ऋण चुक्ता नगरेका हाइड्रोका आधारभूत लगानीकर्ताको एकतिहाई सेयर बेच्न नदिनूः लेखा समिति

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले हाइड्रो कम्पनीको लकइन अवधि सकिएपछि पनि आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम हुने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत...


बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...


पाँच अर्बभन्दा माथिका सबै कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने, लेखा समितिले गर्यो यस्तो निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिले पाँच अर्ब वा सो भन्दा बढिका कुनै पनि निजि कम्पनीहरुलाई पब्लिक कम्पनीमा लैजाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन जारी गरेको छ । आज बसेको लेखा समितिको बैठक यस्तो निर्णय गरेको हो । लेखा समितिका सभापति...


हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप छ कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबारको आधारमा हिमालयन डिस्टीलरी लिमिटेडको...


समयमा एजीएम गर्न नसकेको कारण विकास बैंकको शेयरमा लगानीकर्ताको रुची घटदै

काठमाडौं । आधाभन्दा बढी विकास बैंकहरुले अझै पनि बार्षिक साधारणसभा गर्न सकेको छैन । सो कारण पनि त्यस्को प्रत्यक्ष असर शेयर कारोबारमा देखिएको छ। ६ वाणिज्य बैंकहरुले पुस मसान्तसमा एजीएम अझै बोलाउन सकेको छैन । आज झिनो अंकले ओरालो...


वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो, कुनको शेयर मूल्य कतिले घट्यो ?

काठमाडौं । वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो लाग्न थालेका छन् ।दोस्रो बजारमा केही साताअघि वृद्धिदरमा राम्रै रहेको बैंकको शेयर मूल्यमा निरन्तर गिरावट आउने क्रम भने रोकिएको छ । वृद्धिदरमा आएका बैंकहरुमा पनि सामान्य सुधार देखिएको छ ।


नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव एजेण्डा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा भोलि (पुस १३ गते) आयोजना हुने भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम...


धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति...


प्रिमियम आइपीओ जारी गर्ने अन्तिम निर्णय बोर्डको हातमा हुन्छ भन्दै पन्छिए बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऐनमा भएको व्यवस्था अनुसार नै बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको जानकारी जवाफ दुई नियामक सस्थाले दिएको छ। आज अर्थसमितिमा धितोपत्र बोर्ड सम्बन्धि सोधिएको प्रश्नमा नेपाल धितोपत्र बोर्डका प्रवत्ता मुक्तिनाथ श्रेष्ठ र नेपाल...


धितोपत्र बोर्ड अध्यक्ष हमाल लेखासमितिमा उपस्थित नभएको भन्दै खेद प्रकट

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै अर्थसमितिले खेद प्रकट गरेका छन् । समितिले सेबोन अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट पनि गरेको छ ।...