नागरिक लगानी कोषको संचालकमा चुडामणी चापागाईं नियुक्त

काठमाडौं । नागरिक लगानीकोषको सञ्चालक समितिको सदस्यमा नेप्सेका सिईओ चुडामणी चापागाईं नियुक्त भएका छन् । कोषको चैत २८ गते बसेको कम्पनीको सञ्चाकल समितिको बैठकले चापागाईंलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकमा सञ्चालक समिति समक्ष चापागाईंले सञ्चालक...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको...


नयाँ स्टक एक्सचेञ्ज तत्काल आवश्यक नरहेको, नेप्से पुनसंरचना गरी निजी क्षेत्रलाई समावेश गर्न सुझाव

काठमाडौं । सरकारी स्टक एक्सचेञ्ज मात्रै रहेको भन्दै निजि क्षेत्रमार्फत पनि एक नयाँ स्टक एक्सचेञ्ज खोल्न पाउने बिषय तत्काल आवश्यक नरहेको निष्कर्ष एक अध्ययन प्रतिवेदनले देखाएको छ । अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार बुझाइएको सुझाव प्रतिवेदनले नयाँ स्टक एक्सचेञ्ज खोल्ने...


जलविद्युतको आइपीओ प्रक्रियामा कडाई, उत्पादन सुरु नगरी शेयर ल्याउन नपाउने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उत्पादन थालनीपछि मात्रै आईपीओ जारी गर्न दिने प्रस्ताव अघि सारेको छ। शुक्रबार आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा जलविद्युत क्षेत्रको लगानी जोखिम...


यूनिटेक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सभा ललितपुरको कुपण्डोलस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणलाई शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव...


सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी...


सानिमा रिलायन्स लाइफको पौने १६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारण, संघसंस्था लगायत संस्थापक शेयरधनी समेत सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक...


हकप्रद निष्कासनका लागि सन नेपाल लाइफको बुक क्लोज मिति तय

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनार्थ आगामी वैशाख ५ गते १ दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरका लागि...


पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०७ बजेसम्म ४ लाख ५८ हजार ५४१ जना आवेदकहरुले ५४ लाख ९८ हजार ३३० कित्ता बराबरको ५४ करोड ९८ लाख ३३...


अनलाइनमार्फत शेयरसम्बन्धी तालिम भन्दै ठगी, साइबर ब्यूरोले निकाल्यो यस्तो सूचना

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा रुचि राख्ने आम लगानीकर्तालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत अनलाइन ठगीका घटना बढ्दै गएकोप्रति नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरोले गम्भीर ध्यानाकर्षण गराएको छ। साइबर ब्यूरोका अनुसार सेयर मार्केटसम्बन्धी तालिम दिने, सहज लोन उपलब्ध गराउनेजस्ता...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६० अकंले घटेर २६६७.६८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड...


घट्यो पुँजी बजारः साढे ५ अर्बको कारोबार, चैत मसान्तको प्रभाव कति ?

काठमाडौँ । अधिकांश लगानीकर्ताहरू बैंकको सस्तो ब्याजदर र अन्य कर तिर्ने चटारोमा भएका कारण सेयर बिक्री गर्न बाध्य छन् । जसले गर्दा शेयर बजारमा करेक्सन देखिएको छ । केन्द्रीय बैंकको गभर्नर नियुक्तिका विषयमा पनि केही लगानीकर्ताहरू ‘वेट एन्ड वाच’...


राधी विद्युत र एनआरएन इन्फ्रामा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ८.६० अंकले घटेर २६६७.६८ विन्दुमा कायम भएको छ। यसदिन लगानीकर्ता राधी विद्युत कम्पनीमा झुम्मिएका छन्। आज यो कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँबढीको कारोबार भएको छ। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट...


होटल इच्छाले ३० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौँ । होटल इच्छा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको हो । होटल इच्छा लिमिटेडको ३० लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्रि प्रबन्धन सम्बन्धि...


कति रूपैयाँमा भयो क्रेस्ट माइक्रो लाइफको पहिलो कारोबार?

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार आज बिहीबार ३०२ रूपैयाँ ५० पैसामा भएको छ। कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १००.८६ रूपैयाँदेखि ३०२.५८ रूपैयाँसम्मको कारोबार रेन्ज तोकेको थियो। बुधबार २७ गते कम्पनीको ७५ लाख कित्ता शेयर...


क्रेष्ट माइक्रो लाइफको आईपीओको स्पेशल प्रि ओपन सेसनमा कतिमा होेला कारोबार ?

काठमाडौं । नेप्सेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी...


पियोर इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको छ। यसमा बिहान १० बजेदेखि आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


नेपाल माइक्रो इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले बढेर २६८०.५२ बिन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन आज शेयर बजारमा सुधार देखिएको छ । आज एनआरएन इन्फ्रास्टक्चरको ४२ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सिइिडिबि, हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, राधी विद्युतको सर्वाधिक शेयर कारोबार भएको छ...


दोहोरो अकंले बढ्यो बजारः १३ वटै उपसूचकमा हरियाली, कारोबार भने खुम्चियो

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । बजार अहिले साइडवेज अवस्थामा भए पनि लगानीकर्ताहरूको आशावाद कायमै देखिन्छ । मसान्तको दबाब हटेसँगै वैशाखबाट बजारमा केही राहत आउने अपेक्षा गरिएको छ । हाल बैंकको साँवा–ब्याज तिर्ने चटारो, करको...