सस्तिँदै कर्जाको ब्याजदरः औसत आधार दर १० प्रतिशत मुनि, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि अर्थात् बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् ।बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा...


माथिल्लो मैलुङ खोलाको ‘लक इन’ अवधि आज सकिँदै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको लक इन अवधि आज (वैशाख २ गते) सकिँदै छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता शेयर लक इनमा रहेको छ ।...


रिडी पावरको ११ लाख ३५ हजार शेयर लिलामीमा

काठमाडौँ । रिडी पावर कम्पनीले ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयरबिक्री खुला गरेको हो । जसका लागि न्यूनतम १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा...


वार्षिकोत्सव विशेषाङ्कमा छाप्न धितोपत्र बोर्डले माग्यो लेख रचना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषाङ्कमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेष्णान्त्मक लेख रचना पठाउन भनेको हो । पठाइएको लेख अन्यन्त्र...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख आठ हजार ९२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै...


नियामकबाट नीतिगत सुधारको आशैआशमा बित्यो पूँजीबजारको वर्षदिन, यस्तो देखियो २०८० लाई फर्किएर हेर्दा !

काठमाडौँ ।  राताम्य यात्राले सुरुवात भएको शेयर बजार विस २०८० साल अन्तिमको कारोबारमा पनि ओरालो लागेर बन्द भएको छ । शेयर बजारमा वर्षभरी खासै उत्साहमय देखिएन् । अनेकौ उतार चडाबले पूँजी बजारलाई थचि राख्यो । यो वर्ष बैशाख ३...


सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा...


सागर डिष्टिलरीले प्रिमियममा आईपिओ जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यको शेयर (आईपिओ) जारी गर्ने प्रस्ताव राखेर विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा वैशाख १५ गते शनिबार कम्पनीको रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजेदखि सुरु हुनेछ । कम्पनीको चैत्र २९ गते बसेको...


सिईडिबि हाइड्रोपावरको ५९.२६ लाख कित्ता शेयरको लक इन अवधि वैशाख ३० गते सकिँदै

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको लक इन अवधि वैशाख ३० गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ...


यी हुन् सलिकोका ठुला शेयरधनी, कसको स्वामित्वमा कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश पनि पारित गरेको छ । उक्त लाभांश केही दिनमा शेयरधनीको खातामा आउने छ । सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका अध्यक्ष...