रिडी पावरले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको...
नेपाल टेलिकमले छ महिनामा कमायो झण्डै चार अर्ब, इपिएस कति ?
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधीमा झण्डै चार अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरिको वित्तीय विवरण अनुसार चालु आवको छ महिनामा तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँ...
राष्ट्र बैंकले ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढायो, साना व्यवसायीले २ करोडसम्म कर्जा पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा देखिएको दबाब सम्बोधन गर्ने गरी ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढाएको छ । केन्द्रीय बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कृषि, साना,...
सर्वसाधारणलाई आइपीओ निष्कासनको अनुमति माग गर्दै रिलायन्स स्पिनिङ मिल्स बोर्डमा, एक कित्ताको मूल्य ८२० रुपैयाँ ८० पैसा
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हा् र कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६०...
दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...
प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड ७७ लाख २५ हजार...
नेप्से उकालो लाग्दा सोमबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । शेयर बजार परिसूचक नेप्से उकालो लाग्दा अधिकांश हाइड्रो पावर कम्पनी, लघुवित्त तथा ग्रोथफण्डहरु सर्वाधिक ऋणात्मक भएका छन् । स्कट मार्केटमा दोस्रो कारोबार दिन सोमबार एनआईसी एशिया ग्रोथ फण्ड–२ ले सर्वाधिक गुमाएको छ । एनआईसी एशिया ग्रोथ फण्ड–२...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से बढेसँगै सूचीकृत १९९ कम्पनीहरुको शेयरमूल्य पनि बढेको हो । आज बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको शेयर...
ब्याजदर घट्दा सेयर बजारमा रौनक, परिसूचक २१ सय बिन्दुमा, १२ उपसूचक हरियाली
काठमाडौँ । भोलि अर्थात फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । सेयर बजारको मुख्य शत्रुको रुपमा लिइएको ब्याजदर घट्दा सेयर बजारमा सुधारको संकेत देखिएको हो । यता, राष्ट्र बैंकले समेत मौद्रिक नीतिको दोस्रो...
हिमालयन रि इन्स्योरेन्ससहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । शेयर बजार उकालो लाग्द आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ । तयस्तै, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स,...
फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्दै अरुण भ्याली हाइड्रोपावर
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो...
साढे ७ लाख कित्ता आइपीओ ल्याउँदै कालिन्चोक हाइड्रोपावर, बोर्डमा दियो अनुमतिका लागि आवेदन
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । जसको अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख...
निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४९ प्रतिशतले बढ्यो, कुनको वृद्धि कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ मध्ये १३ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको मुनाफामा ४९ प्रतिशतले...
स्वस्तिक लघुवित्तले ८० लाखको आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंिकत मूल्य १०० रुपैयाँमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न...
नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । यस दिन बैंकको ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो । यससँगै नेप्सेमा बैंकको ४९ लाख २८ हजार ३०२ कित्ता बोनस...
दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा, व्यवसायमा बृद्धि
काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद बृद्धि देखिएको हो । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मा...
रिलायबल नेपालको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा माघ २९ गते लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो । कम्पनीले सभामा...
आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो, वित्तीय सूचकमा आर्कषक सुधार ?
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ५१...
नेपाल इन्स्योरेन्सको मुनाफामा उछाल, प्रतिशेयर आम्दानी ६०.५५ रुपैयाँ
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४३.३४ प्रतिशतले बढि हो । गत वर्ष कम्पनीले यस्तो नाफा १४ करोड ९७ लाख...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ११७ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत बर्षको तुलनामा कम्पनीको मुनाफा ११७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा...



















