हिमालयन हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन...
३४ औँ वार्षिकोत्सव विशेषाङ्क प्रकाशनका लागि धितोपत्र बोर्डद्वारा लेख रचना माग
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा ‘नेपाल धितोपत्र बोर्ड ३४ औँ वार्षिकोत्सव लेख विशेषाङ्क–२०८३’ प्रकाशन गर्ने भएको छ। बोर्ड नीति, अनुसन्धान तथा प्रशिक्षण विभाग, खुमलटार, ललितपुरले जारी गरेको सूचनाअनुसार बोर्ड २०८३ जेठ २५ गतेदेखि ३४...
नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ३ प्रतिशत बोनस शेयरको...
सुपर खुदी हाइड्रोपावरले फागुन ४ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आउँदो फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न क्षेत्रमा पाँच कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा...
पुँजी बजारमा रौनकः कारोबार साढे ११ अर्ब, यस्ता छन् हरियालीका आधार!
काठमाडौँ । शेयर बजारमा आज हरियाली देखिएको छ । दुई दिन लगातार घट्दो ट्रेन्डपछि बजार बढेको हो । लगानीकर्ताले नाफा बुक गरेपछि पुनः बजारमा सहभागिता जनाउन थालेको विश्लेषकहरूले बताएका छन् । देशमा प्रतिनिधिसभा निर्वाचन हुने अन्योलले केही समयदेखि लगानीकर्ताको...
हाइड्रोपावरहरुको शेयरको कारोबार उच्च, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ ।...
हकप्रद निष्काशन गर्न मोदी ईनर्जीलाई आयोगको पूर्वस्वीकृति
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो। कम्पनीबाट प्राप्त...
एक अर्बको ‘गरिमा सुवर्ण योजना’ को सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गतको ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१...
हकप्रद निष्काशनका लागि बुद्ध भूमी नेपालले तोक्यो बूक क्लोजको मिति
काठमाडौं । बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएसँगै बूक क्लोजको मिति तय गरेको छ। नेपाल धितोपत्र बोर्डले हिजो माघ २१ गते मात्रै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ४० लाख...
आइसिएफसि फाइनान्सलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडलाई ऋणपत्र (डिबेन्चर) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले माघ २१ गते अनुमति दिएको छ। बोर्डले कम्पनीलाई ७ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको “८% आइ.सि.एफ.सी. फाइनान्स लिमिटेड डिबेन्चर २०८९” निष्काशन गर्न स्वीकृति दिएको हो। यस...
बुद्धभूमी नेपाल हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति
काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले माघ २१ गते कम्पनीलाई “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरू” प्रकाशनका लागि स्वीकृति दिएको हो। यससँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...
होटल फरेष्ट इनको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । होटल फरेष्ट इन लिमिटेड आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा बिक्री खुला गरेको हो। होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका...
नेप्सेमा दुई कम्पनीको ४५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५००...
४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा बुधबार विभिन्न सेक्टरका ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...
हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा सात अर्ब ४९ करोड ९७ लाख रुपैयाको शेयर कारोबार...
साढे २४ लाखको हात रित्तो हुने भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड अर्को साता गर्ने तयारी गरी रहेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको...
सुपरमाई हाइड्रोपावरद्वारा २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद शेयर घोषणा
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद शेयर घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजी ५३.५० करोडको २० प्रतिशत बोनस शेयर (कर बाहेक) र कर तिर्नका लागि मात्रै ५९ लाख...
सर्वसाधारणलाई खुला गरिएको सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा आईपीओ जारी...
एपोलो हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ...



















