दुई लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४...


नेप्से झिनो अंकले घट्यो, ४ अर्बको शेयर कारोबार हुँदा उत्पादमूलक र होटलमा उछाल

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १।९३ अंकले ओरालो लागेर बन्द भएको छ। शेयर बजारमा ओरालो लाग्दा नेप्से २०६८।९० को विन्दुमा कायम भएको छ। ३०३ सूचीकृत कम्पनीको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता शेयर...


७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४ अंकले घटेर २०६६.८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसतापनि सात कम्पनीको शेयरमूल्यमा...


आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । नेप्से ओरालो लाग्दा आज पनि सोनापुर मिल्सकै शेयरमा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, शिवम सिमेन्टस, घोराही सिमेन्टस,रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स,माउन्टेन इनर्जी, हाथवे, आइजीआई, हिमालयन डिष्टलरी र आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।


जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति मागेको छ । कम्पनीले १ः०ः६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले...


थप ९ कम्पनीले आईपीओ निष्काशन गर्दै, कसको कति कित्ता ?

काठमाडौं । विभिन्न क्षेत्रमा रहेर आफ्नो व्यवसाय गरिहेका थप ९ कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिएका छन् । डिश मिडिया नेटवर्क लिमिटेड, बेनी...


सिंगटी हाइड्रोले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले पुस ११ गतेको पत्र मार्फत कम्पनीलाई हकप्रद...


हिमालयन रि इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो । शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने,...


साधारण सभा प्रयोजनार्थ शिवम सिमेन्टको बुकक्लोजको मिति तय

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले उक्त कार्यको लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको...


यी ८ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । ८ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १२ गते) अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुनिश्चित गर्ने...