आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

६ असार २०८१, बिहीबार १७:०५

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*