेशी मुद्रामा आईपीओ ल्याउने बाटो खुलेको छ । मंगलबार सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा महत्वपूर्ण संशोधन गरेसँगै यो फण्डले आफ्नो कुल पूँजीको...
माउन्ट एभरेष्ट पावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले वृद्धि भए तापनि कारोबार साढे ३ अर्बमै खुम्चिएको छ। यसका बाबजूद १०२ सूचीकृत कम्पनीको शेयरमूल्य बढेको छ। आजैबाट कारोबारमा आएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य...
सुस्त पूँजी बजारमा झिनो सुधार, कारोबार साढे ३ अर्ब मात्रै
काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको देखिएको छ। नेप्से परिसूचकमा उल्लेख्य सुधार आउन नसक्नुका साथै दैनिक कारोबार रकम पनि घटेपछि बजारमा सुस्तता देखिएको हो। बजारले स्पष्ट दिशा लिन नसकेपछि लगानीकर्ताहरू नयाँ लगानी थप्नुभन्दा जोखिम...
आज यी १० कम्पनीमा सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा आज पनि सुधार हुन सकेन । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स, सोलु हाईड्रोपावर, खानी खोला नाग्दी पावर, रिदि पावर, , रादी विधुत्, आँखु खोला, कुमारी बैंक र रिलायन्स स्पिङ्ग...
नेप्सेको सिईओको लागि आठ जनाको आवेदन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को सिईओको लागि आठजनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समयसम्ममा ८ वटा आवेदन दर्ता भएका हुन्। अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना ९बिजनेस...
पाल्पा सिमेन्टको २ लाख ८१ हजार कित्ता सेयरको लकइन भदौ २८ मा सकिँदै
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने...
एनआरएनए डेभलपमेन्ट फन्डले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ। धितोपत्र निष्कासनसम्बन्धी नियमावली परिमार्जन गर्दै बोर्डले मंगलबार फन्डलाई विदेशी मुद्रामै आईपीओ जारी...
माउन्ट एभरेष्ट पावरको आईपीओ नेप्सेमा सूचीकृत, आजबाट कारोबारमा आउँदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ८६ लाख कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक...



















