दुई कम्पनीको हकप्रद शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको हो । रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख...
आन्दोलन टुंग्याउँदै सालासुङ्गी हाइड्रोपावर, आयोजना प्रभावितलाई शेयर दिने निर्णय
काठमाडौं । सालासुङ्गी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयबासिन्दाको माग सम्बोधन गर्दै शेयर उपलब्ध गराउने निर्णयसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि शेयर पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका स्थानीयसँग सहमति भएपछि आयोजनाको अवरुद्ध गतिविधि पुनः सहज बन्दै गएको हो ।...
बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कतिले बढ्यो ?
काठमाडौँ । शेयर बजार आज लगातार तीन दिन उकालो लागेको छ । बजार सुधार आउँदा अधिकांश कम्पनीको शेयर मूूल्यमा समेत बढेको देखिएको हो । निरन्तर राताम्य भइरहेको बजार पछिल्लो तीन दिनमा भने सुधार देखिदा लगानीकर्ताको मनोबल विस्तारै लयमा फर्कि...
युनियन हाइड्रोपावरको शेयरमूल्यमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३२ वटा कम्पनीहरुको ८५...
सुस्त पुँजी बजारः निरन्तर तीन दिनको झिनो सुधार पनि छैन उत्साह, किन मार्केट अनिश्चित ?
काठमाडौँ । केहि दिन यता निरन्तर खुम्चिएको शेयर बजार पछिल्ला तीन कारोबारको दिन सुधारको संकेत देखाएको छ । बजार विगत केही समयदेखि सामान्य सुधार तर्फ लम्कि रहेको छ भने लगानीकर्ताहरूले सकारात्मक यात्रा तर्फ फर्कने आशामा रहेका छन् । लगानीकर्ताको...
धितोपत्र लगानी सम्बन्धी जिज्ञासा वा उजुरी भए नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डकोको नि:शुल्क हटलाइन मार्फत सम्पर्क गर्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ। ग्लोबल मनी विक–२०२५ को अवसरमा बोर्डले लगानीकर्ताहरूलाई सजग रहन र आफ्नो अधिकार प्रयोग गर्न प्रोत्साहित...
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड
काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गरेको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि...
शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत...
नेशनल लघुवित्तद्वारा १५% लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस १ गते बेलुकी साढे ६ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३३ करोड १६...
कामना सेवा विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको असोज २४ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। साधारणसभाले असोज ७ गतेसम्म बैंकको शेयर खरीद गरेका शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस...
बोटलर्स नेपालका दुवै कम्पनीले बोलाए साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । बोटलर्स नेपाल (बाजालु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते वार्षिक साधारणसभा बोलाएको छ। बोटलर्स नेपाल बाजालुको ४७ औं वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा दिउँसो...
प्रभु महालक्ष्मी लाइफको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु...
सर्वोच्चमा रिलायन्सको आईपीओ विवाद : उच्च अदालतको फैसला मागियो
काठमाडौं । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले यसअघि गरेको फैसला माग गरेको छ । खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्चले उच्च अदालत पाटनले रिलायन्सको पक्षमा...
दुई इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, भोलिदेखि कारोबारमा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । मंगलबार प्रभु इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको हो । प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापतको २५...
तीन कम्पनीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढेका १० कम्पनी
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । बजार उकालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अकंले बढेर २६१९.९९ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख ४...
बजारमा हरियाली आएपनि लगानीकर्ता भने निराशः कारोबार खुम्चिदै, कहिले समात्ला लय ?
काठमाडौँ । शेयर बजारले पछिल्ला दुई दिन सामान्य सुधार देखाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा सुधारको संकेत देखिएको भए पनि लगानीकर्ताको ठूलो रकम पहिल्यै गुमिसकेकोले उनीहरू अझै निराश छन् । बजार हाल २५ सयदेखि २६ सय बिन्दुको...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । साताको तेस्रो दिन नेप्से बढेको छ । आज नाग्दी गुप्र पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, लुम्बिनी विकास बैंक, हिमालयन रि, सिईडिबि होल्डिङ्ग, छिमेक लघुवित्त, राद्यी विद्युत्, चन्द्रागिरी हिल्स, शिवम सिमेन्टस, बन्दीपुर कोबलकार र श्री नगर एग्ररीटेकको...
नासा सेक्युरिटीजको नयाँ अफर: १० भाग्यशाली ग्राहकलाई भारतमा टी–२० विश्वकप हेर्ने मौका
काठमाडौँ । नासा सेक्युरिटीजले आगामी माघ २७ देखि भारतमा आयोजना हुन लागेको ‘आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले जनाएको छ कि १० जना भाग्यशाली ग्राहकले भारत पुगेर नेपालको...
हकप्रद प्रस्ताव सहित पिपुल्स हाइड्रोपावरले डाक्यो साधारणसभा
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २३ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा डाकेको छ। शेयरधनीलाई लाभांश प्रस्ताव नगरेको कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र सोबाट प्राप्त आधा रकम ऋण...
१०% लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारणसभा
काठमाडौं । एनएमबि बैंक लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २४ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल काय चुक्ता पूँजीको...

















