आज कुन-कुन कम्पनीको शेयर मूल्य भयो सबैभन्दा धेरै वृद्धि ?
काठमाडौं । शेयर बजार आज पनि निरन्तर दुई दिनदेखि ओरालो लागेको छ। एभरेष्ट कलरको शेयर मूल्य हिजोको तुलनामा धेरै बढेको छ। त्यस्तै, खानी खोला, जोशी हाईड्रोपावर, छ्याङदी, हिमालयन ८०।२०, छ्याङदी, महिला लघुवित्त, एनआइएमबीको डिभेञ्चर २०९०, बोर्टलर्स नेपाल (तराई) र...
खानी खोला हाईड्रोपावर सहित १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिने आश यो साताको पहिलो कारोबारको दिनदेखि हराएको छ । आज शेयर बजार ओरालो लागेको छ । खानी खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंक, नेशनल हाईड्रोपावर, सेन्ट्रल फाइनान्स, रिदि पावर,...
शेयर बजार ओरालो यात्रामा, सबै उपसूचक राताम्मे
काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिने आश यो साताको पहिलो कारोबारको दिनदेखि हराएको छ । आज शेयर बजार ओरालो लागेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से २१।१५ अंकले घट्दा २६६३।१८ को विन्दुमा कायम भएको छ। ३४३ सूचीकृत...
अप्पर स्याँङ्गे हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । अप्पर स्याँङ्गे हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अर्थात्...
सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अकंले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको हो । सोमबार १२६...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । गत साता सुधारको संकेत दिएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबारको दिन अर्थात सोमबार बजार घटेको छ। आज रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि सिमेन्टस, ग्लोबल आइएमई बैंक, सप्तकोशी विकास बैंक, एनआरएन...
सुस्त पुँजी बजारः हैरानीमा शेयर लगानीकर्ता, किन सरकारका प्रयास असफल ?
काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक गत शुक्रबार सामान्य सुधार देखिए पनि त्यो उत्साह एक दिनमै सेलाएको छ । साताको पहिलो कारोबार दिन सोमबार बजार पुनः घटेसँगै लगानीकर्तामा निराशा बनेका छन् ।...
साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौँ । साप्सु कालिका हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा बोलाएको हो । साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी...
प्रिमियममा स्थानीय शेयर निष्काशनको चर्चा बीच इप्पानले भन्यो- ‘रु. १०० मै दिनुपर्छ’
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ। इप्पानले आइतबार जारी गरेको धारणा अनुसार केही...
कुमारी बैंकको एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा नै रहने भएकाले हाल उक्त शेयर...
पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्री गरिने
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा रहेको शेयरमध्ये १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने भएको छ । पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा कम्पनीको ४३ लाख १४ हजार ४२० कित्ता...
पुँजी बजारमा ऐतिहासिक सुधारको खाका: बोर्डले ल्यायो नियामकीय रूपरेखा, ५४ पृष्ठमा के-के छन् ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजारलाई आधुनिक, व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यसहित धितोपत्र वित्तीय सेवासम्बन्धी मुख्य नियामकीय रूपरेखा, २०८३ सार्वजनिक गरेको छ। बोर्डले सार्वजनिक गरेको ५४ पृष्ठ लामो रूपरेखाले हालसम्म नगद कारोबारमा केन्द्रित रहेको नेपाली...
शेयर बजारमा हरीयाली फर्किदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्सेमा सकारात्मक सुधार आएको छ। आज रिदि पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिङ्ग मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाईड्रोपावर, आँखु खोला। एनआरएन इन्फ्रास्टक्चर, सिद्धार्थ बैंक र हिमालयन...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९६ अकंले बढेर २६८५.५४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ८८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २५ लाख रुपैयाँको कारोबार भएको हो । शुक्रबार १८०...
४ दिनको राताम्यपछि बजारमा सुधारः लगानीकर्ताको मनोबल अझै कमजोर, किन छ त्रास ?
काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार भने सामान्य सुधार देखिएको छ । यद्यपि सूचकमा आएको यो सुधारले बजारको समग्र मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको छैन । पछिल्ला दिनमा दैनिक कारोबार...
आईपीओ वित्तीय पुनरावलोकन मापदण्डबारे मर्चेन्ट बैंकरसँग सेबोनको अभिमुखीकरण
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित अभिमुखीकरण तथा अन्तरक्रिया...
सेबोनले पहिलोपटक परामर्शपत्र सार्वजनिक गर्दै मार्जिन कारोबार र सर्ट सेलिङबारे माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक परामर्शपत्र ‘कन्सल्टेशन पेपर’ सार्वजनिक गरेको छ । बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङ लागू गर्न बजारको तयारी तथा...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार ५९...
पुँजी बजारमा त्रासः सरकारको आश्वासन फेल हुँदा डुब्दै लगानी, अझै के छन् खतरा ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ । शेयर बजारमा थप गिरावट आउने चिन्ता बढ्न थालेको छ । सूचकसँगै दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको अवस्थाले लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको...
यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ । कारोबार रकम समेत ३ अर्ब ३८ करोडमा खुम्चिएको हो । आज रिलायन्स...














