अरुण भ्याली हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको एक करोड ८६...


आईपिओ निष्काशनको प्रस्ताव राखेर निलगिरी खोला हाइड्रोपावर र पियोर इनर्जीले डाक्यो एसजीएम

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र पियोर इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीको चैत्र २८ गते बसको संचालक समितिको बैठकले आईपिओ निष्काशनको प्रस्तावसहित विशेष साधारण बोलाएका हुन् । निलगिरी खोला हाइड्रोपावरको सभा वैशाख...


भिजन लुम्बिनी उर्जाको ‘लक इक’ अवधि जेठ ४ गते सकिँदै

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लक इन अवधि जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण...


प्रभु इन्स्योरेन्सको सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिलकुने, काठमाडौंमा विहानको १० बजेदेखि बस्ने भएको छ । सभाले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६०...


रिभर फल्स पावरले डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौं । रिभर फल्स पावर लिमिटेको सातौं र आठौं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको चैत्र २८ गते बसेको बैठकले यो निर्णय गरेको हो...


आधा दर्जन कम्पनीको साधारण सभा आज, दुईले लाभांश दिने

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारण सभा बस्दैछ । तीमध्ये दुई कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । समता घरेलु लघुवित्तले हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको...


हिमालयन रि इन्स्योरेन्स र गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधबार शेयर बजार १० दशमलव ७१ अंकले घटेको छ । यो वर्षको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले घट्न पुगेको हो । नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २०२५ दशमलव ३० को बिन्दुमा कायम भएको...


२०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार घट्यो, कारोबार पनि खुम्चिदा ११ उपसूचक राताम्य

काठमाडौँ । वि.स २०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले घटेको छ । चैत्र २९ गते भोलि बिहिवार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिएकाले २०८० सालको अन्तिम शेयर कारोवार आज नै हुने छ ।...


धितोपत्र बोर्डका अध्यक्ष छनौट प्रक्रिया स्थगित, आजको लागि तोकिएको प्रस्तुतिकरण अनिश्चितकालसम्म रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अबरुद्ध हुन पुगेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले आज पाँच प्रत्यासीसँग लिने भनेको प्रस्तुतीकरण अबरुद्ध हुन पुगेको हो ।...


भुक्तानी लिन बाँकी लाभांश बुझिलिन गरिमा विकास बैंकको आग्रह

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । गरिमा विकास बैंक र यस बैंकमा गाभिनुपूर्व साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास...