युनिक नेपाल लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ।व। २०७९र०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । सभाले...


हिमालयन एभरेष्टको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.३७ प्रतिशत...


माछापुच्छ्रे बैंकको १.१२ करोड कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको उक्त शेयर विद्यमान वा जो कोही व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थाले खरिद...


रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

रिलायबल नेपाल लाइफले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले लाभांश घोषणा गरेको हो । पुस २४ गते कम्पनीको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६।८४ प्रतिशत...


१२ कम्पनीको साधारण सभा आज एकैदिन, चारले लाभांश दिँदै, बाँकिले लगानीकर्ताको हात खाली गर्दै ?

काठमाडौं ।  १२ कम्पनीको साधारण सभा आज बस्दैछ । चार कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । सभामा लाभांश प्रस्ताव पेश गर्नेमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत रहेका छन्...


माघ १ गतेदेखि ब्याजदर घटाउने एनआईसी एसिया बैंकको निर्णय, ऋण र निक्षेपको नयाँ ब्याजदर लागू

काठमाडौं । एनआईसी एशिया बैंकले आगामी माघ महिनादेखि ब्याजदर घटाउने निर्णय गरेकोछ । बैंकले आज नयाँ ब्याजदर प्रकाशित गर्दै घटाउने निर्णय गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर उल्लेख्य रुपमा घटाएको छ। पुस महिनामा ८।६७ प्रतिशत...


हिमालयन हाइड्रोपावरको साधारण सभा आज, शतप्रतिशत हकप्रद मुख्य एजेण्डा

काठमाडौं । हिमालयन हाइड्रोपावरको १६औं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनी सञ्चालक समितिको १ र २ गते बसेको बैठकको निर्णयले सभा पुस २५ गतेका दिन पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजे बार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो...


सर्वोत्तम सिमेन्टको पहिलो पल्ट बुक बिल्डिङ विधिको आइपीओ आजदेखि बिक्रि खुल्ला, क-कसले दिन पाँउछन् आवेदन ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले आजदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आजदेखि देखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि...


दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन

  (नेप्सेले दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन गरेको छ। नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित  एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई कारबाही गर्दै निलम्बन गरेको छ। नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी...


हिमालयन हाइड्रोपावरको बार्षिक साधारणसभा भोलि, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा भोलि बोलाएको छ। कम्पनी सञ्चालक समितिको १ र २ गते बसेको बैठकको निर्णयले सभा पुस २५ गतेका दिन पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजे आह्वान गरेको हो । सभाले...


सर्वोत्तम सिमेन्टले आइपीओ भोलिदेखि निष्काशन गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपीओ भोलिदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले भोलिदेखिउद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३०...


विकास बैंकमा लगानीकर्ताको आकर्षण हुँदा कुनको शेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु विकास बैंकहरुतर्फ आकर्षित भएको देखिएका छन्। यस दिन विकास बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै सो उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक ५.२१ प्रतिशत बढेको छ । शेयर...


प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेट कै हाराहारीमा हुन थालेको छः मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताउनुभएको छ । झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं...


बीमा कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आँउदा ६ अर्ब बराबरको शेयर कारोबार भएको छ । शेयर बजार उकालो लाग्दा आज जीवन बीमा उपसमूह ०।९२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०।६० प्रतिशतले वृद्धि भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबार...


६ अर्बको शेयर कारोबार हुँदा पनि आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । दोस्रो बजारमा ६ अर्बको शेयर कारोबार हुँदा पनि आज धौलागिरी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । नेप्से आज १७ अंकले उकालो लाग्दा लघुवित्तको शेयर मूल्य ८।१९ प्रतिशतले घटेको छ । त्यस्तै, सिईडिबी, विन्धवासिनी, सुपर मादी, मान्दु, कालिका...


शेयर बजार उकालो यात्रातर्फ, ६ अर्बको शेयर कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पनि दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २०।२९ अंकले बढेर २०७९ विन्दुमा पुगेको हो । साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेप्से ३५।६४ अंकले बढेको थियो...


१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजार उकालो तर्फ लागेको छ। नेप्से उकालो लाग्दा १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, अपर स्याङ्गो, त्रिशुली जलविधुत्, मुक्तिनाथ...


सोनापुर र निफ्रा सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो दिन नेप्से उकालो लाग्दा आज सोनापुर र निफ्रामा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, , सोल्टि होटल, रिलायबल नेपाल लाइफ, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, हाथवे,मोदी इनर्जी, सानिमा मिडिल तमोर र सिईडिबीको सर्वाधिक कारोबार भएको छ ।


एनएमबि बैंकमा कस्को शेयर कति छ ?

काठमाडौं । एनएमबि बैंकमा १६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डसको रहेको छ । बैंकमा एफ एम ओ, नेदरल्याण्डसको १३।६९ प्रतिशत सेयर स्वामित्व रहेको छ। यस्तै कर्मचारी संचय कोषको ५।५३...


बेनी सेक्युरिटिज प्रालि कम्पनी सञ्चालनमा

दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि ९ब्रोकर नम्बर ९३० ले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको...