रिद्धिसिद्धि सिमेन्टको बजारमा बलियो पकडः ९ महिनामा ४ अर्बको व्यापार, २४६रुपैयाँमा आईपीओ ल्याउने
काठमाडौँ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा नै झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा...
कामना सेवा विकास बैंकले कमायो ८९ करोड नाफा, लाभांश क्षमता १५ प्रतिशत
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक (साउनदेखि असार मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गर्न सफल भएको...
शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढ्यो, यी १० संस्थाका लगानीकर्ता मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अकंले बढेर २६७७.५४ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।...
बालेनको साथपछि पुँजी बजारमा रौनकः ७९ अकंले बढ्यो परिसूचक, यी कारण देखिनेछ बुल !
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिनदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । बजारमा देखिएको उत्साहलाई लगानीकर्ताले केवल सिजनल प्रभावका रूपमा मात्र नभई पछिल्ला नीतिगत संकेतसँग पनि जोडेर हेरेका छन् । विशेषगरी...
नेप्सेमा उछाल आउँदा साढे ४ अर्बको कारोबार, यी कम्पनीको शेयर सर्वाधिक किनबेच
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन आज साउन १ गते शुक्रबार नेप्सेमा उछाल आएको छ। आज एकैदिन नेप्से परिसूचक ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २६७७.५४ को विन्दुमा कायम भएको हो। नेप्सेमा उछाल आए तापनि कारोबार...
शेयर बेच्दा अब १० प्रतिशतसम्म कर, नयाँ व्यवस्था आजदेखि लागू
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शेयर कारोबारमा संशोधित पुँजीगत लाभकरको व्यवस्था आजदेखि लागू भएको छ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकरको दर बढाएको हो। नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय...
पूँजी बजार विकासमा तीव्रता ल्याउन नेप्से तथा सिडिएसलाई निर्देशन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकासलाई तीव्रता दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई ठोस कार्ययोजना तयार गरी कार्यान्वयन अघि बढाउन निर्देशन दिएको छ। बोर्डले असार ३० गते सार्वजनिक गरेको ‘नेपालको पूँजी...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १२१...
आर्थिक वर्ष २०८२/८३ लाई हरियालीले बिदाई, लगानीकर्ता छन् उत्साहित
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै आर्थिक वर्षलाई हरियाली संकेतसहित बिदाइ गरेको छ। लगातार तेस्रो कारोबार दिन बजारमा सुधार देखिएसँगै केही समयदेखि निराश बनेका लगानीकर्तामा आशाको सञ्चार भएको...
आर्थिक वर्षको अन्तिम दिन यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । आज चालू आर्थिक वर्ष २०८२/०८३ को अन्तिम दिन नेप्से ७.५० अंकले बढेर २५९७.८० को विन्दुमा कायम भएको छ। यस दिन ९४ लाख ६९ हजार ९९ कित्ता किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ...
एभरेष्ट कलरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?
काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र एभरेष्ट कलर लिमिटेडबीच प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको छ। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा वितरण गरिएको ७ लाख ९० हजार कित्ता...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिंदै
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ। कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर र...
‘आईपीओमा १० कित्ते नीति अब पुनरावलोकन गर्ने बेला आयो’
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ) मा लागू १० कित्ते नीतिको पुनरावलोकन गर्ने समय आएको बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले उक्त नीतिले साना लगानीकर्तालाई शेयर बजारमा प्रवेश गराए पनि दीर्घकालीन लगानी...
बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अकले घटेर २५९०.२९ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ४३ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बुधबार नेप्से १४ अंकले बढेर २५९० को विन्दुमा कायम हुँदा ४ अर्ब १७ करोड ४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस दिन सूचीकृत ३६२ कम्पनीहरूको ८४ लाख ७३ हजार १६ कित्ता शेयर किनबेच भएको हो।...
पुँजी बजारमा छाउँदै हरियालीः अध्यक्ष भट्ट सक्रिय बन्दा लगानीकर्ता उत्साहित, अझै के छन् खतरा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजीबजार सुधारलाई प्राथमिकतामा राख्दै सक्रियता देखाउन थालेपछि केही समयदेखि निराश बनेका लगानीकर्तामा नयाँ आशा जागेको छ । निरन्तर बजार घटेपछि आन्दोलनमा उत्रिएका शेयर लगानीकर्तासँग अध्यक्ष भट्टले मंगलबार लामो...
तीन महिनाभित्र कानुनी सुधार गर्ने सेबोनको घोषणा, आईपीओ–प्रिआईपीओमा कडाइ हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले आगामी तीन महिनाभित्र आवश्यक कानुनी सुधारका कामलाई तीव्रता दिने बताएका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा उनले लगानीकर्ताको आत्मविश्वास बढाउने योजनासहित बोर्ड अघि बढिरहेको जानकारी दिए।...
यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात,...
धितोपत्र बोर्डले लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका खेल्न सकेनः सांसद लिमा
काठमाडौं) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले धितोपत्र बोर्ड (सेबन) ले लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताएकी छिन् । बुधबार सङ्घीय संसद्को अर्थ समितिमा भएको छलफलमा बोल्दै सांसद अधिकारीले धितोपत्र बोर्डले बजारको विकास र...
एनआईसी एशिया बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको...
















