हिमालयन र नेपाल रि इन्स्योरेन्सको २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हिमालयन रि इन्स्योरेन्सको १ अर्ब दुई करोड ६२ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ८३ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार...
हिमालयन रिको शेयर मूल्य हजार कट्यो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता शेयर मूल्यले १ हजार नाघेको छ। अहिले १ बज्नै लाग्दा यस कम्पनीको शेयरमूल्य १.१६ प्रतिशतले वृद्धि भएर १००१ रुपैयाँ ५० पैसा पुगेको हो। त्यस्तै यस अवधिसम्म कम्पनीको २८ करोड ९२ लाख रुपैयाँभन्दा...
सानिमा रिलायन्स लाइफको लाभांश घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १...
सानिमा जिआईसीको ९५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले...
शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा आज फागुन १३ गते बस्दैछ। सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस...
दुई कम्पनीको लाभांश र एकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज फागुन १३ गते दुईवटा कम्पनीहरूको लाभांश र एउटा कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यसदिन आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश र दोर्दी खोला जलविद्युतको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन...
कुमारी बैंकको ९७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार ६५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन...
प्रतिकित्ता १०० रुपैयाँमा झण्डै ९ लाख कित्ता शेयर बेच्दै ङादी, सबैले किन्न पाउने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याउन लागेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १००...
ङादी ग्रुप पावरको हकप्रद बाँडफाँड
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ देखि माघ २९ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर गत सोमबार बाँडफाँड गरेको छ। कम्पनीले कात्तिक १७ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा १ करोड ८५ लाख १२ हजार ७९२...
एलआइसी नेपालको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको अविरित शेयर शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भएको छ । कम्पनीले आज लिसारा बैकेट, नक्साल भगवति बहाल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न गरेको हो । कम्पनीले १ शेयर बराबर ०.८८४५१६८...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १ अर्ब २५ करोड रुपैयाँको आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आइतबारदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा एक अर्बबढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङका अनुसार आईपीओमा आज साझ ५ः६ बजेसम्म नौ लाख ६५ हजार २२१ जनाले एक करोड...
बुलको यात्रामा शेयर बजारः कारोबारले थप्दै रौनक, के राष्ट्र बैंक बाधक बन्दै हो ?
काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरण निवारणको विषयमा कमजोर रहेको भन्दै ग्रे लिस्टमा परेपछि शेयर बजारमा कस्तो असर पर्ने भन्ने चासो व्यापक थियो । तर, आइतबारको बजार गतिविधिले यस आशंकालाई निरुत्साहित गरेको छ । बजारले आइतबार ग्रे लिस्टलाई हरियो कार्पेटले...
हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसुचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा कायम भएको छ। यस दिन जम्मा ११ अर्ब ८ करोड रुपैयाँबढीको कारोबार भएको छ। जसमध्ये हिमालयन रिको ८९ करोड रुपैयाँबढीको कारोबार भएको छ। दोस्रोमा नेपाल...
राष्ट्रसंघको प्रतिबन्ध सूचीमा परेकाको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम बोर्डले उक्त मार्गदर्शन सार्वजनिक गरेको हो। बोर्डले धितोपत्र...
शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न भोलि अर्थात फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक...
सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले...
ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो चरणको आईपीओ बाँडफाँड
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागनु ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो फागुन ११ गते बाँडफाँड गरेको छ। बिक्री अवधिभर जम्मा ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएकोमा सोमध्येबाट १८ हजार जनालाई...
साढे तीन लाख कित्ता शेयर बेचेर नरुडे मिर्मिरे लघुवित्तका ११ संस्थापक बाहिरिँदै
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता शेयर बिक्रीमा राखेको छ। हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्। उक्त शेयर किन्न इच्छुक...
कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनश शेयर वापत १६ लाख २०...

















