बैंकबाट ऋण लिएर शेयर बजारमा ठुला लगानीकर्ताको प्रवेश, कर्जा दिन वाणिज्य बैंक आक्रामक
काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा ठूला लगानीकर्ताको प्रवेश तीव्र रुपमा वृद्धि भइरहेको छ। सरकारको सहायक नीति तथा नियामक निकायको सकारात्मक दृष्टिकोणका कारण शेयर बजारमा ठूला लगानीकर्तासहित साना लगानीकर्ताहरू पनि आकर्षित भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र...
नारायणी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो। शेयर...
प्रतिकित्ता ४५० रुपैयाँमा सप्तकोशी बैंकको शेयर संस्थापकलाई बिक्रीमा
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको...
प्रतिकित्ता ६५५ रुपैयाँमा सप्तकोशी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक...
लेखा समितिमा अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक वित्तिय संस्थाको उजुरीको चाङ (विवरण सहित)
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ । जसमध्ये अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक ता वित्तिय संस्थाको समेत उजुरीको चाङ परेका छन् । १०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ...
सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो। यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित...
बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि १९ गतेसम्म बिक्री खुला गरेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बाँडफाँड गरेको छ। कम्पनीले उक्त अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन २७ गते बाँडफाँड गरेको जानकारी दिएको छ। लकइनमा रहेको...
हिमालयन एभरेष्टको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारणसभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा पठाउन शुरू गरेको छ। नेप्सेमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै शेयर अभौतिकीकरण...
गरिमा विकास बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्। शेयर...
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ एक अर्बबढी रुपैयाँको आवेदन
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा करिव डेढ अर्ब रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीका आईपीओमा १० लाख ३४ हजार जनाले एक करोड २६ लाख ६८ हजार...
एक दर्जन बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनश र नगद कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०/८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ६ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...
७ दिनको ओरालो यात्रामा ब्रेकः ११ उपसूचकमा हरियाली, लयमा फर्किएको हो त ?
काठमाडौँ । सात दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । नेप्से सूचकांक पछिल्लो सात दिनसम्म गिरावटको सिकार भएको थियो । राजनीतिक अस्थिरता र राजाको सडक प्रदर्शनका कारण बजारमा अनिश्चितता फैलिएको थियो, जसका कारण लगानीकर्ताहरूमा सतर्कता र ‘वेट एन्ड वाच’को...
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज माछापुच्छ्रे बैंकको प्रमोटर शेयरको ८१ करोड ३६ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । साथै, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड चार लाख...
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, कति हुन्छन् मालामाल?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ देखि २१ गतेसम्म बिक्री गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) यही शुक्रबार बाँडफाँड हुने तयारी रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १८ लाख ८२ हजार ४२२...
हकप्रद र मर्जर प्रस्ताव सहित सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा धुलिखेलको मिराबल रिसोर्टमा ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको २ः१ (५० प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक...
एनएमबि बैंकको ८६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५...
बेष्ट फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको ६१.४२ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले यसलाई परिवर्तन गरेर संस्थापकतर्फ ५१.४२ र सर्वसाधारणतर्फ...
ङादी ग्रुपको लिलामी शेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयर खरिदका लागि आवेदन दिने आज २८ गते अन्तिम दिन रहेको छ। यो शेयर खरिदका लागि सबैले आवेदन...
नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थपिएको छ। कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर...



















