यो साता हिमालयन रि र नेपाल रिको शेयर कारोबार कस्तो रह्यो?
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै दुबै पुनर्बीमा कम्पनीहरुको शेयरमूल्य राताम्य भएको हो । यस साताको शेयर कारोबार हेर्दा नेपाल रिको अधिकांश दिनमा शेयरमूल्य घटेको छ । हिमालयन रिको भने सम्पूर्ण...
युनाइटेड अजोड इन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन
काठमाडौं। युनाइटेड अजोड ईन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन हुने भएका छन् । पाँच जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने भएका हुन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा...
वित्त कम्पनीका लगानीकर्ताले यो साता गुमाए सर्वाधिक, सबै कम्पनीको शेयरमूल्यमा गिरावट
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बजारमा गिरावट आउँदा बुधबार उछाल आएको वित्त (फाइनान्स) कम्पनी बिहीबार धराशायी भएका हुन् । आज वित्त समूह सर्वाधिक २.७१ प्रतिशतले ओरालो लागेको हो । बिहीबार वित्त परिसूचक ५१.३४...
इष्टर्न साहाराले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा फागुन १...
नेप्सेले गरेको वर्गीकरणमा महालक्ष्मी विकास बैंक क्लास ‘ए’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फागुन ३ गते सार्वजनिक गरेको सूचीकृत कम्पनीहरुको वर्गीकरणमा महालक्ष्मी विकास बैंक क्लास ‘ए’ मा परेको छ । धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको,...
अधिकांश लघुवित्तको मुनाफामा संकुचन, १२ कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ लघुवित्तको नाफामा संकुचन देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३२ कम्पनीको नाफा घटेको हो । यस अवधिमा १२ लघुवित्तको मुनाफा नोक्सानमा हुँदा ८ कम्पनीको...
थप एक करोड कित्ता नेप्सेमा सूचीकृत, क-कस्को ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता अर्थात माघ २८ गतेदेखि फागुन ३ गतेसम्म दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । दुबैं कम्पनीको...
अर्थमन्त्रीको नाममा धितोपत्र बोर्डभित्र मुक्ति श्रेष्ठको शंकास्पद गतिविधि, सर्वोत्तम सिमेन्टको छानविन कसरी रोकियो ?
काठमाडौं । यतिबेला अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री प्रचण्डका बीचको सम्बन्धका बारेमा सञ्चार माध्यमहरुले प्रश्न उठाएका छन् । तर, यही बीचमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने अर्थमन्त्रीको नाम दुरुपयोग गरेर सर्वोत्तम सिमेन्टसँग गोप्य सेटिङ गरेको...
महुली लघुवित्तको २५ सय कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनी दुर्गा नन्द चौधरीको नाममा रहेको २५ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा सर्वसाधारण तथा संस्थाले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित...
स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीआ निष्कासन प्रस्तावसहित साधारण सभा बोलाएको हो । सभा फागुन २७ गते प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्नेछ । सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान...
आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तोकियो
काठमाडौं । ।आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा। प्रकाशशरण महतले दिएका हुन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित...
आइजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीको नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले...
एनएमबि बैंकको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी राजु शाक्यको नाममा रहेको ३९ हजार ६२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्रमा आवेदन दिने आज अर्थात् फागुन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४०...
बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग सुरु, पौने २८ अर्ब निक्षेप
बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गर्न सुरु गरेका छन्। बुधबार बैंकहरुले २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले बढी भएको लगानीयोग्य रकम राष्ट्र बैंकमा राखेका हुन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै स्थायी...
अदालतको अन्तरिम आदेश कुल्चेर आर्थिक चलखेलमा उत्रियो एनसेल, मिडिया र कानूनव्यवसायीलाई लोभ्याउँदै
काठमाडौं । न्यायालयले एनसेल शेयर खरिदविक्रीको सम्पूर्ण प्रक्रिया रोकेको अवस्थामा खरिदकर्ता कम्पनीले आर्थिक चलखेल सुरु गरेको छ । अदालतको आदेशको अवमूल्यन गर्दै एनसेलको शेयर स्वामित्व खरिदकर्ता कम्पनी स्पेक्ट्रलाइट युकेले आर्थिक तथा व्यापारिक चलखेल सुरु गरेको हो । बुधबार मात्रै...
नेप्सेमा युनाइटेड इदीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । कम्पनीको ५.५ प्रतिशत बोनश सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि सो...
नेप्सेको वर्गीकरणः अधिकांश हाइड्रोपावर कम्पनी क्लास ‘जी’ र ‘जेड’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर क्लास ‘ए’ मा परेका छन् । त्यस्तै, आँखु खोला जलविद्युत, अपि पावर,...
वाणिज्य बैंकको सेयर मूल्य कुनको कति ?
काठमाडौँ । पछिल्लो सयम वाणिज्य बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ । बजारले समेत गति नलिदा वाणिज्य बैंकका लगानीकर्ताले अर्बौ रकम गुमाइ रहेका छन् । आज वाणिज्य बैंक सेयर ६.४४ अकंले घटेर १११४.२७ बिन्दुमा पुगेको छ । नेप्सेमा...
१५ विकास बैंकको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । विकास बैंक समूहको आज ५७.९२ अकंले घटेर ४०६०.०६ बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत १६...



















