नेपाल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, २० हजार शेयरधनीले पाए शेयर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई...
सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं। सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक शेयर सोमबारदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।...
विकास हाईड्रोपावरद्वारा चौथों वार्षिक सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव
काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालनक समितिको भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा असोज १० गते काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा...
फ्लोरिड ल्याबोरेटोरिजले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान
काठमाडौं। फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित आगामी असोज ७ गते ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकको निर्णयले सभा...
बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि सबैले आवेदन दिन पाउने
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका...
हिमालयन बैंकको एफपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाण्डौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ...
दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत दरको कुल एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको सूचीकृत शेयर संख्या...
लघुवित्तका लगानीकर्ता बने मालामाल, यी कम्पनीको सर्वाधिक बढ्यो मूल्य
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आइतबार लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आज उन्नति...
दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आइतबार विभिन्न...
पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?
काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा...
एशियन लाइफको अवितरित साढे ३ लाख कित्ता शेयर भदौ २२ गतेदेखि बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको भएको हो ।...
हिमालयन ८०–२० द्वारा लाभांश घोषणा
काठमाडौँ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष २०८१।०८२ का लागि प्रतिफल घोषणा गरेको छ। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।...
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा असोज २ गतेदेखि आवेदन दिन सकिने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...
बन्दीपुर केवलकारको आईपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । कम्पनीले जारी...
यो साता नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७...
आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केवलकारको क्रेडिट रेटिङ्ग सम्झौता
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आज एक कार्यक्रमकाबीच केयर रेटिङ्ग नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता गरेको छ । उक्त क्रेडिट रेटिङ्गसम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले र केयर रेटिङ्ग नेपाल लिमिटेडको...
स्वस्तिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म...
लगानीकर्ताको विरोधपछि नेप्सेले भारित औसत मूल्यमा आधारित सूचकाङ्क गणनामा दियो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने विषयमा चासो र आलोचना बढेपछि विज्ञप्ति जारी गरी स्पष्टता दिएको छ। नेप्सेका अनुसार नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि अपरान्ह ३ बजेसम्म हरेक...
दशैं–तिहारमा पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सको ३०% सम्मको विशेष छूट अफर
काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार...




















