हिमालयन एभरेष्टको लाभांश घोषणा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो । कम्पनीको पौष ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक...
अस्थिरतामै रुमलिएको पुँजी बजार, नीतिगत सुधारमा पनि गुम्दै लगानी, ‘होल्ड गरेर पर्ख र हेर’
काठमाडौँ । पछिल्लो समय नेपाली पुँजी बजार सुस्त गतिमा छ । केही महिना अघिसम्म तीव्र उतार–चढावसहित अघि बढिरहेको शेयर बजार हाल भने निश्चित दायराभित्रै घुमिरहेको हो । लगानीकर्तामा प्रतीक्षा र अनिश्चितता हावी भएको देखिन्छ । बजारलाई गति दिनुपर्ने प्रायः...
रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन, आईपीओ पाउन भाग्यकै भर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ३२.९८ गुणा बढीको आवेदन परेको छ । आज शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८ सय ९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको...
शेयरधनीलाई निराश पार्दै बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले पुस २९ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ। कम्पनीले आफ्ना शेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। सभाले गत आर्थिक वर्षको वार्षिक...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओमध्ये ५७ हजार ७९८ कित्ता सामूहिक...
प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १४ हजार १२०.०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता सोही संस्थाकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले बैंकका संस्थापक शेयरधनीले किन्न पाउनेछन्।...
चार कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चारवटा कम्पनीहरूको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरूले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै मूल्य समायोनजन गरिएको हो। समायोजन पछि मिड सोलु हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ७८९.२६ रुपैयाँ कायम भएको छ। बुधबारको अन्तिम कारोबार...
प्रभु महालक्ष्मी लाइफको १ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४३ हजार ६१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा...
लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा
काडमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद...
लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा
काठमाडौं । नागरिक लगानी कोषको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे एकतीसौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी...
नागरिक लगानी कोषद्वारा ३१औँ वार्षिक सभा आह्वान
काठमाडौं । नागरिक लगानी कोषले आगामी पुस ३० गते आफ्नो ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा कोषको आफ्नै नयाँ भवन परिसरमा सञ्चालन गरिने कोषले जनाएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक...
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदनकर्ताको ओइरो, आजसम्म कति पर्यो आवेदन ?
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओमा करिव साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ । बुधबार सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार कम्पनीको आइपीओमा तीन लाख ५२ हजार ६७ जनाले आवेदन दिएका छन् । सिडिएससीका अनुसार १५ अर्ब ३० करोड...
आईपीओ निष्कासनको माग गर्दै केबी एग्रो धितोपत्र बोर्डमा
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो । कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७...
पाल्पा सिमेन्टले ७५ लाख कित्ता आईपीओ जारी गर्ने, बोर्डले दियो अनुमति
काठमाडौँ । पाल्पा सिमेन्टले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुष ९ गते आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट...
होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा होटल तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा क्यापिटलका तर्फबाट...
बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार आज झिनो अकंले बढेको छ । बजार पछिल्ला दुई कारोबारको दिने सामान्य वृद्धि देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३७ अकंले बढेर २५८५.८७ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ७२ लाख २४...
निरन्तरको सुस्त गतिले हैरानीमा लगानीकर्ताः खुम्चिदै कारोबार, अझै महिनौसम्म स्थिर नै हुने!
काठमाडौँ । शेयर बजार सामान्य अकंले बढेको छ । निरन्तर घट्दो अवस्थामा रहेका बजारले पछिल्लो दुई कारोबारमा हल्का उकालो लिएको भए पनि अधिकांश लगानीकर्ताको मनोबल कमजोर छ । लगातारको घटबढले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तामा दबाब सिर्जना गरेको छ भने नयाँ...
एसवाई प्यानल र मञ्जुश्री फाइनान्समा झुम्मिए लगानीकर्ता, कुनको भयो बढी कारोबार?
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ। जसमध्ये एसवाई प्यानलको मात्रै १४ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी मञ्जुश्री फाइनान्सको...
नगरकोट रिसोर्टले ल्याउँदै आईपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौँ । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको हो । नगरकोट रिसोर्ट...
मेन्छियाम हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारण सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको...


















