शेयर बजारमा रौनकः परिसूचक २४ सय बिन्दुमा पुग्दा साढे १५ अर्बको कारोबार, नयाँ रेकर्ड तोड्ला ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि अर्थात साउन ४ गते मौद्रिक नीति ल्याउँदैछ । यसपटकको मौद्रिक नीति लचिलो आउने गर्भनर महाप्रसाद अधिकारीले पटक पटक सार्वजनिक कार्यक्रममा गर्दै आइरहेका थिए । सोहि कारण शेयर बजारमा रौनक आइरहेको छ । निरन्तर...
नेपाल फाइनान्स सहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । मौद्रिक नितिको हल्लाको कारण आज शेयर बजारमा रौनकता छाएको छ।नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गर्भनरले मौद्रिक निति चाडौ ल्याउने खबरको कारण आज शेयर बजार तरगिंत बनेको छ। राष्ट्र बैंकले आज बोर्डको बैठक बस्ने र भोलि मौद्रिक निति...
युनिलिभरको नेपालको शेयर मूल्य एकैदिन प्रतिकित्ता ३७ सय रुपैयाँले बढ्यो
काठमाडौँ । शेयर बजारमा उछाल आउँदा महङ्गो शेयर भएको युनिलिभरको शेयर मूल्य समेत आकाशिएको छ । कम्पनीको शेयर आजमात्रै ३७ सय रुपैयाँले बढेको छ । आज यो समाचार तयार पार्दासम्म (२ः३५ बजे) कम्पनीको शेयर प्रतिकित्ता ३ हजार ७०५ रुपैयाँ...
सूर्याेदय वोमी लघुवित्तले भोलिदेखि एफपीओ निष्काशन गर्दै, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्दैछ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन...
मौद्रिक नीति लचिलो आउने संकेतले बैंकिङ समूहको शेयरमा उछाल
काठमाडौँ । मौद्रिक नीति लचिलो आउने संकेत पाएसँगै बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन् । बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको भन्ने विषय फैलिएसँगै बैंकको शेयरमा उछाल आएको छ । चुक्ता पुँजी नपुगेको बैंकहरुलाई रिर्जभ...
२ घण्टा नपुग्दै साढे ८ अर्बको कारोबार, २ करोड कित्ता शेयर किनबेच
काठमाडौँ । शेयर बजारमा एकाएक उछाल देखिएको छ । शेयर बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको महोल सिर्जना भएको हो । कारोबार सुरु भएको २ घण्टामै आज ८ अर्बको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात १२ः५२...
४० मिनेटमै ३ अर्बको कारोबार, ७५ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । कारोबार सुरु भएको ४० मिनेटमै ३ अर्ब माथिको कारोबार भएको छ । यो समाचार तयार पर्दासम्म (११ः४० बजे) ७४ लाख ९८ हजार २८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको...
नेप्से परिसूचक २४ सय माथि उक्लियो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) २४ सय माथि उक्लिएको छ । यो समाचार तयार पर्दा अर्थात ११ः३० बजेसम्ममा बजार ३९.२१ अकंले बढेर २४०३.८५ बिन्दुमा कायम भएको हो ।
प्रतिकित्ता १५० रुपैयाँमै सूर्यज्योति लाइफको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन लाख कित्ता संस्थापक शेयर किन्ने आज साउन ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ गतेदेखि प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमै सो शेयर लिलामीमा...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १० जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
उधारो शेयरको बिगबिगि
काठमाडौँ । पछिल्लो समय कारोबारले निरन्तर उकालो यात्रामा गइरहेको छ । कारोबार आएको रफ्तारले शेयर बजारले नयाँ दिसा तिर लम्काइरहेको हो । आज अर्थात साउन २ गते काराबारे ३५ महिना यता कै उच्च पुगेको छ । बुधबार १२ अर्ब...
८५ प्रतिशतले बढ्यो पुँजीगत लाभकर, एक वर्षमा राज्यले प्राप्त गर्यो ५ अर्ब ५० करोड रुपैयाँ
काठमाडौँ । एक वर्षमा शेयर बजारबाट राज्यले साढे ५ अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । सिडिएसका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा शेयर बजारबाट सरकारले ५ अर्ब ५० करोड ७७ लाख २६१ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो...
२०४ कम्पनीको शेयरमूल्य वृद्धि, १२ अर्बको कारोबार हुदाँ सिगंटी हाइड्रोको सर्वाधिक
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । नेप्से परिसूचक आज ५४.०४ अंकले बढेर २३६४.६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार पनि उच्च वृद्धि भएको छ ।...
बुलको यात्रामा शेयर बजारः १२ अर्बको कारोबार हुँदा परिसूचक २३६४ बिन्दुमा, उत्साहित लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । अर्थमन्त्री विष्णु पौडलको आगमनले पुँजी बजारले निरन्तर सकारात्मक लय समालि रहेको हो । बजारमा आएको सुधारले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । आम लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको...
शेयर धितो कर्जाको लगानी १४ प्रतिशतले वृद्धि, सात बैंकले मात्रै बढायो ,बाँकिले घटायो लगानी ?
काठमाडौं । ११ महिनाको अवधिसम्मा बैंक तथा वित्तिय संस्थामार्फत ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर धितोकर्जा लगानी भएका छन् । बैंक तथा वित्तिय संस्गाहरुले गत आर्थिक बर्षको ११ महिनामसम्मा ८७ अर्ब ११ करोड रुपैयाँ शेयर धितोकर्जामा लगानी गरेका हुन्...
मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन १७ गते बिहीबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको ज्वागलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११...
आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले ९ महिनामा गर्यो ५ अर्बको व्यापार
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडले ९ महिनमा ५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको हो ।...
धितोपत्र ब्रोकर्स एशोसिएशन र नवनियुक्त अर्थमन्त्रीबीच भेटघाट, पूँजीबजारको स्थायित्वको लागि लाग्ने प्रतिवद्धता
काठमाडौं। धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालको नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पोडेललाई भेटेर बधाई तथा शुभकामना दिँदै शेयर बजारको बिषयमा छलफल गरेको छ । अर्थमन्त्रीले पुँजी बजारप्रति आफू सकारात्मक रहेको भन्दै बताएका थिए । धितोपत्र ब्रोकर्र्स एशोसिएशनको तर्फबाट अध्यक्ष सागर ढकालको...
गत आव ०८०।०८१ बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौँ । आर्थिक वर्ष २०८०।०८१ पूँजी बजार उल्लेख्य रुपले वृद्धि भएको छ । पूँजी बजारमा बीमा तथा बैंकहरुको सबैभन्दा बढी लगानी रहेको छ । जसमा १२ वटा जीवन बीमा कम्पनी, १२ वटा निर्जीवन कम्पनी र २ वटा रिइन्स्योरेन्सले शेयर...
बर्षको सुरुवातमै सबै बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?
काठमाडौं । नयाँ आर्थिक वर्षको सूरुको दिनमा नै बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयमूल्यमा हरियाली छाएको छ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार ७० अंकले बढेर २३१० को बिन्दुमा कायम भएको हो । आज बीमा क्षेत्रका सम्पूर्ण...



















