कानुनी झन्झटले विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले कानुनी जटिलताका कारण आफू मन्त्री हुँदा पनि नेपाल विद्युत प्राधिकरणको सेयर निष्कासन गर्न नसकिएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्याप्त लगानीयोग्य आयोजना हुँदाहुँदै पनि स्रोत अभावकै कारण...
सालपा विकास बैंकको आईपीओ भोलि बाँडफाँट हुने
काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि अर्थात् पुष ४ गते बाँडफाँट हुने भएको छ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटलले शुक्रबार बाँडफाँटको तयारी गरेको हो । आईपीओमा ७२...
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख बराबरको ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १:०.६९ अनुपातमा नयाँ हकप्रद शेयर जारी गर्न...
रिलायन्सको आईपीओ बारे छानबिन गरी आवश्यक कारबाही गर्न बोर्डलाई अर्थमन्त्रालयको पत्र
काठमाडौँ । अर्थमन्त्रालयले रिलायन्स स्पीनिङ मिल्सको आईपीओ सम्बन्धमा छानबिन गर्ने नेपाल धितोपत्र बोर्डलाई पत्र काटेको छ । मन्त्रालयले रिलायन्सले बुक बिल्डिङ्गबाट निष्कासन गरी रहेको आईपीओ बारे उठेको प्रश्नमा ध्यानाकर्षण भएको भन्दै छानबिन गरी आवश्यक कारबाही गर्ने निर्देशन दिएको हो...
बिहिबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ । लगातार तीन दिन बढेको शेयर बजार आज भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अकंले घटेर २६१५.०३ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १...
राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको लगानी, सकारात्मक माहोलमा समेत किन निराशा ?
काठमाडौँ । तीन दिनको सीमित सुधारपछि शेयर बजार आज फेरि ओरालो लागेको छ । लगातार घट्दो बजारले सुधारको संकेत खोजिरहेका लगानीकर्तालाई पुनः निराश बनाएको छ । पछिल्लो समय बजार सुस्त बन्दै गएको देखिन्छ । आईपीओमार्फत भर्खरै सूचीकृत भएका केही...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ । बाराही हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी विद्युत कम्पनी, बुटवल पावर, सप्तकोशी विकास बैंक, सन नेपाल लाइफ, नाग्दी पावर, मञ्जु श्री फाइनान्स, रिलायबल नेपाल...
एकैदिन ४ बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?
काठमाडौं । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ । बिहीबार अर्थात आज चार बीमा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् ।...
सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको निर्णय स्वीकृतिका लागि नेपाल...
प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश...
निर्धन उत्थान लघुवित्तको १२% लाभांश प्रस्ताव
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको विरतणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश...
नेपाल इन्स्योरेन्सको नगद लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज पुस ३ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण...
सन नेपाल लाइफद्वारा २० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद...
नेशनल लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १३.१५७८९४७४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर...
आइजीआई प्रुडेन्सियलको साधारणसभा पुस २४ गते, लाभांश पारित गरिने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजे अठ्ठाईसौं वार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव गरे बमोजिम आफ्ना...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता आईपीओ निष्कासन...
रिज लाइन इनर्जीले पुस १३ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख...
लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता...
आजसम्म नेपाल एसबिआई बैंकको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । आज पुस ३ गतेसम्म नेपाल एसबिआई बैंक लिमिटेडको शेयर किन्ने शेयरधनीहरूले बैंकले प्रस्ताव गरेको ९ प्रतिशत लाभांश पाउनेछन्। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि पुस ४ गते बुक क्लोज गर्ने भएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा...
हकप्रदपछि आईपीओको तयारीमा भूगर्भ सिमेन्ट, पुँजी १ अर्ब नाघ्ने लक्ष्य
काठमाडौं । पश्चिम नेपालमा आधारित भूगर्भ सिमेन्ट लिमिटेडले सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वि.सं. २०७४ मा स्थापना भएको यो उद्योगले गुणस्तरीय उत्पादन र निरन्तर आपूर्तिमार्फत क्षेत्रीय निर्माण बजारमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ । सभा...




















