सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । आज चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ आज यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
तीन कम्पनीको एक करोड ७४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार लक्ष्मी सनराइज बैंक, बिन्ध्यवासिनी हाइड्रोपावर र साना किसान लघुवित्तको बोनश शेयर सूचीकृत भएको हो । बिहीबार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनशका दरले...
नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७३ कित्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो । अब उक्त शेयर चैत १० गतेदेखि कारोबारमा आउनेछ ।
बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमा ६२ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । दोल्ती पावरको शेयरमूल्य ७.५३ प्रतिशत, एशियन हाइड्रोपावरको ५.४९ प्रतिशत, सिन्धु विकास बैंकको...
सुस्त पुँजी बजारः फाइनान्सका लगानीकर्ता डुब्दै, किन लगानीकर्ता पर्ख र हेरको स्थितिमा ?
काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २७०० को मनोवैज्ञानिक विन्दुबाट समेत तल झरेपछि बजारमा बिक्री चाप (सेलिङ प्रेसर) बढेको देखिन्छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा...
नेपाल र हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताको लर्को, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल रि इन्स्योरेन्सको २८ करोड २१ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । बिहीबार हिमालयन रि इन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँ,...
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले कति पाउलान् ओपनिङ रेन्ज ?
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले आइपीओ बाँडफाँट गरी सकेका छन् । बाँडफाँट भए पश्चात अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा रहेको छ । लगानीकर्ताको चासोको विषय बनेको छ ओपनिङ रेन्ज...
सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ भोलि यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सातौ वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग...
एमबिएल इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” मा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गरिएको हो। जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक...
नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि भोलिदेखि लागू गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम कारोबार मूल्य निर्धारणका लागि नयाँ विधि लागू गर्ने निर्णय गरेको छ। नेप्से सञ्चालक समितिको चैत ५ मा बसेको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ कार्यान्वयन गर्ने...
नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बुधबार, कम्पनीको बोनश शेयरको मूल्य समायोजन भएको हो । कम्पनीको १५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम...
बुधबार यी १० कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि आज ५३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बुधबार मिथिल्ला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । आज कम्पनीको शेयरमूल्य ९.३९ प्रतिशत...
राताम्य बजारः फाइनान्स र जीवन बीमाका लगानीकर्ताले गुमाए सर्वाधिक, किन बढ्न सकेन ?
काठमाडौँ । शेयर बजारमा लगातार गिरावटको क्रम जारी रहेको छ, जसले लगानीकर्ताको मनोबलमा पनि कमी ल्याएको छ । बैंक ब्याज दर अत्यधिक निचो स्तरमा पुगेको छ । आर्थिक सूचकहरु क्रमशः सशक्त हुँदै जानुका साथै सूचीकृत कम्पनीहरुले मुनाफा बढाउने संकेत...
हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको आजपनि सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीकोे आज २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएन इन्फ्रास्टक्चरको...
१८ लाखको हात रित्तो हुने ओम मेगाश्रीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो साता सम्भव नहुने हुँदा अर्का साता मात्रै बाँडफाँट प्रक्रिया अघि बढ्ने बताएको हो । क्यापिटलले भन्यो, बैंकबाट सकै...
महिला लघुवित्तको साधारणसभा भोलि बस्दै, मर्जर प्रस्ताव पेश गरिने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा भोलि (चैत ७ गते) बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई...
नेप्सेको सीईओमा सर्टलिस्टमा परेका पाँच जनाले प्रस्तुत गरे व्यावसायिक कार्य योजना
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि चयन गरिएको पाँच जनाले आज आफ्नो व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । सर्टलिस्ट सूचीमा समावेश हुने व्यक्तिहरूमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद...
लाभांश, मर्जर र हकप्रद प्रस्ताव सहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा चैत २७ गते बोलाएको छ। बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बाग्लुङस्थित होटल पिस प्यालेसमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा हाल कायम चुक्ता पूँजीको...
नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन हो। कम्पनीले ७६ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग...

















