तेस्रो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त वित्तिय अवस्था कस्तो देखियो ?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको खुद...


चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ ।...


लघुवित्त र फाइनान्सका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार समग्र रुपमा शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर १९६० दशमलव ६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज कारोबार भएका...


सन नेपाल लाइफको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ दशमलव ८ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेप्सेमा झिनो अंकको गिरावट आएको छ। आज इन्फिनिट लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै, दोल्ती, समता लघुवित्त, ग्रामीण विकास लघुवित्त, श्रीजनशील लघुवित्त, माहुली लघुवित्त, माथिल्लो मैलुङ, एनएमबी माईक्रोफाइनान्स, नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको लगानीकर्ताले...


झिनो अकंले घट्यो शेयर बजार, साढे २ अर्बको कारोबार, फाइनान्स र माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । मंगलबार झिनो अकंले बढेको बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारले गति लिन सकेको छैन । शेयर बजारका बाधक रुपमा रहेका केही नीतिगत अवरोध फुकुवा नभएसम्म बजारले गति लिन नसक्ने एक...


मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन: त्रैमासको ४५ दिनभित्र समीक्षा गर्ने, बैंक वित्तिय र शेयर बजारको निति खुकुलो बनाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा आगामी जेठमा गर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, ०७३ संशोधनमार्फत त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुयाएको हो । यसअघि त्रैमासिक तथा अर्धवार्षिक...


सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख २६ गते) अन्तिम दिन रहेको छ । सातौं वार्षिक साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


लगानीकर्ताको आँखामा छारो हाल्दै सर्वोत्तम सिमेन्ट, नियम विपरीत वित्तीय रिपोर्ट लुकाउँदा लाखौँको लगानी असुरक्षित

काठमाडौँ । सर्वोत्तम सिमेन्टले नियम विपरीत वित्तीय विवरण लुकाइएको पाइएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक नगरी तेस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको हो । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ...


माईक्रोफाइनान्स सेक्टर उचाँलिदा कुन लघुवित्तको शेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । नेप्से आज उकालो लागेको छ। नेप्से उकालो लाग्दा माईक्रोफाइनान्सको क्षेत्र उचालिएको छ।आज ४५ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने यी मध्ये ६ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ। आज सबैभन्दा बढी लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढेको...


पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो स्वीकृति

काठमाडौँ । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगले स्वीकृति दिएको हो । अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्नेछ । कम्पनीको हाल...


झिनो अकंले बढ्यो शेयर बजार, कारोबार २ अर्बमा सीमित, माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा राताम्य यात्रामा ब्रेक लागेको छ । शेयर बजार लगातार तिन दिनको ओरालो यात्रा पछि सुधार आएको हो । मंगलबार बजार झिनो अकंले बढेको् हो । नियामकबाट लगानीकर्ताले नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेका छन् ।...


२४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्ट: खराब कर्जा घट्दा मुनाफामा छलाङ, पुँजीबजारका लगानीकर्ता हौसिँदै

काठमाडौँ । खराब कर्जामा आएको सुधारले अधिकांश लघुवित्त कम्पनीको मुनाफामा उछाल आएको छ । पछिल्ला केहि त्रैमासको वित्तीय रिपोर्टमा नाजुक माइक्रोफाइनान्स यस त्रैमासमा भने अब्बल देखिएका छन् । हाल संचालनमा रहेका ५१ लघुवित्त मध्ये २४ कम्पनीले चालु आर्थिक वर्ष...


नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोक्यो

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। उसले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोकेको जानएको छ। सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो।सो निर्देशन बमोजिम...


सिटिजन लाइफको लाभांश रद्द

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश रद्द गरिएको छ । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत...


आईपीओ जारी गर्दै लक्ष्मी टेक्नो प्लाष्ट, डाक्यो विशेष साधारण सभा

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । सभा जेठ १६ गते बुधबार हेटौंडामा विहान ११ बजेदेखि बस्नेछ । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको...


प्रभु महालक्ष्मी लाइफको १.९० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रा.लि.को नाममा रहेको एक लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...


जेठ ९ गते साधारण सभा बस्ने सन नेपाल लाइफको निर्णय, २३.८०% बोनस शेयर पारित गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आउदो जेठ ९ गते बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि.मा विहानको १० बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको...


नेप्सेले गर्यो ब्रोकर नम्बर ९२ को टीएमएस बन्द, यस्तो छ कारण

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोडसो सेक्युरिटिज (ब्रोकर नम्बर ९२) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गरिदिएको छ । नेप्सेलाई टीएमएस प्रयोग गरे बापत बुझाउनु पर्ने फि नबुझाएको कारण उक्त सेवा बन्द भएको हो । आज कारोबार...


बोटलर्स नेपाल (तराई) सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अंकले घटेर १९५८ दशमलव ७५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबारमा आएका १७७...