सम्पत्ति शुद्धीकरण ऐन उल्लङ्घनमा तीन ब्रोकरलाई १ करोड १० लाख जरिवाना

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ भने एउटा मर्चेन्ट बैंकरलाई सचेत गराएको छ। बोर्डका अनुसार...


लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको...


सन नेपाल लाइफको ३ करोड ७७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १४ गतेबाट सकिने भएको छ । सन नेपाल लाइफको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८...


भगवती हाइड्रोपावरको झण्डै ५८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता शेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख...


कुमारी बैंकको २ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर...


एनआरएनलाई दोस्रो बजारमा भित्र्याउने तयारी, धितोपत्र बोर्डले थाल्यो औपचारिक छलफल

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच आज बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बोर्ड अध्यक्षले नेपाल सरकारले...


बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार ७८ कम्पनीको शेयर...


सरकारका प्रयास शेयर बजारमा असफलः फेरी ओरालो यात्रामा मार्केट, अझै गिरावटको डर !

काठमाडौँ । पछिल्ला केही दिनदेखि सुधारको संकेत देखाएको नेपाली शेयर बजार फेरि लगातार ओरालो लाग्न थालेको छ । बालेन शाहसँग शेयर बजारका लगानीकर्ताको भेटवार्ता भएपछि बजारमा सकारात्मक अपेक्षा बढेको थियो र केही दिन सूचकमा सुधार पनि देखिएको थियो ।...


हिमालयन पावर पार्टनर यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथौ दिन र कारोबारको तेस्रो दिन नेप्से उकालो लाग्न सकेन । शेयर लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षा राखेपनि सो अनुसार माहोल नबन्दा शेयर बजारमा सुधार हुन सकेन । आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ ।...


हिमाल डेन्टल हस्पिटलको आईपीओ प्रक्रिया अघि बढ्यो, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो। आईपीओ निष्काशनका लागि...


प्रभु बैंकको ४२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त शेयर बैंककै...


सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ । यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार...


हकप्रद निष्कासनको माग गर्दै एनआईसी एसिया बैंक र चन्द्रागिरी हिल्सले दिए बोर्डमा आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद शेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका छन् । एनआईसीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएको हो...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोठ ७३ लाख रुपैयाँको कारोबार भएको हो ।...


आईजीनको व्यवस्था अघि नबढाउने तयारीमा धितोपत्र बोर्ड

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्ने भएको छ । करिब एक वर्ष अघि नेपालको पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिका ल्याएको थियो ।...


सुस्त पुँजी बजारः अर्थमन्त्रीको सक्रियता बन्दै असफल, किन फर्किरहेको छैन उत्साह ?

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले घट्दा शेयर बजारमा पुनः निराशा छाएको छ । दिनभर उतारचढावपूर्ण कारोबार भए पनि अन्त्यतिर बिक्री दबाब बढेपछि सूचक ओरालो लागेको हो । कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज नेप्से परिसूचक ४.६४ अंकले घट्दा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन सेन्ट्रल फाइनान्स, रिडी पावर कम्पनी, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सर्वाधिक...


प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनानस लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी...


नेप्सेको सिईओको लागि आवेदन खुल्ला, शैक्षिक योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सिईओको लागि आवेदन आह्वान गरेको छ । असार २२ गतेदेखि रिक्त रहेको पदका लागि आवेदन आह्वान गरिएको हो । अर्थ मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक...


नेप्सेको नयाँ सिईओ छनोट प्रकृया सुरु, महेश आचार्यको संयोजकत्वमा बन्यो छनोट समिति

काठमाडौं । नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। वर्तमान सिइओ चुडामणि चापागाईँले आफ्नो कार्यकाल सकिनु अगावै गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि अर्थ मन्त्रालयले नयाँ नेतृत्व चयनको...