ङादी ग्रुपको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने

३ चैत्र २०८१, आईतवार ०८:४७

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर खरिदका लागि परेका बोलपत्रहरू भोलि खोल्ने भएको छ।

कम्पनीले फागुन २० देखि २८ गतेसम्म आवेदन माग गरेकोमा उक्त अवधिमा परेका गोप्य शिलबन्दी बोलपत्रहरू भोलि ४ गते बिहान ७ बजे खोल्न लागेको कम्पनीले जानकारी दिएको हो।

गोप्य शिलबन्दी बोलपत्रहरू बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*