शेयर बजार घटेपनि आज यी कम्पनीका लगानीकर्ता भए मालामाल 

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि आज कारोबार भएका ८५ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज राप्ति हाइड्रो एण्ड जनरलको शेयरमूल्य ९.८६ प्रतिशतले सर्वाधिक बृद्धि भएको...


सुस्त पुँजी बजारः लगानीकर्ताको मनोबल खस्किँदा कारोबारमा पहिरो, किन बढेन मार्केट ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा स्थायित्व कायम हुन सकेको छैन । हिजो समेत राताम्य भएको बजार आज थप घट्दा फन्डामेन्टल रूपमा बलिया कम्पनीहरूको सेयर मूल्यसमेत प्रभावित बनेको छ ।...


हिमालयन र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबारभ भएको छ । आज कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको...


पियोर इनर्जीको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि चैत ५ गते अन्तिम दिन हो। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये...


पुँजी बजारबाट सरकारलाई मनग्य आम्दानी: ८ महिनामा कमायो १२ अर्ब, कुन महिनामा कति?

काठमाडौं । पुँजी बजार कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा शेयर बजारबाट सरकारले १२ अर्ब भन्दा बढी राजस्व प्राप्त गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)...


एभरेष्ट बैंकको ऋणपत्र ५ हजार ६९७ जनालाई बाँडफाँड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत फागुन १८ देखि २३ गतेसम्म बिक्री खुला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँड गरेको छ। बाँडफाँडमा रीतपूर्वक आवेदन दिएका ५ हजार ६९७ जनाले ऋणपत्र पाएका छन्। बैंकले प्रतिऋणपत्र १...


मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित चैत २३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले कम्पनीको प्रबन्धपत्र तथा...


एलआइसी नेपालको दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले दुई करोड ३४ लाख...


आइतबार यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ३१ वटाको मात्र शेयरमूल्य बृद्धि भएको छ । आज सामुदायिक लघुवित्तका लगानीकर्ता मालामाल बनेका छन् । नेप्से परिसूचक दोहोरो अंकले...


टिकेन नेप्सेको वृद्धिः कारोबारमा पहिरो जाँदा परिसूचक खुम्चियो, किन धेरै घट्यो विकास बैंक ?

काठमाडौँ । सात दिनसम्म लगातार ओरालो लागेको शेयर बजार एक दिन मात्रै हरियो देखिएर पुनः घट्ने क्रममा गएको छ । शुक्रबार दोहोरो अंकले बढेको बजार आइतबार पुनः ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा स्थायित्व कायम हुन...


हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ...


नेपाल धितोपत्र बोर्डद्वारा मुद्दती खातामा लगानी गर्न बैंकलाई आह्वान

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानी योग्य रकमलाई मुद्दती खातामा लगानी गर्न इच्छुक ‘क’ वर्गका बैंकहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। बोर्डको लगानी नीति २०६७ अनुरूप बैंकहरूले एक वर्षे मुद्दती खातामा दिन सक्ने व्याज दरसहितको प्रस्ताव पेश गर्नुपर्नेछ।...


मातृभूमि लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो।


ङादी ग्रुपको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर खरिदका लागि परेका बोलपत्रहरू भोलि खोल्ने भएको छ। कम्पनीले फागुन २० देखि २८ गतेसम्म आवेदन माग गरेकोमा उक्त अवधिमा परेका गोप्य शिलबन्दी बोलपत्रहरू भोलि ४...


एकैचोटी ५ कम्पनीको साढे १४ लाख कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक, कुनको मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ५ वटा कम्पनीहरूको १४ लाख ४६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता शेयर प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६०...


ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता...


प्रतिकित्ता ५३१ रुपैयाँमा फरवार्ड माइक्रोको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँमा बिक्रीमा राखेको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १ हजार...


स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन, कतिको भयो हात खाली ?

काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । फपीओमा मागभन्दा ११९।८५ गुणा बढी आवेदन परेको थियो । यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए...


सिडिएससिका सेवाहरू केही समयका लागि अवरुद्ध हुने

काठमाडौँ । सिडिएसले आगामी चैत १ गते दिनको ३.३० बजेपछि आफ्नो एक सर्भरमा प्राविधिक समस्या देखिएपछि मेमोरी रिप्लेसमेन्ट कार्यलाई अघि बढाउने भएको छ। यसका कारण सिडिएससिका शेयर, सि-आस्बा, सि-केवाईसी लगायतका विभिन्न सेवाहरू केही समयका लागि अवरुद्ध हुनेछन्। सिडिएसले जारी...


के तपाई बीमा कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शेयरमुल्य

काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबार शेयर बजारमा बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को बिन्दुमा कायम भएको हो । शेयर बजार सामान्य अंकले बढसँगै...