हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा र लाभांश वितरणका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र...
हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। यो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ। उक्त...
यी वेबसाइटबाट हेर्नुहोस सान्भी इनर्जीको आईपीओको नतिजा
काठमाडौं । सान्भी इनर्जीको आईपीओ बाँडफाट सम्पन्न भएको छ । उक्त आइपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको कार्यालयमा आज दिउँसो ३ बजेट बाँडफाँट सम्पन्न भएको हो । उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/, बिक्री...
सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली?
काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले आज सार्नजनिक गरेको आईपीओमा कुल २० लाख ४३ हजार २ सय ४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८ सय २० कित्ताको लागि आवेदन दिएका थिए ।...
सोमबार पाँच कम्पनीको शेयरमूल्यमा सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...
शेयर बजारमा हरियाली, २७ अंकले बढ्दा साढे आठ अर्बबढीको कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ । आज विभिन्न इन्डेक्सका ३२४ वटा कम्पनीको एक करोड ७५ लाख...
राद्यी विद्युत सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । शेयर बजार आज उकालो लागेको छ । साताको. दोस्रो दिन आज नेप्से इन्डेक्स २७।२९ ले वृद्धि भएर २६५७।१९ को विन्दुमा कायम भएको छ। नेपाल धितोपत्र बोर्डको बार्षिकोत्सवमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको सकारात्मक धारणा पछि शेयर बजारमा रौनकता...
चार हाइड्रोपावर कम्पनीको ‘लकइन’ अवधि सकिदै
काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ । लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने...
प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८...
एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत...
रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार...
अप्पर सोलुको लकइन अवधि असार २९ गते सकिने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि आउँदो असार २९ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता,...
नेपाल इन्स्योरेन्सले घटायो हकप्रद अनुपात
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढेकाले हकप्रद शेयरको अनुपात घटाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा १० बराबर ४ को अनुपातमा...
हिमालयन हाइड्रोपावरको लकइन अवधि असारमा सकिने
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि आउँदो असार २७ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता र...
अकामा होटेलले आईपीओ जारी गर्ने
काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो असार १० गते धुम्बाराहीस्थित कम्पनीको आफ्नै रिजष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त सभाले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने, कम्पनीको जारी पूँजी मध्येको संस्थापक...
१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाट ?
काठमाडौं। सान्भि इनर्जी लिमिटेडको आइपीओ भोलि अर्थात सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिमदिनसम्म २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८...
सानिमा रिलायन्स लाइफको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १.२४८९ प्रतिशत बोनश शेयर बराकरको ६ लाख १८ हजार ५८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त शेयर...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै हाइड्रोपावर बाहेक अन्य सम्पूर्ण इन्डेक्सहरु राताम्मे बन्न पुगेका छन् । आइतबार राधि विद्युथ कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँको सबैभन्दा बढी...
आइतबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार छ्यांदी हाइड्रोपावर, हिमालयन पावर लिमिटेड, चिलिमे हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर लगायतको...
पुँजी बजारको ओरालो यात्रा कायमै, हाइड्रोबाहेक सम्पूर्ण इन्डेक्स राताम्मे
काठमाडौं । शेयर बजार आज निरन्तर चौथो दिन समेत ओरालो लागेको छ । बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका हुन् । शेयर बजारमा पछिल्लो समय आशा जगाउने नीतिगत सुधारहरू आए पनि कारोबार रकम र सूचकमा सुधार देखिएको छैन ।...



















