मर्ज हुने भएपछि समाज र ग्रामिण विकास लघुवित्तको कारोबार रोक्का
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार...
बजार निरन्तर घट्न थालेपनि लगानीकर्ता पुगे धितोपत्र बोर्डको दैलोमा
काठमाडौँ । शेयर बजार लगातार ओरालो लागिरहेपछि असन्तुष्ट लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालय पुगेर आक्रोश पोखेका छन्। उनीहरूले बोर्डको नियमन र निर्णय प्रक्रियाले बजारमा थप गिरावट ल्याएको आरोप लगाएका छन्। धितोपत्र बोर्डले बजार स्थिरता र पारदर्शिताका लागि प्रभावकारी भूमिका निर्वाह...
बिहीबार ४५ कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा...
मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न कम्पनीहरुको कुल तीन अर्ब १९...
राताम्य पुँजी बजारः अर्बौ रकम गुम्दा त्रसित लगानीकर्ता, लगानी भयो बालुवामा पानी झै!
काठमाडौं । शेयर बजार लगातार ओरालो लागिरहेकाले लगानीकर्तामा निराशा बढ्दो छ । बजार घट्दै गएपछि धेरैको लगानी बालुवामा पानी झै गइरहेको अनुभूति भइरहेको छ । हालैको आर्थिक वर्षको भदौ महिनासम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४५...
चार कम्पनीको साधारणसभा भोलि बस्दै, कुन–कुनले दिन्छन् लाभांश?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा कम्पनीहरूको साधारणसभा भोलि असोज ३१ गते एकैदिन बस्दैछ। कम्पनीहरू लाभांश लगायतका भिन्नाभिन्नै एजेण्डासहित सभा बस्न लागेका हुन्। नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा भोलि पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११...
शेयर धितो कर्जा बढ्दा पनि सुस्त पुँजी बजार, राष्ट्र बैंकको नीतिगत सुधार प्रभावहीन
काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढाउन गर्दै आएको प्रयास अझै सफल हुन सकेको छैन । बजारमा मन्दीको अवस्थालाई सुधार्ने उद्देश्यले राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी सबै सीमा हटाएको छ । राष्ट्र बैंकले लगानीकर्तालाई सहजता मिलाउने...
मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) दिने...
नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ११७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...
लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १९औं वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। उक्त सभाले मुख्य रूपमा...
कामना सेवा विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरेको छ। बैंकको उक्त सभाले असोज ७ गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर...
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ। बैंकको आगामी कात्तिक १५ गते होटल पोखरा ग्राण्डमा बिहान १० बजे हुन लागेको १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज...
बुधबार ४० कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक...
पुँजी बजार राताम्य हुँदा २४ सय बिन्दुमा परिसूचक: कारोबारमा भारी गिरावट, त्रसित लगानीकर्ता बिक्री तिर हाबि
काठमाडौँ । आज पनि शेयर बजार ओरालो लागेको छ । लगातार गिरावटका कारण लगानीकर्ताको ठूलो रकम गुमेको छ र उनीहरू आफ्नो लगानी बालुवामा पानी झैँ झर्दा जस्तो अनुभव गरिरहेका छन् । बजार विश्लेषकका अनुसार जेन जी आन्दोलन र अन्तिम...
दुई पुनर्बीमाको सर्वाधिक कारोबार, बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीर्ता
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज विभिन्न...
नारायणी डेभलपमेन्ट बैंकको झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्दशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक...
श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक...
दुई महिनामै १७ अर्बको शेयर नेप्सेमा सूचीकृत, यस्तो छ समग्र पुँजी बजारको अवस्था
काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, एक अर्ब ८३ करोड बराबरको बोनश शेयर, एक अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल...
३३ कम्पनीको शेयरमूल्य बढ्यो, शुभम् पावर र ग्रामिण विकास लघुवित्तमा सर्किट
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि मंगलबार कुल ३३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीकोे शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज विभिन्न...

















