लाभांश र आइपीओ प्रस्तावसहित तीन कम्पनीको साधारण सभा आज, कुनको कहाँ हुदैछ ?
काठमाडौं । लाभांश र आइपीओ निष्काशन लगायतका प्रस्तावसहित तीन कम्पनीले आज वार्षिक साधारण सभा गर्दैैछन् । कम्पनीहरुले आफुलाई पायक पर्ने काठमाडौंका विभिन्न स्थानमा वार्षिक साधारण सभा आह्वान गरेका हुन् । यी हुन् आज साधारण सभा गर्ने कम्पनीहरुः कुमारी क्यापिटल...
नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने, प्रथमलाई २५ हजार पुरस्कार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा कात्तिक ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा बोर्डबाट निबन्ध प्रतियोगिता समेत आयोजना गर्ने निर्णय भएको हो । उक्त कार्यको...
एनएमबि क्यापिटलका दुई फण्डको लाभांश घोषणा, बुक क्लोज मिति समेत तय
काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । एनएमबि ५० ले गत वर्षको नाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट...
ठमेल प्लाजा होटलले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौँ । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई अङ्कित मुल्य १०० रुपैयाँका दरले १० लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । शेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री...
नेप्सेमा नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ३७ रुपैयाँ...
नेप्सेमा पुगेर अर्थमन्त्रीद्वारा प्रश्नै-प्रश्न
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा छड्के हानेका छन् । आज दिउँसो साढे २ बजे अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा अनुगमनका लागि पुगेका हुन् । पौडेलले नेप्से कार्यालयमा ब्यवस्थापनसँग दर्जनौ प्रश्नको जवाफ माग गरेका छन्...
सिईडिबी र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी
काठमाडौँ । नेप्से आज ओरालो लागेको छ । बजार आज झिनो अकंले घट्न पुगेको हो । आज सिईडिबी हाईड्रोपावर र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्स, साहस उर्जा, गुडबिल फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ ।...
बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार रकममा पहिरो, गुम्दै लगानीकर्ताको लगानी
काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागि रहेको हो । बजारमा आएको गिरावटले लगानीकर्तालाई चिन्तित बनाएको छ भने लगानी खरानीमा पानि झै भएको छ । बजार घटी...
नेप्सेको कार्यालयमा अर्थमन्त्री पौडेलको छड्के, हेर्नुहोस् तस्बिरहरु
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा छड्के हानेका छन् । शेयर बजार निरन्तर ओरालो लागि रहदा लगानीकर्ताको अर्बौ रकम गुमि रहेको बेला अर्थमन्त्री पौडेल नेप्सेमा पुगेका हुन् । उनले त्यहा कर्मचारीहरुसँग छलफल गरी रहेका...
अर्थमन्त्री पौडेल किन जाँदैछन् नेप्से कार्यालय ?
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा अनुगमनमा जाने भएका छन् । उनी अहिले केहि छिनमा नेप्से कार्यालयमा जान लागेका हुन् । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागि रहेको बेला अर्थमन्त्रीको नेप्से भ्रमणलाई महत्वपूर्णका...
१०५ रुपैयाँमा नै कुमारी बैंकको शेयर सर्वसाधारणले किन्ने मौका
काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २४ लाख २२ हजार ५४८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन...
प्रभु सेलेक्ट र स्मार्ट फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार प्रभु सेलेक्ट फण्डको १० प्रतिशत र प्रभु स्मार्ट फण्डको...
साहज उर्जाद्वारा लाभांश घोषणा, नगद र बोनश कति ?
काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको...
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुकक्लोजको मिति तय
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०र८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय (गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यो...
महुली लघुवित्तको ३८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक...
सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारण सभा असोज २३ गते, १८% बोनश शेयर पारित गर्ने
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बस्ने भएको छ ।...
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौंँ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्दैछ। असोज ३ गते अर्थात भोली संविधान दिवसको सार्वजनिक बिदा परेका कारण कम्पनीको...
निरन्तरको गिरावटले आत्तिए लगानीकर्ताः अर्बौ लगानी जोखिममा हुँदा मनोबल कमजोर, दशैंको दबाब कति ?
काठमाडौँ । पुँजी बजार निरन्तर ओरालो यात्रामा लम्कि रहेको छ । स्वभाविक रुपमा बढेर भदौ २ गते ३०४८ बिन्दुमा पुगेको बजार भदौ ३१ गतेसम्म आइपुग्दा २५८० बिन्दुमा ओर्लिएको हो । निरन्तर उचाई कायम राखि रहेको बेला यसअघिको ३२ सय...
पाँच हाइड्रोपावर कम्पनीद्वारा लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये पाँच वटाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । कम्पनीहरुमा अपि पावर कम्पनीले नौ प्रतिशत बोनश र ० दशमलव ४७३७ प्रतिशत नगदसहित ९ दशमलव...
प्रभु महालक्ष्मी लाइफको साधारण असोज २३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।इन्स्योरेन्सले असोज २३ गते, आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा...


















