नयाँ सत्ता समीकरण र लचिलो मौद्रिक नीति आउने संकेतले शेयर बजारमा रौनक, परिसूचक र कारोबारमा उछाल
काठमाडौँ । पछिल्लो समय शेयर बजारमा रौनक देखिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढल्ने भएपनि शेयर बजार लगानीकर्ता नयाँ सत्ता समीकरणलाई दिएर उत्साहित भएका हुन् । बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल समेत उच्च बन्दै गइरहेको...
सिद्धार्थ बैंकद्धारा ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन शेयरधनीलाई आग्रह
काठमाडौं। सिद्धार्थ बैंकले ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन आफना शेयरधनीलाई आग्रह गरेको छ। विभिन्न साधारण सभाबाट पारित भएको लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको हो । नगद लाभांश लिनका लागि शेयरधनी वा नजिकका हकवालाले...
नेप्से परिसूचक २२ सयमा उक्लियो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ सय बिन्दुमा पुगेको छ । यो समाचार तयार पर्दा (१२ः०३ बजे) सम्ममा परिसूचक २२००.७४ बिन्दुमा कायम रहेको छ । नेप्से समेत २५.३३ अकंले बढेको छ । यससमयसम्म १ अर्ब ५७ करोड रुपैयाँको...
११ महिनामा ६ खर्ब २८ अर्बको शेयर कारोबारः जेठमा मात्र १ खर्बको कारोबार हुँदा हाइड्रोपावर र फाइनान्सको हिस्सा धेरै
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब २८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ खर्ब २८ अर्ब ४३...
सूर्याेदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर...
सपोर्ट लघुवित्तको १३% बोनस शेयर वितरण
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा असार १७ गते...
११ महिनामा एक खर्ब २९ अर्बको धितोपत्र सूचीकृत
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आईपीओ, एफपीओ, बोनस र हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय...
इटहरी खनारका जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै रिलायन्स स्पिनिङ मिल्स, वातावरण मन्त्रालयको ध्यान पुगेन
काठमाडौं । नियामकको आँखामा पट्टी बाधेर सेटिङमा आइपीओ निष्कासन गर्ने लागेको रिलायन्स स्पिनिङ्ग मिल्सलाई धक्का लागेको छ । चौतर्फी दबाब र आइपीओ स्वीकृत गर्दा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठ्दा तत्कालका लागि कम्पनीको आइपीओ रोक्ने...
हाथवे इन्भेष्टमेन्टको साढे एक लाख कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको आज सर्वोधिक शेयर कारोबार भएको छ । बुधबार कम्पनीको एक लाख ४८ हजार १०३ कित्ता शेयर किनबेच हुँदा १५ करोड ८ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्यमा समेत...
बलेफी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज २३.२५ अंकले बढेर २१७५.४० को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएकामध्ये १९४ वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा...
पुँजीबजारमा रौनकः २२ सय बिन्दुतिर लम्किदै परिसूचक, कारोबार समेत उकालो यात्रामा
काठमाडौँ । शेयर बजार रौनक आइरहेको छ । बजार निरन्तर सकारात्मक दिसा तिर लम्कि रहेको हो । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल...
१२ मध्ये ७ निर्जीवन बीमा कम्पनीले वितरण गरे लाभांश, कुनले कति दिए ? (सूचीसहित)
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १२ वटाले शेयर कारोबार गर्दै आएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ निर्जीवन बीमा कम्पनीहरुमध्ये ७ वटाले मात्र प्रतिफल वितरण गरेका छन् । निर्जीवन...
तत्काललाई रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया रोक्ने धितोपत्र बोर्डको निर्णय
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ रोकिने भएको छ । आज अर्थात् असार २६ गते मुक्ति श्रेष्ठको नेतृत्वमा बसेको नियमन विभागको विभागिय बैंठकले कम्पनी आइपीओ रोक्ने निर्णय गरेको हो । चौतर्फी दबाबपछि कम्पनीको आइपीओ रोक्ने निर्णयमा बोर्ड पुगेको हो...
ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले आफ्ना शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या भने खुलाएको छैन्...
प्रतिकित्ता २९९ रुपैयाँमै आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २९९ रुपैयाँमै सो संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले संस्थापक शेयरधनीहरू नेपाल...
रिलायन्सलाई आइपीओ स्वीकृत दिँदा घोटाला भएको विषय उठ्यो लेखा समितिमा, बोर्डसँग माग्यो स्पष्टिकरण
काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले एक साताको समय दिएर नेपाल धितोपत्र बोर्डसँग रिलायन्स मिल्सको आइपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको छ । आम सर्वसाधारणलाई वित्तीय विवरण झुक्याएर महङ्गो मूल्यमा बुक बिल्डिङ्गबाट आइपीओ निष्कासन गर्न लागेको उक्त कम्पनीको आइपीओ...
अर्थमन्त्री विष्णु पौडेल नबन्दा पनि लगानीकर्ता उत्तिकै उत्साहित, ‘नयाँ सत्ता समीकरणले पुँजीबजारमा बुलको यात्रा तय गर्छ’
काठमाडौँ । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । असार १८ गते संसदका ठुला दुुई दल नेपाल एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सत्ता गठबन्धनबाट पौडेल अर्थमन्त्री बन्ने कुराले...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा हरियाली आएको छ । बजार आज दोहोरो अकंले बढ्दा परिसूचक समेत २१५२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको...
दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा
काठमाडौँ । हिजो सामान्य करेक्सन देखिएको शेयर बजारमा आज भने बढेको छ । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।...
धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्योः सांसद कार्चेन
काठमाडौँँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल धितोपत्र बोर्डको कुर्सीले गर्दा सरकार ढलेको बताएका छन् । प्रतिनिधि सभाको न्यून समयमा बोल्दै कार्चेनले यस्तो बताएका हुन् । उनले भने, ‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता...


















