वित्तीय विवरणमा सानिमा रिलायन्स लाइफः आठ अर्बमाथिको जीवन बीमा कोष, एकीकृत तथ्याङमा यस्तो देखियो कम्पनी

काठमार्डाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा मर्जरपछि गति लिने दिशामा अघि बढेको देखिएको छ । एकीकृत बनेपछिको तथ्याङ्कमा केही सूचकहरु तल झरेको देखिए पनि सुधारको संकेतहरु देखिएका छन्...


हिमालयन लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४२ प्रतिशतले बढ्यो, व्यवसाय घट्यो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासधको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ४२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा...


दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट

काठमाडौं । दोस्रो बजारमा सर्वाधिक खरिदबिक्री भईरहेको शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको...


एनएलजी इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांकमा प्रगति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक को चौथो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा १ दशमलव ०२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ...


आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले...


नेपाल इन्स्यारेन्सको खुद बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा

काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले चँैथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ९।८९ प्रतिशत ले बढेर ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो...


मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आज कति पर्यो आवेदन ?

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ७ लाख २५ हजार ३२ जना आवेदकबाट ८२ लाख ५४ हजार ९० कित्ताका लागि ८२ करोड ५४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी...


यी तीन तरिकाबाट हेर्नुहोस् अपर लोहोरे हाइड्रोपावरको आइपीओ नतिजा

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख...


अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, कतिको हात खाली ?

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार...


नेप्सेमा झिनो अंकको गिरावट, ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ को घट्यो

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ कम्पनीको को शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्यमा हलचल आएको छैन । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७...