निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ २८ देखि २५ गतेसम्म निष्कासन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ बाँडफाँड गरेको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो।...
हिम स्टार उर्जाको आईपीओ आजदेखि निष्कासनमा, क–कस्ले दिने आवेदन?
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आजदेखि निष्कासनमा आएको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता...
हकप्रद निष्कासनका लागि जोशी हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ। कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि आउँदो असार ८ गते १ दिन बुक क्लोज गर्ने निर्णय...
हिमालयन बैंकको २ करोड ८० लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११२.८० रुपैयाँ तोकिएको छ। हाल यो शेयर खरीदका...
सानिमा रिलायन्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म आवेदन नपरेपछि संस्थापक...
नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कतिमा खुला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । जसमा कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ कम्पनीको आजको अन्तिम...
नेको इन्स्योरेन्सको हकप्रद सूचीकृत, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो । बिहीबार कम्पनीको २५ प्रतिशत हकप्रद बराबरको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको...
हाइड्रोपावरका लगानीकर्ता दिन प्रति दिन धनी बन्दै, बिहीबार यी कम्पनीको सर्वाधिक मूल्य बद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ । पछिल्ल्लो समय समग्रमा शेयर बजार बढेपनि घटेपनि हाइड्रोपावरका लगानीकर्ताहरुले भने सर्वाधिक...
ङादी ग्रुपको मात्रै अर्ब बढीको शेयर किनबेच, अन्य कुन कम्पनीको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा साढे १२ अर्ब रुपैयाँबढीको शेयर किनबेच भएको छ। जसमा ङादी ग्रुप पावरको मात्रै १ अर्ब ८ करोड रुपैयाँबढीको शेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ, राधी...
रोकिएन शेयर बजारो ओरालो यात्रा, कारोबार १२ अर्ब ५१ करोड
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घट्ने क्रम अझै रोकिन सकेको छैन् । यसदिन कारोबार...
एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा आज कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५०...
सान्भि इनर्जीलाई नेप्सेले कति तोक्ला मूल्य रेञ्ज?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) जेठ २६ गते बाँडफाँड गरेको छ। आईपीओ बाँडफाँड भएसँगै अब कम्पनीले आईपीओ नेप्सेमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउनेछ। कम्पनीले संस्थापकलाई ५० लाख १० हजार कित्ता, आयोजना प्रभावित...
प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयरधनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउनेछन्। कम्पनीले संस्थापक शेयरधनीले खरीद...
हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, ४१ कम्पनीको मूल्य बढ्यो, कुनको कति?
काठमाडौं । यो साताको शेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। अघिल्लो दिन १२ वटै उपसूचकमा गिरावट आए तापनि हाइड्रोपावर उपसूचक भने १.१३ प्रतिशतले वृद्धि भएको छ। बुधबार लगानीकर्ताहरू पनि हाइड्रोपावर कम्पनीमै झुम्मिएका छन्। राधी विद्युतको मात्रै...
तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आउँदो असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन...
दोर्दी खोलाको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ देखि जेठ २० गतेसम्म लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर १९ लाख ४६ हजार ६७६ कित्ता शेयर...
नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि भोलि जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन्। यस कम्पनीले शुरूमा ४० प्रतिशत...
प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। यसमा कम्पनीका संस्थापक शेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४३५ रुपैयाँ तोकिएको...
एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा आज बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९...
एभरेष्ट कलरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर ७ लाख ९० हजार कित्ता शेयर बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा...




















